Breaking News
 | 
  • कला/साहित्य

    नेकपा अध्यक्ष प्रचण्ड र सीताबिच बिवाहको ५० औँ वर्षगाँठका अवसरमा आज पुनः विवाह

    काठमाडौँ/नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र सीताबिच बिवाहको ५० औँ वर्षगाँठका अवसरमा आज पुनः विवाह भएको छ। प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते मागी विवाह भएको हो । पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य अवस्था खस्किदै…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरी हिरासत भित्रै यूवक झुण्डिएर घाईते भएपछि रत्ननगर तनावग्रस्त

    रत्ननगर,२६ वैशाख । पुर्बि चितवन स्थित ईलाका प्रहरी कार्यालय रत्ननगर बकुलहरको हिरासतमा एक युवक गम्भीर घाईते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका वडा नं १ का २४ बर्षिय समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट मा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङको पुरानो मेडिकल…

    Read More
  • अपराध/दुर्घटना

    देवघाट क्षेत्रमा पनि भुमाफियाकैं हालीमुहाली

    तनहुँ /चर्चित तीर्थस्थल देवघाटमा समेत भुमाफियाहरुले चलखेल गरेका छन् । एमालेबाट तत्कालिन देवघाट गाविसको अध्यक्ष भएका घुम्ती कान्छा उर्फ शिवराज पौडेलले आफ्नो चुनाव पकेट क्षेत्र बनाउन मठ–मन्दीर, ऐलानी जमिनहरु समेत सुकुम्बासीका नाममा वितरण गरेका पाईएको छ । तर पौडेलको आडमा जग्गा कब्जा गर्नेहरु सुकुम्वासी होइनन् उनीहरूको देवघाट र चितवनमा घर घडेरी छ । अहिले पनि…

    Read More
  • अपराध/दुर्घटना

    मिलेमतोमै ठोरी नाकाबाट तस्करी

    चितवन । पर्साको दक्षिण पश्चिम चितवन र भारतसँग सिमा जोडिएको ठोरी छोटी भन्सारबाट ब्यापक मात्रमा तस्करी बढीरहेको पाईएको छ । सिमामा रहेका शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयको आँखा छल्दै तस्करहरुले तस्करीलाई निर्बाद रुपमा बढवा दिएका हुन् । सिमा क्षेत्रमा रहेका प्रहरी र शसस्त्रका केही प्रहरीसँगको साँठगाठमै तस्करहरुले तस्करीका सामान चितवनको माडी…

    Read More
  • चितवन सेरोफेरो

    सार्वजनिक जग्गा संरक्षणमा मेयर दाहालको अग्रसरता

    चितवन । राजधानी काठमाण्डौं लगाएत देशका मुख्य शहरी क्षेत्रमा भुमाफियाहरुले सार्वजनिक जग्गा हडप्ने क्रम बढीरहेको भएपनि भरतपुरमा भने सार्वजनिक जग्गा संरक्षणमा मेयर आफै अग्रसर भएकी छन् । एक बर्षदेखि महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियान निरन्तर संचालन गरेको छ । सार्वजनिक जग्गा खोज्ने कार्यमा महानगरपालिकाका प्रमुख रेणु दाहाल आफै दिनरात खटिएकी छन् । गत् सोमबार मात्रै…

    Read More
  • चितवन सेरोफेरो

    सडक सुरक्षा सप्ताह २०७६ भब्य बन्दैं

    चितवन । सडक दुर्घटना न्यूनीकरण गर्ने उध्येश्य सहित चितवनमा शुरु गरिएको सडक सुरक्षा सप्ताह २०७६ भब्य रुपमा सफल बन्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गत् सोमबारदेखि शुरु गरेको सडक सुरक्षा सप्ताह २०७६ को पहिलो दिन नारायणगढको पुल्चोकदेखि चौबिस कोठीसम्म सडक सरसफाई कार्यक्रम गरिएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, जिल्ला…

    Read More
  • चितवन सेरोफेरो

    वर्कशप व्यवस्थापन सम्बन्धी तालिम

    भरतपुर, २३ बैशाख । नारायणगढको नारायणी मोटर्सका कर्मचारीहरुलाई वर्कशप व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । हंशराज हुलास चन्द एण्ड कम्पनीसँगको सहकार्यमा नारायणी मोटर्सले आफ्ना कर्मचारीहरुलाई सोमबार तालिम प्रदान गरेको हो । तालिममा सहभागीहरुलाई कम्पनीका सर्भिस विभाग प्रमुख अनिल पाण्डे र क्षेत्रीय प्राविधिक अधिकृत प्रकाशबाबु श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा पाण्डेले वर्कशपका कर्मचारीहरुले सेवाग्राहीसँगको…

    Read More
  • अपराध/दुर्घटना

    सात करोडमा बनेको पुल भारतीयको अवरोधले सञ्चालनमा आएन

    पर्सा /ठोरीस्थित ठुटे खोलाको पुल ‘सेल्पी स्पट’ मा सीमित छ । सात करोड रुपैयाँ लागतमा बनेको पुल भारतीय अवरोधका कारण सञ्चालन हुन पाएको छैन । सवारीसाधन गुड्न नपाए पनि पुलमा आन्तरिक एवम् भारतीय पर्यटक सेल्फी र फोटो खिचेर रमाउने गरेका छन् । वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने पुलले ठोरी गाउँपालिका २ र ३ लाई जोड्छ…

    Read More
  • अपराध/दुर्घटना

    किन चाँडै भत्किन्छन् सडक ?

    काठमाडौँ/ पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिकाको बजार क्षेत्रमा चारलेन सडक निर्माणाधीन अवस्थामै अलकत्रा सोहोरिने, बीचमै दबिने त्रुटि देखाप¥यो । कूल १९ करोड ७० लाख रुपियाँ लागतको उक्त आयोजना मापदण्ड बमोजिम नै सञ्चालन गरिएको ठेकेदार र डिभिजन कार्यालय भरतपुर, चितवनले दाबी गरिरहँदा सडकको डिजाइनमै समस्या रहेको निष्कर्षमा दुवै पक्ष पुगे ।  कालोपत्रे, बेसलाइन र…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको कालिकामा पानीको मुहानमै अवैध क्रसर

    चितवन,बैशाख २२/ पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालन गर्न संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर ८ जुटपानीबजार नजिकै रहेको दुई वटा खानेपानीको मुहानमा क्रसर सञ्चालन हुँदा खानेपानीको हाहाकार भएको हो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी अध्यक्ष रहेको मनकामना क्रंक्रिट उद्योगले अनुमति नै नलिइ सञ्चालन गरेको क्रसर…

    Read More