| 
  • अपराध/दुर्घटना

    चितवन निकुञ्जमा दुर्घटनाः थप विवरण आउँन बाँकी

    चितवन, फागुन २५र चितवन राष्ट्रिय निकुञ्ज सडक खण्डमा बस दुर्घटना भएको खबर आएको छ । ना ७ ख २२८ नम्बरको जन्ती बोकेर माडी जाँदै गरेको बस केही बेर अघि दुर्घटना हुँदा केही यात्रुहरु घाईते भएका छन् । यसबारे थप विवरण आउँन बाँकी छ ।

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा घरेलु हिंसाका घटनाहरु बढ्दै ।

      चितवन , २४ फागुन । चितवनमा घरेलु हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । प्रहरीको महिला ईकाईका अनुसार अघिल्लो आर्थिक वर्षमा ३ सय १५ वटा घरेलु हिंसाका निवेदन दर्ता भएकोमा चालु आर्थिक वर्षमा २ सय २९ वटा निवेदन घरेलु हिंसाका उजुरी परेको छ । जिल्लामा आएका घरेलु हिंसाका मुद्धाहरु मध्ये…

    Read More
  • खेलकुद

    नेपाली कांँग्रेसका प्रबक्ता शर्माद्वारा धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग ।

    चितवन , २३ फागुन । चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागी नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आर्थिक सहयोग गरेका छन् । विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैयाँ नै सहयोग गरेका हुन् । श्रीमती कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर…

    Read More
  • चितवन सेरोफेरो

    ९ महिने कार्यकाल सफलतापुर्बक सम्पन्न गर्दै इटहरी पुगे डिएसपी गौतम ।

      चितवन , २१ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक वेदप्रसाद गौतम ९ महिने आफ्नु कार्यकाल सफलतापुर्वक सम्पन्न गरि विदा भएका छन् । गत, जेठ २५ गते जिल्ला ट्राफिक प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न आएका तत्कालिन प्रहरी निरीक्षक गौतम प्रहरी निरीक्षकबाट बढुवा भएर प्रहरी नायव उपरीक्षक (डिएसपी) बनेपछि चितवनबाट विदा भएका हुन् ।…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा प्रमुख उपप्रमुख बिचको बिवाद सडकमै छताछुल्ल !

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र उपप्रमुख पार्बती शाह बिचको बिवाद क्रमश ः सडकमै छताछुल्ल हुँदै गएको छ । महानगर प्रमुख रेणु दाहालले ब्यापक अनियमितता र भ्रष्ट्रचार गरेको आरोप लगाउदै चितवन र काठमाण्डौमा समेत पत्रकार सम्मेलन गरेकी उपप्रमुख शाह अन्तत् ः आफै नातागोतालाई जागीर नलगाईदिएको र घरभाडा नपाएको झोकमा बिरोधमा उत्रिएको खुलासा भएसँगै…

    Read More
  • चितवन सेरोफेरो

    ब्याजदर घटाउन उद्योगी व्यवसायीको माग ।

    चितवन , २१ फागुन । उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउन माग गरेका छन् । चितवन चेम्बर अफ कमर्सको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा चर्को ब्याजदरले उद्योग व्यवसायी मारमा परेको बताएका छन् । चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले ब्याजदर वृद्धिलाई निश्चित सीमाभित्र रहने वातावरण बनाउन आग्रह गरेका हुन् । “चर्को ब्याजदरले निजी क्षेत्रका परियोजनाको लागत…

    Read More
  • चितवन सेरोफेरो

    ट्रेड युनियन काँग्रेस चितवनले ७३ औं स्थापना दिवस मनायो ।

    प्रनिश थापा । चितवन, २१ फागुन । नेपाल ट्रेड युनियन काँग्रेस चितवनले आफ्नो ७३ औं स्थापना दिवस मंगलवार एक कार्यक्रम गरी मनाएको छ । तत्कालीन अवस्थामा बि।सं। २००३ साल फाल्गुण २१ गते नेपाल मजदुर संँघको नामबाट युनियनको स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा ट्रेड युनियनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान सरकार मजदुर…

    Read More
  • चितवन सेरोफेरो

    बैद्य नेतृत्वको नेकपा माओवादीको भरतपुरमा जनप्रदर्शन 

    चितवन, २१ फागुन । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंगलबार भरतपुरमा जनप्रदर्शन गरेको छ ।   देशको राष्ट्रियता र स्वाधिनता कमजोर भएको बन्दै त्यसको रक्षार्थ मेची महाकाली अभियान स्वरुप उनीहरुले मंगलबार चितवनको भरतपुरमा जनप्रदर्शन गरेका हुन् ।     नेपाली भूभागमा भारतले सीमान मिच्दै जाँदा पनि सरकार चुप लागेर बसेको भन्दै फागुन ७ गते झापाको काकडभित्ताबाट सुरु भएको…

    Read More
  • नाटक र अन्तरक्रियाका विच मनाइयो सिविएपियु राष्ट्रिय दिवश

    डि आर क्षेत्री , २१ फागुन /चितवन/ जलचर स् प्रकृति र मानव जिवनको आधार भन्ने मुल नारा दिइएको यस वर्षको चोरि सिकार नियन्त्रण युवा परिचालन राष्ट्रिय दिवश (२०७५ एक भव्य समारोहका विच चितवन राष्ट्रिय निकुञ्ज प्रधान कार्यालय कसरामा आज मनाईएको छ । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति अन्तरगत रहेका उपभोक्ता समितिका अध्यक्ष…

    Read More
  • शिवको महिमा र दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा अन्तरक्रिया सम्पन्न 

    शंकर निर्देश / फाल्गुन १९/ भरतपुर /महाशिवरात्रीको पूर्व सन्ध्यामा भगवान् शिवको महिमा तथा दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा शनिबार भरतपुरमा अन्तरक्रिया गरिएको छ । नेपाल दशनामी समाज जिल्ला कार्य समिति चितवनले आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले शिवको महिमा र दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै…

    Read More