| 
  • अपराध/दुर्घटना

    कवाड ब्यबसायीद्वारा करोडौं कर छली, नियामक निकाय किन बेखबर ?

    चितवन/कवाड ब्यबसायमा सम्लग्न केही ठूला ब्यापारीहरुले करोडौं राजस्व(भ्याट)छली गरिरहेको खुल्नमा आएको छ । चितवन, राजधानी काठमाण्डौं लगाएत देशैभर रहेका केही ठूला कवाड संकलन कर्ता र सप्लार्यस हरुले ब्यापक मात्रमा राज्यको करोडौं राजस्व स्वाहा पारिरहेको भएपनि सो बिषयमा आन्तरिक राजस्व कार्यलयहरु, आन्तरिक राजस्व बिभाग, र राजस्व अनुसन्धान बिभाग बेखबर रहेको बुझ्नमा आएको हो । यसरी राज्यको…

    Read More
  • अपराध/दुर्घटना

    ६ लेन सडकमा ठेकेदारको हो की ईन्जिनियरको मनपरी: सानालाई ऐन ठूलालाई चैंन, के यही हो निती सरकारी?

    चितवन/भरतपुरको गोन्द्राङ्ग देखि नारायणघाट पुलचोकसम्मको ६.८ किलोमिटर ६ लेन सडक निर्माण सम्पन्न भई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्वघाटन गरिसकेका छन् । तर त्यहि सडक निर्माणको सन्र्दभमा सानालाई ऐन ठूलालाई चैंन भनेजस्तै केही धनाढ्यहरुलाई पोस्ने गरी मापदण्ड र नियमबिपरित सडक डिभिजन भरतपुरले अनियमितता गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको डिभिजन सडक कार्यालय, भरतपुरको समन्वयमा…

    Read More
  • चितवन राईजद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना, सहभागी हुन आव्हान!

    चितवन/लाइन्स क्लब अफ चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । क्लबले असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको हो । क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई यही भदौ ३१ गतेभित्र नाम दर्ता गर्न उहाँले आव्हान समेत…

    Read More
  • बन्जारा बन्जाडे समाज र भरतपुर सामुदायिक अस्पतालबीच उपचार छुट सम्झौता

    चितवन/बन्जारा बन्जाडे समाज नेपाल जिल्ला कार्यसमितिको सातौं बार्षिक साधारण सभा शनिबार गरिएको छ । कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा आयोजित उक्त साधारण सभाको वडाध्यक्ष टीकाराम रेग्मीले उद्घाटन गरेका थिए । सो अबसरमा संस्थाका अध्यक्ष रमेश बन्जाराले भावि कार्ययोजना तथा कार्यप्रगति प्रतिबेदन तथा कोषाध्यक्ष शुशीला बन्जराले आर्थिक तथा लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए ।…

    Read More
  • १ अर्ब लागतमा निर्माण ‘मनकामना रिट्रिट रिसोर्ट’ सञ्चालनका लागि तयार

    गोरखा/धार्मिक तथा पर्यटकीय गन्तव्य मनकामनामा झन्डै १ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको ‘मनकामना रिट्रिट रिसोर्ट’ आगामी असोजको पहिलो सातादेखि सेवा सञ्चालनमा आउने भएको छ। रिसोर्टको निर्माण कार्य तीव्र गतिमा भइरहेको बताउँदै मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय मल्लले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। रिसोर्टको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सोल्टी वेस्टर्न रिसोर्ट मनकामनाले…

    Read More
  • मुग्लिन-पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै

    दमौली,(तनहुँ)/मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कँुवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न…

    Read More
  • चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

    चितवन/गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो । विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस…

    Read More
  • १ अर्ब लगानीमा गोर्खामा मनकामना रिसोर्ट खुल्दै, दशैंदेखि सञ्चालनमा ल्याईने।

    चितवन/कुरिनटार/गोरखाको प्रख्यात धार्मिकस्थल मनकामना मन्दिर नजिकै करिब १ अर्ब बढीको लगानीमा अत्याधुनिक सुबिधा सम्पन्न मनकामना रिट्रिट रिसोर्ट सञ्चालनमा आउने भएको छ । आगामी दशैंभित्रै सेवा सञ्चालन गर्ने गरी रिसोर्ट निर्माण सम्पन्न भइसकेको र सञ्चालनको निम्ती आवश्यक प्रबन्ध तयारी भैंरहेको मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय बहादुर मल्लले जानकारी दिनुभयो । रिसोर्ट निर्माण सम्पन्न…

    Read More
  • पानी पर्दा पनि ढुक्क छन् नारायणी तटमा बसोबास गर्ने भरतपुरवासी

    चितवन/जेठ मसान्तबाटै वस्तीमा नदी पस्ने चिन्ताले सताउने नारायणी तटका भरतपुरवासी अहिले ढुक्क छन् । यस वर्ष ३० वर्ष यताकै उच्च वर्षा हुने अनुमान गरिए पनि तटीय क्षेत्रका नागरिक चिन्तित देखिदैन । नारायणी तटबन्ध निर्माण भएपछि स्थानीयहरू र स्थानीय सरकार भरतपुर महानगर पनि ढुक्क देखिन्छ । वर्षायाम सुरु भएसँगै स्थानीय सरकार राहत र उद्धारमा जुट्नुपर्ने अवस्था…

    Read More
  • चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको बारा सरुवा!

    चितवन/भदौ ४/चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको सरुवा भएको छ । प्रजिअ पौडेलको बारा जिल्लामा सरुवा भएको हो । गृह मन्त्रालय तथा मन्त्रालय मातहत कार्यरत २० सहसचिव र २४ उपसचिवको एकै पटक सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले २० सहसचिव र २४ उपसचिवको सरुवा गर्दा काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि…

    Read More