| 
  • दुब्यबहार गर्ने विरुद्ध बालकुमारी कलेजका प्राध्यापकबाट चितवन प्रहरीमा जाहेरी ।

    चितवन माघ २५ । आफू माथि दुब्यबहार भएको भन्दै बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण थापाले बुधबार जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका छन् । बिद्यालयमा अध्यापन गराइरहेको समयमै नेकपा माओवादी विप्लव निकटका विद्यार्थीले प्रधानाध्यापक थापालाई तीन दिन अगाडि अर्थात माघ २२ गते सोमबार कक्षाबाहिर बोलाई कालोमोसो दलेका थिए । लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अन्य…

    Read More
  • बालिका बलात्कार गर्ने एक अभियुक्तलाई आठ बर्ष कैदको सजाय

    चितवन माघ २५ । १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई आठ वर्ष कैद सजाय सुनाएको छ ।न्यायाधीश वासुदेव न्यौपानेको एकल इजलासले पक्राउ परेका भारत मोतीहारी स्थायी घर भई हाल भरतपुर महानगरपालिका १५ बस्दै आएका ५० वर्षीय सुमन शाहलाई उक्त सजाय सुनाएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।…

    Read More
  • भरतपुरमा आजदेखी क्यान इन्फोटेक मेला शुरु

    चितवन, माघ २३, चितवनको भरतपुरमा आज(विहिवार) देखी तेस्रो डिजीकम क्यान इन्फोटेक मेला शुरु हुँदै छ । आयोजक कम्युटर एशोसियन नेपाल महासंघ (क्यान),चितवनले मेलाको तयारी पुरा भएको जानकारी दिएको छ । मेलामा बिशेष गरेर नयाँ–नयाँ प्रविधिहरु प्रर्दशनी गरिने आयोजकले जनाएको छ । माघ २९ गतेसम्म सञ्चालन हुने सो मेलामा स्मार्ट सिटीलाई आधार मानेर तयार पारिएका प्रविधि…

    Read More
  • ट्रकसँग ठोक्किएर चितवनको गाईघाटवाट दुधको ट्यांकर त्रिशुलीमा खस्यो

      चितवन,माघ २५( नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका २९ गाईघाटमा कन्टेनर(ट्रक)सँग ठोक्किएर दुध बोक्ने ट्यांकर त्रिशुली नदीमा खसेको छ । आज (विहिवार) विहान साढे पाँच बजे भएको सो दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । उनिहरु ट्याँकरको चालक र सहचालक भएको बताइएको छ । नारायणगढबाट पोखरा तर्फ…

    Read More
  • बिद्यालय स्तरोन्नतिका लागी पदमपुरमा धनधान्याञ्चल महायज्ञ सुरु ।

       चितवन माघ २४ । पुुुुर्वी चितवनको कालिका नगरपालिका वडा नं। ३ पदमपुरमा आजबाट धनधान्याञ्चल महायज्ञ शुरु भएको छ । स्थानीय वनकट्टा आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालयको स्तरोन्नती गर्नका लागीे आध्यात्म रामायण धनधान्याञ्चल महायज्ञ सुरु गरिएको हो । महायज्ञको उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले धर्म र संस्कृतीको जगेर्ना…

    Read More
  • माडीलाई हराउँदै रामपुर सेमिफाइनलमा

    चितवन । माघ २४ प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा रामपुर फुटबल क्लब रामपुर विजयी भएको छ । उसले विदेशी खेलाडी सहित मैदानमा उत्रिएकोे बसन्तपुर युनाईटेड क्लब माडीलाई पेनाल्टी शुट आउटमा ३–२ गोल अन्तरले हराएको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि…

    Read More
  • लागुऔषध सहित गुण्डागर्दीमा संलग्न चार चितवन प्रहरीको नियन्त्रणमा ।

    चितवन, २३ माघ । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित लागुऔषध सहित तीन जना तथा गुण्डागर्दीमा संलग्न एक जनालाई मंगलबार पक्राउ गरेको छ । डिएसपी प्रभु प्रसाद ढकालको संयोजकत्वमा सञ्चालन गरेको लागु औषध नियन्त्रण तथा गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्गत वडा प्रहरी कार्यालय नारायणगढले ती उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कास्कीको पोखरा लेखनाथ महानगरपालिका घर…

    Read More
  • रामचन्द्र पौडेलका छोरी ज्वाईँ माधब खनालको निधन ।

       चितवन माघ २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरी ज्वाईँ माधब खनालको सोमबार राती पानी सर्केर निधन भएको छ। चितवनको भरतपुरस्थित पुल्चोक निवासी खनालको सोमबार राति घरमै पानी खाने क्रममा सर्केर मृत्यु भएको हो। खनाल रक्तचाप र मधुमेहका विरामी पनि थिए । पानी सर्केर गाह्रो भएपछि नजिकैको उपचारका लागी भरतपुर अस्पताल पुर्‍याए…

    Read More
  • भ्रष्टाचार आरोपमा भक्तमान श्रेष्ठ माथि विशेष अदालतमा अन्तिम सुनुवाई हुदैं

      चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालिन अध्यक्ष डा भक्तमान श्रेष्ठ विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा अन्तिम सुनुवाई सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ गते डा श्रेष्ठ विरुद्ध १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ सम्पत्ति अवैध आर्जन गरेको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर…

    Read More
  • चितवनका बैंकहरूमा नक्कली नोटको बिगबिगी ।

    चितवन । माघ २३ । पुर्वी चितवनका बैंकहरुमा नक्कली नोटहरु भेटिन थालेको छ । पूर्वी चितवनको पर्सामा रहेको नेपाल इन्भेष्टमेन्टमा बिहीबार नक्कली नोट फेला परेको हो । एक हजार दरको नोटको एउटा बन्डलमा एउटा नक्कली नोट फेला परेको हो । खैरहनी–१ ज्यामिरेका निरञ्जन ओझाले नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा गरेको तीन लाख रुपैयाँ मध्ये एउटा बण्डलमा…

    Read More