Breaking News
 | 
  • कृषि/पर्यटन

    भरतपुरको राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा दर्शकको घुईचो

    चितवन । चितवनको भरतपुरमा गत् शुक्रबारदेखि सुरु भएको चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा दर्शकको घुईचो बढेको छ । जिल्ला जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेको र त्यहाँबाट किसानलाई समेत अवलोकनका लागि ल्याइएका कारण प्रदर्शनीमा अवलोकनकर्ताहरुको सहभागिता ह्वात्तै बढेको हो । प्रदर्शनी अवलोकनमा कुनै टिकट नलाग्ने भएको कारण पनि अवलोकनकर्ताहरुको उपस्थिति राम्रो भएको बुझिएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा महाबौद्धको गुम्बा मुर्ती र दानपेटिका चोरी

    चितवन/भरतपुर महानगरपालिका २ मा रहेको महाबौद्ध गुम्बा तिनखोलेमा गएराती चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मुर्ती चोरी भएको र सेफ (गोप्य दान पेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष विमला गुरुङले जानकारी दिइन् । आज राती गुम्बामा लगाइएको ताला फोडेर चोरी गरेको उनले बताइन् । विहान ४ बजे गुम्बामा पुजा गर्न जाने क्रममा…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरको जुगेडीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

    चितवन । चितवन भरतपुरको जुगेडीमा ट्रकको ठक्करबाट भरतपुरमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ दासढुङ्गामा जुगेडीबाट हेटौंडा तर्फ गईरहेको ना ६ ख १८९६ नम्बरको ट्रकले पैदल यात्री एक पुरुषलाई आईतबार बिहान ठक्कर दिएको थियो । गम्भीर घाइते अन्दाजी ४५ वर्षिय ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले…

    Read More
  • चितवन सेरोफेरो

    मानिस सफल र सवल हुनको लागि तनाब रहित जिवन जिउनु पर्ने : सभापति रावल

    मानिस सफल र सवल हुनको लागि तनाब रहित जिवन जिउनु पर्ने राष्टिय सरोकार समन्वय समितिका सभापति पार्वती रावलले बताएकी छन् । आज बालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा तनाव ब्यबस्थापन बिषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यस्तो बताएकी हुन्। योग्य नागरिक बन्न र दिक्षित हुन बालकुमारी माध्यमिक बिद्यालयले गरेको योगदान अविस्मरणिय रहेको रावलको भनाई…

    Read More
  • चितवन सेरोफेरो

    साप्ताहिक सञ्जाल चितवनमा टिकादत्त निर्वाचित

    चितवन, ०७ मङ्सिर । साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा टिकादत्त तिमिल्सीना निर्विरोध निर्वाचित भएका छन् । आज (शनिबार) भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वनको वनभोज स्थलमा भएको सञ्जालको तेस्रो अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सदस्यहरुमा सूर्य बराल, राजेन्द्र आचार्य, शान्ता अधिकारी, हरिप्रसाद उप्रेती, सन्तोषसिंह देवकोटा, हरि कार्की, दिपक…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल चेपाङ संघद्वारा तीनजना पत्रकार सम्मनित

    चितवन, ७ मङसिर । अल्पसङख्यक चेपाङ समुदायको क्षेत्रमा समाचारको माध्यमबाट योगदान गरेको भन्दै चितवनका तीनजना पत्रकारलाई नेपाल चेपाङ संघले सम्मान गरेको छ । लामोसमयदेखि स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गर्दै आउनु भएका चितवनका गोरखापत्रकर्मी शालिग्राम नेपाल, मकवानपुरका शिवकुमार काशी र कान्तिपुरकर्मी रमेशकुमार पौडेललाई शनिवार भरतपुरमा प्रशंसापत्रले सम्मान गरेको हो । चेपाङ समुदायको हकअधिकार र…

    Read More
  • चितवन सेरोफेरो

    क्यान्सर रोकथामको निम्ती सचेतना अभियान र धुम्रपान तथा मधपानको उत्पादन /सेवन बन्द गर्नुपर्ने ।

    चितवन । चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले क्यान्सर रोकथामको निम्ती सचेतना अभियान र धुम्रपान तथा मधपानको उत्पादन तथा सेवन बन्द गर्नुपर्नेमा जोड दिएका छन् । भरतपुरको नारायणी दोभान क्षेत्रमा शुक्रबार आयोजना गरिएको नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको साधारणसभा उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले क्यान्सर रोकथामको निम्ती सचेतना अभियान र धुम्रपान तथा मधपानको उत्पादन…

    Read More
  • कृषि/पर्यटन

    उद्योग विकासका लागी ठोस योजनाका साथ काम सुरु गर्ने : मन्त्री भट्ट

                                                                 आजबाट भरतपुरमा तिन दिन चौथो राष्ट्रिय कृषी यान्त्रीकरण प्रदर्शनी शुरु                 चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले…

    Read More
  • चितवन सेरोफेरो

    वालकुमारी मा.बि.को स्वर्ण महोत्सबको अवसरमा जेष्ठ नागरिकलाई सम्मानित

    चितवन/वालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा आज शुक्रबार जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेलले कार्यक्रममा वालकुमारी माध्यामिक बिद्यालय देशकै नमुना बिद्यालय भएको बताए । जेष्ठ नारिक सम्मान कार्यक्रमको उद्घाटन गर्दे सांसद पोखरेलले वालकुमारी माध्यमिक विद्यालयले पुरानो शाख र प्रतिष्ठा जोगाउन आवश्यक रहेको बताए…

    Read More
  • चितवन सेरोफेरो

    बालबालिकालाई व्यक्तिगत सरसफाइ सामग्री वितरण

    चितवन ५ मङसिर । अन्तरराष्ट्रिय बाल दिवसको अवसर पारेर युथ क्लब नारायणगढले विद्यार्थीलाई व्यक्तिगत सरसफाइका सामग्री वितरण गरेको छ । खैरहनी नगरपालिका वडा नं. २ मा रहेको खनाल इटा उद्योगमा काम गर्ने मजदुरहरुका बालबालिकालाई आज सामग्री वितरण गरेको हो । क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा आधारभुत विद्यालय पटिहानीका प्रधानध्यापक सुनमाया लामाले बाल विकासको…

    Read More