Breaking News
 | 
  • सर्वोच्चको विरुद्धमा चितवनका स्थानीय , शनिबार बिरोध कार्यक्रम

    चितवन। सर्बोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्ज भित्र सडक निर्माण सम्बन्धि कुनैपनि काम नगर्न परमादेश जारी गरेपछि सो निर्णयको यतिबेला चितवनमा बिरोध हुन थालेको छ । अदालतले सडक निर्माण कार्य नगर्न आदेश दिएपछि स्थानीयले आपत्ति जनाउँदै आन्दोलनका कार्यक्रमहरु सुरु गरेका छन् । न्यायाधीशद्वय डाक्टर आनन्द मोहन भट्टराई र तेज बहादुर केसीको संयुक्त इजलासको फैसला माडी तथा…

    Read More
  • दोस्रो माडी मेयर कप फुटवल फागुन ६ गतेबाट

    चितवन । फागुन ३ माडीमा यही फागुन ६ गतेबाट दोस्रो माडी मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । यस विषयमा शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । कुल १४ वटा टिम सहभागी हुने यस प्रतियोगिताको विजयी टिमले नगद १ लाख १ हजार १ सय ११ पाउनेछ । त्यस्तै उपविजेता टिमले ५१ हजार…

    Read More
  • चितवनमा नजीककै ब्यक्तिबाट डरलाग्दो बलात्कार 

    प्रनिश थापा , चितवन , ३ फागुन । चितवन प्रहरीले आफ्नै भान्जीलाई बलात्कार गर्ने मामालाइ पक्राउ गरेको छ । रौतहट जिल्ला चपुर ७ बस्ने १५ वर्षीया आफ्नै भान्जीलाई रोजगारीमा लगाइदिने भन्दै चितवन भरतपुर महानगरपालिका १६ स्थित एक पोल्ट्री फर्ममा राखी बलात्कार गरेको आरोपमा बारा गढीमाई ४ बस्ने बर्ष २१ का रवीन्द्र साहलाई प्रहरीले पक्राउ गरेको…

    Read More
  • अपराध/दुर्घटना

    सालको काठ सहित चितवनमा दुईजना पक्राउ ।

    चितवन,फागुन ३ । ठूलो परिमाणको सालको काठ सहित चितवनमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका १३ का गणेश क्षेत्री र खैरहनी नगरपालिका १ का विनोद वुर्लाकोटी रहेका छन् । उनीहरुलाई इच्छाकामना गाँउपालिका ७ हरिपुर स्थित सब डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने रानीखोला सामुदायिक बनबाट ११ थान गोलिया (१ सय ४ क्यूफिट) सालको काठ सहित पक्राउ…

    Read More
  • चितवन प्रहरीको सक्रियता : १६ थान कौडा सहित २३ जुवाडे पक्राउ ।

    प्रनिश थापा , चितवन , ३ फागुन । चितवन प्रहरीले १६ थान कौडा सहित २३ जना जुवाडेलाई गएराती पक्राउ गरेको छ । गएराती साँढे एघार बजेको समयमा भरतपुर महानगरपालिका वर्डा नम्बर एघार भोजाडस्थित छिन्केश्वरी टोलका एक व्यक्तिको घरको दोस्रो तलामा कौडा खेलिरहेको भन्ने तीन नम्बर प्रदेश प्रहरी कार्यालयबाट आएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय…

    Read More
  • नेबिसंघ चितवनमा तीन अध्यक्ष, आधिकारिक अध्यक्ष को ?

    प्रनिश थापा, चितवन , २ फागुन । पछिल्लो समय नेपाल विद्यार्थी संघ चितवनमा विवाद चुलिँदै गएको छ । नेपाली कांग्रेस चितवनले सभापतिको जिम्मेवारी दिएका सूर्य ढकाल पदमा रहँदारहँदै संघका तत्कालीन केन्द्रीय अध्यक्ष नैनसिंह महरले चितवनका लागि दीपक दवाडी र दीनेश पौडेललाई छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर जिल्ला सुम्पिदिएपछि नेबिसंघ चितवनको आधिकारिक अध्यक्ष को हो रु भन्ने…

    Read More
  • सार्वजनिक हितविरूद्धको कसुर’ अन्तर्गत १३२ वटा मुद्दा दर्ता ।

    प्रनिश थापा , चितवन , २ फागुन । गएको भदौ १ गतेदेखि लागू भएको नयाँ कानुनअनुसार चितवन प्रहरीमा ‘सार्वजनिक हितविरूद्धको कसुर’ अन्तर्गत १३२ वटा मुद्दाहरु दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रबक्ता ९डिएसपी० दुर्गा राज रेग्मीका अनुसार दर्ता भएका सबै मुद्दा फछ्र्योट भइसकेका छन् । आर्थिक वर्षको ६ महिना बित्दै…

    Read More
  • देबचुलीको सार्बजनिक जग्गा अतिक्रमण प्रकरण

    महाशय ! के यहि हो सुशासन र समानता ? सुर्य बराल । नवलपुर । फागुण २ । नवलपुर जिल्लाको देवचुली नगरपालिकाले आमसर्बसाधरणको लागी एउटा अनि धनाढ्यहरुको लागी अर्कोखालको नियम लगाएको आम सर्बसाधरणको गुनासो छ । कानुत् ः त्यस्तो नभएपनि ब्यबहारमा नगरपालिकाले त्यस्तै रबैया अपनाउदै आएको हो । स्थानिय सरकारको रुपमा अधिकार सम्पन्न नगरपालिकाले चौधरी ग्रुपको…

    Read More
  • अपराध/दुर्घटना

    खुल्ला रुपमै गाई गोरुको तस्करी, सबैतिर तस्करको सेटिङ्ग ।

    चितवन । फागुण 2 / मासुका लागी बङ्गालादेश जाने गोरुको तस्करी नेपालबाट निर्वाद शुरु भएको पाईएको छ । गत् बिहिबार पश्चिम नेपालतिरबाट लस्करैं आएका ११ वटा ट्रकमा गोरु तस्करी गरेको भटिएको हो । केहीबेर ईलाका प्रहरी कार्यालय गैंडाकोटको चेकपोष्टमा रोकिएका ति ट्रक त्यसपछी चितवनको गोन्द्राङ्ग टिकौलीको बाटो भई हेटौडा हँुदै पुर्बतिर लागेका थिए । भण्डाफोर…

    Read More
  • लागुऔषधको कुलतमा फस्दै युवाहरु

     चितवन फागुण २ / चितवनमा पछिल्लो समय लागुऔंषध प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । चितवन र आसपासका क्षेत्रमा लागुऔंषध प्रयोगकर्ताहरुको संख्या हत्तै बढदै गईरहेपनि यसलाई नियन्त्रणको लागी प्रभावकारी कार्य हुन नसक्दा भित्रभित्र भुसको आगो झै दुब्र्यसनीको सख्ँया बढदै गईरहेको हो । जिल्लामा गएको ०७४। ०७५ मा लागुऔषध प्रयोग र ओसारपोसारमा सम्लग्न रहेको भन्दै ९० जना…

    Read More