पूर्वी चितवनलाई महानगर बनाउछौँ : नगर प्रमुख बराल
राप्ती,३० कात्तिक । पूवी चितवनको राप्ती नगर प्रमुख प्रभा बरालले पूर्वी चितवनलाइ निकट भविष्यमा महानगर बनाउने बताएकी छन्। आज शुक्रबार रत्ननगर स्थित शन्ति चोकमा पूर्वी क्षेत्रिय महोत्सवको उदघाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख बरालले पूर्वी चितवनलाइ निकट भविष्यमा महानगर बनाउन पहल गर्ने बताएकी हुन्। नगर प्रमुख बरालले युवाहरुलाइ सिर्जनात्मक तथा रचनात्मक कार्यमा ध्यान दिनु पर्ने बताउनदै…
Read More