| 
  • खिचरा महोत्सवमा हाजिरी जवाफ प्रतियोगिता, रत्ननगरको स्काईराईडर प्रथम

      चितवन, माघ २– थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा आयोजित ‘पाँचौं खिचरा महोत्सव २०७४’ अन्तरगत आज (मंगलबार) अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा स्काईराईडर आवासिय माध्यमिक विद्यालय रत्ननगर प्रथम भएको छ । विजेता स्काईराईडरले नगद ८ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।…

    Read More
  • होटल डिस्कभरीमा तोडफोड गर्ने १० जनामाथी मुद्धा दायर

    २१ पौंष । चितवन । नारायणगढको पुलचोकमा रहेको होटल डिस्कभरीमा हिजो मध्यरातमा तोडफोड भएको छ । होटलको रेष्टुरेण्टमा मदिरापान गरिरहेका ति युवाहरुको समूहले रातको करिब १ बजेतिर होटलमा तोडफोड गरेका हुन् । रेष्टुरेण्टमा मदिरापान गरिरहेका उनीहरुलाई अब रेष्टुरेण्ट बन्द हुन्छ तपाईहरु उठनुपर्छ भन्दा मदिराले मातिएका उनीहरुले होटलका कर्मचारीलाई अस्लिल गाली गर्दै रेष्टुरेण्ट तोडफोड गर्न शुरु…

    Read More
  • भोली शनिबार भरतुुरमा ईक्यान चितवनको चौथौं अधिवेशन हुँदैं

    चितवन, पुस २१ भोली शनिबार भरतुुरमा ईक्यान चितवनको चौथौं अधिवेशन हुने भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएसँगैं अध्यक्षको लागी उमेदवारी घोषणमा व्यवसायीहरु लागेका छन् ।भोली भरतुुरमा हुने छैठौं साधरणसभा तथा चौथौं अधिवेशनमा ईक्यान चितवनमा अध्यक्षमा भानु खरेलको उम्मेद्वारी परेको छ । खरेलले हिजो अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । खरेल हाल इक्यान…

    Read More
  • रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा

    रत्ननगर, चितवन,  पूर्वी चितवनको रत्ननगरमा यही पौष २७ गते देखि शुरु हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको ९० प्रतिशत तयारी पुरा भैसकेको छ । व्यवसायिक र कृषिको प्रर्बद्धनको लागि रत्ननगरको टिकौली चौरमा हुने रत्ननगर महोत्सव रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गतेदेखि माघ ७ गतेसम्म महोत्सवको नवौं संस्करण हुदैछ…

    Read More
  • चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन

    चितवन, पुस २०– चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन हुुनुभएको छ । संघको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन अन्तरगत आज (विहीबार) सुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा दुवाडीको मात्रै उम्मेद्वारी परेको हो । दुवाडी संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । यस्तै ६ जना उपाध्यक्ष र ११ जना खुल्ला सदस्य र तीन जना एशोसियट्स…

    Read More
  • सांसद पोख्रेलको घरमा तोडफोड

    फाईल फोटो २०७४ । पौंष २० गते । भरतपुर ।नेकपा एमालेका जिल्ला अध्यक्ष एवं चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य (सांसद) कृष्णभक्त पोख्रेलको घरमा गत् १७ गते राती अज्ञात समुहले आक्रमण गरेको छ । आक्रमणबाट पोख्रेलको घरको ग्राउण्ड फलोरको एक झ्याल र पहिलो तलाको एक झ्यालको सिसा फुटेको छ । रातको एक बजेर…

    Read More
  • होटल माउन्टेनबाट छ जोडी पक्राउ

    पौंष २०,बिहिबार, भरतपुर । चितवन प्रहरीले भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडीलाई पक्राउ गरेको छ । भरतपुरको केन्द्रिय बस ट्रमिनलमा रहेको होटल माउण्टेनमा छापा मारी प्रहरीले आपत्तीजनक अवस्थामा ६ जोडी यूवा–युवतीहरुलाई होटल कोठाबाट पक्राउ गरेको हो । प्रहरीले विशेष सुचनाको आधारमा बुधवार दिउसो ३ बजे छापामारी तिनीहरुलाई कार्बाही गरेको हो । पक्राउ पर्नेहरुमा बर्ष १८ की…

    Read More
  • दर्ताबिना सञ्चालित डसना उद्योग बन्द ।

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले दर्ता विना नै सञ्चालन आएका दुई  डसना उद्योगलाई बन्द गराएको छ । बजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वमा गएको अनुगमन टोलीले भरतपुर ११ मा पर्ने दुई वटा डसना उद्योगलाई बन्द गराएको हो । अनुगमनमा क्रममा भरतपुर ११ विशाल चोकमा सञ्चालनमा आएका योक्ता सिरक डसना तथा कपास उद्योग र रफिकुल…

    Read More
  • महिला लागूऔषध प्रयोगकर्ता जोखिममा

    चितवन। टाँडीकी विना (नाम परिवर्तन) साथीको लहैलहैमा लागूऔषधको दुव्र्यसनमा परिन् । पढाइमा कमजोर रहेकी उनी सोचेजस्तो नतिजा नआउँदा निकै चिन्तित हुन्थिन् । १४ वर्षकै उमेरमा उनी दुव्र्यसनमा फसेकी थिइन् । सडकमा ‘नसा’ का कारण बेबारिसे अवस्थामा फेला परेकी विनालाई प्रहरीले अस्पतालसम्म ल्याए । त्यसपछि उनी सामाजिक संस्था ‘एकता नेपाल चितवन’ मा पुर्नस्थापनाका लागि आवद्ध भइन्…

    Read More
  • महानगरको शैलीः फुटपाथेलाई शास्ती पैसावाललाई मस्ती

    चितवन÷गत हप्तादेखि फुटपाथ व्यवसायीलाई सडकपेटीमा व्यवसाय गर्न रोक लगाएको भरतपुर महानगरपालिकाले भरतपुरको वीरेन्द्र क्याम्पस चोक देखि लायन्सचोक सम्मको सडकको दुवै किनारामा मोटरसाईकिल र गाडी तेसाई सडक कब्जा गर्ने रिकन्डिसन हाउस हरुलाई भने केही गर्न सकेको छैन । गत सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवन र महानगरपालिकाले बजारको अनुगमनपछि सडकलाई व्यवस्थित बनाउनका लागि भन्दै सडक छेउमा…

    Read More