| प्रवास | अन्तरराष्ट्यि | 
  • अपराध/दुर्घटना

    चितवन लगाएतका जिल्लामा गरिमा हाईव्रिड धानमा लागेन समयमा बाला

    चितवन, ९ असोज । १३० दिन भित्र बिउबाट बिउ बनिसक्नुपर्ने गरिमा जातको हाईब्रिड धान समयमा बाला नलागेपछी चितवन र नवलपुरका हजारौं किसानहरु पिडीत बनेका छन् । बिउ जमाएको ४ महिना पुग्न लागीसकेपनि अझै बाला नकोसाउदा किसानहरु चिन्तित बनेका हुन् । तरकारी खेतीको लागी खेत खाली गराउनुपर्ने समय भईसकेपनि भारतबाट आयत गरिएको सो धान नपसाएकोले किसानहरु…

    Read More
  • कृषि/पर्यटन

    बारीमै  स्याउ कुहिने चिन्तामा किसान 

              मुगु । मुगुको छायाँनाथ रारा नगरपालीका ४ का शोबबहादुर भामका परिवारलाई आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ । किसान कर्णबहादुर भामका परिवार पनि स्याउ टिप्न आफ्नो बगैंचामा बिहानैदेखि व्यस्त देखिन्छिन् । शोबबहादुर र कर्णबहादुरका घरपरिवार मात्र होइन, यतिबेला मुगु जिल्लाका स्याउ किसानलाई स्याउ टिप्ने चटारो छ । मुगुका बाम, ताल्च, रोवा,…

    Read More
  • अपराध/दुर्घटना

    नवलपरासीका तीन उखु उद्योगको मनपरी : किसानको साढे ६४ करोड अलपत्र

    बुटवल / स्थानीय तीन उखु उद्योगले गरिब किसानको उखु खरिद गरेबापतको ६४ करोड रुपैयाँ भुक्तानी दिएका छैनन्। यस क्षेत्रका वागमती, इन्दिरा र सुनवल चिनी मिलले किसानबाट उखु किनेको लामो समय भएको छ। तर त्यसबापतको भुक्तानी अझै दिएका छैनन््। उद्योगले उधारो उखुको भुक्तानी नदिएको मात्र होइन किसानका लागि सरकारले उपलब्ध गराएको अनुदान समेत बाँडेका छैनन्। सरकारी…

    Read More
  • अर्थ वाणिज्य

    पर्यटन भ्रमण वर्ष -२०२० : न प्रचार न पूर्वाधार !

    गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेको छ । यसो त यो पर्यटकीय हब नै हो । सरकारले पर्यटकलाई प्राथमिकता दिएर ५ वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सन् २०१९ लाई अन्तरिक पर्यटन वर्ष(२०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटन भित्राउने उसको…

    Read More
  • अपराध/दुर्घटना

    हरेक वर्ष अर्बौंको विषादी, आयातीत मध्ये ८५ प्रतिशत फलफूल र तरकारीमा प्रयोग

    पछिल्ला ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादि मुलुक भित्रिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको हो । आयातीत विषादीमध्ये करिब ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग गरिन्छ । जानकारका अनुसार जलवायु परिवर्तनसँगै खेती प्रणालीमा देखिएको समस्याले विषादीको आयात बढाएको छ । ‘पछिल्लो समय नयाँ÷नयाँ…

    Read More
  • कृषि/पर्यटन

    भारतको दबाबको अगाडी ओली सरकारले घुडा टेक्यो :  विषादी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौँं/भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय गर्दै अन्तत् ः भारतको दबाब थेग्न नसकी ओली सरकारले घुडा टकेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो । भारतीय दूतावासले…

    Read More
  • कृषि/पर्यटन

    कृषि विश्वविद्यालय दाहाल परिवारको चाकडीमा

    भरतपुर, शनिवार । अघिल्लो वर्ष नै सुरु गरिएको किसान कल सेन्टरलाई किसानसँगै एएफयु नारा सहित पुनर्ताजगि दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा शनिवारबाट उद्घाटन गरिएको चार दिने कृषि मेलामा साच्चि कृषि तथा वन विज्ञान विश्वविद्यालय किसानसँगै हो कि प्रचण्ड सँगै मात्र हो, उद्घाटनको क्रममा सहभागि कृषकहरु बिच चर्चाको विषय बनेको थियो । यद्यपि…

    Read More
  • अन्तरराष्ट्यि

    भमरा लोप हुँदै जाँदा बालीनालीमा सङ्कट

    खाद्यान्न बाली, तेलहन वा तरकारीबाली र रङ्गीचङ्गी फूलमा भमरा निकै झुम्मिन्थे । तर अचेल त्यस्ता भमरा सहरमा त देखिँदै देखिन्नन् । गाउँघरमा पनि देख्न मुस्किल बन्दैछ । सूक्ष्म कीराबाट विरुवालाई संरक्षण गर्दै परागसेचन गरी फल्न फुल्न सघाउने मित्रजीव भमरा पारिस्थितिक प्रणालीकै एक विशेष अङ्ग मानिन्छ । विश्वमै भमराको अवस्थिति बुझ्न गत वर्षको जुलाई महिनामा फ्रान्समा…

    Read More
  • कृषि/पर्यटन

    चितवनको रामपुरमा कृषि प्रदर्शनी एवम् कृषक मेला हुने

    चितवन,जेठ १९रचितवनको रमपुरमा कृषि प्रदर्शनी एवम् कृषक मेला २०७६ आयोजना हुने भएको छ । कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक कृषि प्रदर्शनी एवम् कृषक मेला आयोजना गर्न लागेको जनाएको छ । ‘कृषि ज्ञान र प्रविधि, विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ यहि जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी आयोजना गर्न…

    Read More
  • अन्तरराष्ट्यि

    चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि

     चितवन । अघिल्लो वर्षको तुलनामा यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ को पुष मसान्तसम्ममा अघिल्लो पुष मसान्तसम्मको भन्दा २१ हजार भन्दा बढीले निकुञ्ज घुमेका हुन् । यस आर्थिक वर्षको छ महिनाको अवधिमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक ८८ हजार एक सय ५१ पुगेका चितवन…

    Read More