गीतानगरको चोकबजारमा बैशाख १७ गते लाईभ कन्सर्ट हुँदैं
चितवन,बैशाख १५ । बुद्ध जयन्तीको अवसर पारेर पश्चिम चितवनको गीतानगरस्थित चोक बजारमा समर फ्रेस–२०७५ (कन्सर्ट) आयोजना गरिएको छ । आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले कार्यक्रमबारे जानकारी दिइएको छ । एजे. इन्टरनेशनल प्रालिको आयोजनामा बैशाख १७ गते चोक बजारमा कन्सर्ट हुन लागेको हो । सोमवार साँझ ४ बजे बाट ९ बजेसम्म कार्यक्रम हुने…
Read More
