Breaking News
 | 
  • मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु ।

    चितवन, २० माघ । चितवनमा मिनीबसको ठक्करबाट आज बिहान एक वृद्धाको मृत्यु भएको छ । पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा। ३। ख। २५६५ नम्बरको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईं लाई ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।…

    Read More
  • नेपाल तामाङ घेदुङले सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने ।

    प्रनिश थापा , चितवन । नेपाल तामाङ घेदुङ रत्ननगर समितीले २८५५ फाग् ल्हो ९बदेल बर्ग० सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने भएको छ । ल्होछार तामाङ समुदायको महान चाड मात्र नभई एकजुट हुने र अस्तित्व जोगाउने राम्रो अवसर भएकाले ल्होछारमा नगरका तामाङ समुदाय एक गराउने योजना रहेको घेदुङका अध्यक्ष कृष्ण लामाले बताए । उनले सो…

    Read More
  • चित्रसेन वनको एकबर्षको आम्दानी दुई करोड।

     चितवन  । पूर्वी चितवनको रत्ननगर ८ मनहरामा रहेको चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले गत आर्थिक वर्ष २०७४र०७५ मा करिव २ करोड आम्दानी गरेको छ । वनको गत् शुक्रवार सम्पन्न १७ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा १ करोड ८७ लाख ५५ हजार रुपैया आम्दानी गरेको जनाएको हो । गत…

    Read More
  • प्रथम दिवाकर भुसाल स्मृति राष्ट्टिय भलिबलको उपाधिका लागि आर्मी र पुलिस भिड्ने।

    सुवास लामिछाने,माघ १८,माडी, चितवन  प्रथम दिवाकर भुसाल स्मृति राष्ट्टिय क्लब च्याम्पियनसिप पुरुष भलिवल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न पहिलो खेलमा चुलो भलिवल क्लव नारायणगढलाई ३–० को सेटमा नै पराजित गदै नेपाल पुलिस क्लव फाईनलमा प्रवेश गरेको हो ।सेमिफाईनलको पहिलो खेलमा चुलो क्लबलाई २५–२०…

    Read More
  • इच्छाकामना गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न

    कुरिनटार, १७ माघ । चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना गाउँपालिका चौंथो गाँउसभा आज सम्पन्न भएको छ । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षता सम्पन्न गाउँसभाले विभिन्न ७ विद्ययकहरु पारित गरेको छ । आर्थिक साह्यता वितरण सम्बन्धि कार्यविधि २०७५, इच्छाकामना गाउँपालिकाको अनुगमन तथा मुल्यांकन सम्बन्धी कार्यविधि २०७५, फोहोर मैला व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५, अपांगता भएका व्यक्तिहरुको परिचयपत्र…

    Read More
  • दुर्घटना न्यूनीकरणका लागि चितवन ट्राफिकको सक्रियता बढदो ।

    चितवन, माघ १७– चितवनमा बढदो दुर्घटना न्युनिकरणको लागी चितवन ट्राफिकले एक पछी अर्को अभियान सञ्चालन गरिरहेको छ । दुर्घटना न्यूनीकरणका लागि चितवनको ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरु गर्दै आफ्नो सक्रियतालाई बढाउदै लगेको हो । सोहीक्रममा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन बढि दुर्घटनामा पर्ने गरेको भन्दै सवारीको यान्त्रीक अवस्था र चालकको अवस्था बारे बुझ्न परिक्षण कार्यक्रम शुरु…

    Read More
  • पश्चिम चितवनका अण्डा उत्पादक किसान आन्दोलित

    शुक्रराज आचार्य/भरतपुर / १७ माघ /कुखुराको दाना उत्पादक कम्पनिहरुले दानाको मुल्य ह्वातै बढाए पछी किसानहरु मारमा परेका छन् । पश्चिम चितवनको पार्वतिपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहले दानाको मुल्य बढाए पछी आपति जनाएका हुन् । अण्डाको मुल्य घट्नु र दानाको मूल्य बढ्नुले कुखुरा पालक किसानहरुलाई धरासायी बनाउन खोजिएको भन्दै उनिहरुले सामूहिक रुपमा विरोध गरेका हुन्…

    Read More
  • मेहनत किसानको, नाफा बिचौलियालाई

    बारीमा लगाएको बन्दा नबिकेपछि डोजर लगाएर नष्ट गर्दै चितवन खैरहनी नगरपालिका–६ तुलसीपुरका किसान । तस्बिर सौजन्य : केदार शर्मा बुधबार, १६ माघ / काठमाडौं – मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलोमा पनि बिकेन। लागत नउठेको आक्रोशमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट पारे। तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको…

    Read More
  • रेस्टुरेन्टमा १० प्रतिशत सेवा शुल्क हटयो

    माघ १६,  काठमाडौँ — रेस्टुरेन्टको खानपछि बिलमा उपभोक्ताले तिर्दै आएको १० प्रतिशत सेवा शुल्क हटाइएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) को सौराह, पोखरा र केन्द्रीय कार्यालय काठमाडौंले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै १० प्रतिशत सेवा शुल्क नलिने जनाएको छ । ‘चौतर्फी विरोध तथा असन्तुष्टिका कारण सेवा शुल्क हटाउने निर्णय गरिएको’ विज्ञप्तिमा उल्लेख छ । यो…

    Read More
  • दुई दिने एथलेटिक्स रेफ्री तालीमको समापन ।

    चितवन / माघ १५ / चितवन जिल्ला एथलेटिक्स संघको आयोजनामा चितवनको भरतपुरमा आयोजना गरिएको दुई दिने एथलेटिक्स रेफ्री तालीम सकिएको छ । तालीममा जिल्लाका ३० जना व्यक्तिहरु सहभागी थिए । तालीम पश्चात प्रशिक्षार्थीहरुको परीक्षा लिएर उत्तीर्ण भएका व्यक्तिहरुलाई एथलेटिक्स रेफ्रीको लाइसेन्स प्रदान गरिएको छ । कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले…

    Read More