Breaking News
 | 
  • चितवन सेरोफेरो

    चितवनबाट बादल समूहलाई पाखा लाउने प्रचण्ड पक्षको संकेत

    आइतवार । पछिल्लो चरण केन्द्रमा प्रधानमन्त्री केपि शर्मा ओलिले पुष्पकमल दाहाल प्रचण्डलाई एक पछी अर्को रुपमा पेल्दैं गएको र त्यसका लागि रामबहादुर थापा बादलले सचिवालय बैठकमा ओलिलाई नै साथ दिएको बुझेका प्रचण्डले त्यस्को बदला लिन आफ्ना मातहतका चितवनका कार्यकर्ताहरुलाई स्पष्ट निर्देशन दिएका बुझिएको छ । पूर्व शिक्षामन्त्री धनिराम पौडेलको मलामी जान चितवन आउने क्रममा पार्टी…

    Read More
  • चितवन सेरोफेरो

    अन्नपूर्ण तमु समाजको अध्यक्षमा बुद्धिमान तमु

    अषाढ ७, चितवन । चितवनको भरतपुर ३ र ४ मा रहेका तमुहरुको सँस्था अन्नपूर्ण तमु समाजको प्रथम साधरण सभा तथा भेला सम्पन्न भएको छ । समाजका जेष्ठ सदस्य शेर बहादुर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बुद्धिमान तमुको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती निर्माण गरेको हो । समितीको उपाध्यक्षमा राजु घले, सचिवमा आकास तमु, कोषध्यक्षमा अनिता तमु,…

    Read More
  • चितवन सेरोफेरो

    प्रेस स्वतन्त्रताको पक्षमा चितवनमा सहित देशब्यापी हस्ताक्षर संकलन अभियान

    चितवन । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबारबाट प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान सुरु भएको छ । मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौंमा युवतीहरूमाथि सिलसिलेबार ‘सिरिन्ज’ आक्रमण

    पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा। अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कम्मरमा काँटीले…

    Read More
  • चितवन सेरोफेरो

    नीजि सम्बन्धनको विरुद्ध बिधार्थीहरुले गरे हस्ताक्षर संकलन

    चितवन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत् शनिवार उद्घाटन गरी सुरु भएको कृषि प्रदर्शनी तथा कृषक मेला २०७६ परिसरमा नै कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरुले नीजिकरणको विरुद्धमा हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । आइतबारबाट सुरु भएको सो हस्ताक्षर संकलन मंगलबारसम्म रहने र संकलित हस्ताक्षर प्रधानमन्त्री केपि शर्मा वलिलाई हस्तान्तरण गर्ने योजना रहेको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पनि लोकसेवा आयोगको विज्ञापन खारेजीको माग

    भरतपुर/ लोकसेवा आयोगको विज्ञापनलाई लिएर चितवनमा पनि विरोध भएको छ । यहाँँका ११ ओटा दलित संगठनहरुले विरोध जनाएका हुन् । यि संगठनहरुले जिल्ला प्रशाशन कार्यलय चितवन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आयोगले जेठ १५ गते प्रकाशन गरेको विज्ञापन नेपालको संविधानको धारा ४२ र समानुपातिक सिद्धान्तको मर्म विपरीत रहेको भन्दै सो विज्ञापन खारेज गरी पुनः…

    Read More
  • पाँचौँ चितवन च्याम्पियनसिपः जुनियर प्रहरी अधिकृत शिक्षालय विजयी

      चितवन, ३२ जेठ । चितवनको भरतपुरमा जारी हनामी पाँचौँ चितवन च्याम्पियनसि अन्तर्गत आजको खेलमा जुनियर प्रहरी अधिकृत शिक्षालय विजयी भएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयले गैँडोकाटको फोर ब्रदर्श फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । डिफेन्डिङ च्याम्पियनसिप गैंडाकोटलाई घरेलु मैदानमा हराउँदै जुनियर प्रहरी अधिकृत शिक्षालय सेमीफाइनलमा प्रवेश गरेको छ । दोस्रो…

    Read More
  • खेलकुद

    जिल्लास्तरीय तेक्वान्दोमा कठार पहिलो

    चितवन, ३२ जेठ । चितवनको भरतपुरमा आयोजना गरिएको १८औँ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगितामा कठार तेक्वान्दो डोजाङ पहिलो भएको छ । कठार तेक्वान्दो डोजाङ सात स्वर्णसहित पहिलो भएको हो । सो प्रतियोगितामा सात स्वर्णसहित नै कृष्णपुर तेक्वान्दो डोजाङ दोस्रो भएको छ । त्यस्तै, प्रतियोगितामा पाँच स्वर्णसहित माडी तेक्वान्दो डोजाङ तेस्रो भएको छ । प्रतियोगितामा समूह पहिलो,…

    Read More
  • कृषि/पर्यटन

    कृषि विश्वविद्यालय दाहाल परिवारको चाकडीमा

    भरतपुर, शनिवार । अघिल्लो वर्ष नै सुरु गरिएको किसान कल सेन्टरलाई किसानसँगै एएफयु नारा सहित पुनर्ताजगि दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा शनिवारबाट उद्घाटन गरिएको चार दिने कृषि मेलामा साच्चि कृषि तथा वन विज्ञान विश्वविद्यालय किसानसँगै हो कि प्रचण्ड सँगै मात्र हो, उद्घाटनको क्रममा सहभागि कृषकहरु बिच चर्चाको विषय बनेको थियो । यद्यपि…

    Read More