| Posts created by भण्डाफोर अभियान संवाददाता
  • स्थानीय तहको निर्वाचन घोषणाको संघारमा प्रधानमन्त्री

    काठमाडौँ  । अन्ततः प्रधानमन्त्री प्रचण्ड स्थानीय तहको चुनाव घोषणा गर्ने निर्णयमा पुगेका छन् । कुनै बाहिरी वा भित्री दबाव परेन भने बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले आगामी बैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गर्ने छ । ‘भोलि (बिहीबार) को क्याबिनेटबाट स्थानीय तहको चुनाव घोषणा हुन्छ,’ प्रधानमन्त्री कार्यालयको उच्च स्रोतले भन्यो  ‘बैशाख अन्तिम साता स्थानीय तहको चुनाव…

    Read More
  • सक्कली सुन देखाउदै नक्कली कारोबार गर्ने प्रहरी खोरमा

    चितवन । सक्कली सुनको सिक्का देखाई सर्बसाधरण व्यक्तिहरुलाई सस्तोमा सक्कली सुन दिने भनी प्रलोभनमा पारी ठगी गर्ने व्यक्तिहरु प्रहरीको खोरमा पुगेका छन् । गत् पौंष २० गते देखी नारायणगढ स्थित लायन्सचोकमा रहेको  रेवा होटलमा वस्दै आएका उद्धव पौडेल र लम्जुङ्ग भरते होटल पोखरा बसपार्कमा १ महिना अघि देखि बस्दै आएका विरबहादुर तामाङले आफुहरुसँग सुनको पार्टी…

    Read More
  • परम्परालाई परिमार्जन गर्दै महोत्सव,दर्शकको भिड उस्तैं

    ११ औं चितवन महोत्सव  गत् पुस २५ गतेबाट सुरु भएको छ । महोत्सवको एक भव्य समारोहकाबीच  गत् सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रधामन्त्री दाहालले चितवनको विकासका लागि आफू वृहत प्याकेज ल्याउन लागेको जानकारी दिँदै जिल्लाको विकासका लागि प्रतिवद्ध रहेको बताए । उनले चितवनसहित देशलाई नै लोडसेडिङ मुक्त बनाउन…

    Read More
  • सौराहा जेसिसको अध्यक्षमा तामाङ्ग

    चितवन,। पर्यटकीय नगरी सौराहामा रहेको सौराहा जेसिसको अध्यक्षमा सूर्य बहादुर तामाङ्ग  निर्वाचित भएका छन् । सौराहामा भएको ७ औ बार्षिक साधरण सभाले जोसिस वर्ष २०१७ को लागि तामाङ्गको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको हो ।  जसको कार्यकारीणी उपाध्यक्षमा शिवप्रसाद भूषाल र कृष्ण सापकोटा रहेका छन् । भने उपाध्यक्षहरुमा श्रीराम सिलवाल, विष्णु थापा, रामशरण अधिकारी,…

    Read More
  • तातोपानीमा मह र कागती मिसाएर खाँउ फाइदै–फाइदा

    १. इनर्जी लेबल बढाउँछ मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ । २. तौल घटाउन उपयोगी मह, कागती…

    Read More
  • सवारीको चरम दुरुपयोग गर्दै जिशिअ अर्याल सिडिओ भन्छन्, कार्वाही हुन्छ

    चितवन ,। आफ्नो पदीय मर्यादाको उपहास गर्दै सरकारी सवारीको दुरुपयोग गर्नेको हालीमुहाली छ , यहाँ  । हेर्दै जाने हो भने, सरकारी कार्यालयका पिएन देखी हाकिम सम्मले सरकारी साधनको दुरुपयोग गर्ने गरेको पाईएको छ । प्रसंग हो , जिल्ला शिक्षा कार्यालय चितवनका जिशिअ गोविन्द प्रसाद अर्यालले कार्यालयको बा.१.झ ६६३२ नम्बरको सरकारी गाडी दुरुपयोग गर्ने गरेको विषय…

    Read More
  • निजी गाडी सडकमै तेर्साउनेलाई सधैंभरी मस्ती

    चितवन । अघिल्लो बर्षको बैशाख १२ गते गएको महाबिध्वंसकारी भुकम्पले धेरैको उठिबास लगायो । गोर्खाको वारपार्क लाई केन्द्र बिन्दु बनाएर आएको भुकम्पले झन्डै ८ हजारले आफ्नु ज्यान गुमाए । केवल बाचेका केहीको हालत डरलाग्दो रह्यो । धेरैले सरकारी संयन्त्रको पनि मुख ताके तर, दुर्भाग्य राज्य अन्धो भैरहदा भुकम्प पीडितको हरिबिजोग नै भयो । सरकारले नहेरेपछी…

    Read More
  • पोल्ट्रीमा विदेशी लगानी बढ्दै स्थानिय ब्यवसायीहरु विस्थापित हुने खतरा

    नेपालको पोल्ट्री उद्योगमा विदेशी लगानी बढ्दै जान थालेको छ । सरकारले पोल्ट्री उद्योगमा विदेशी लगानी माथि प्रतिबन्द लगाएको भएपनि केही ब्यवसायीले आफ्नो निहीत स्वार्थ अनुरुप विदेशी लगानी भित्र्याईरहेका हुन् । यसरी गैह्र कानुनी रुपमा पोल्ट्री उद्योगमा विदेशी लगानी भित्रिरहेको भएपनि सरकारको अनुगमन गर्ने निकायको कमजोरीको कारण नेपालको पोल्ट्री ब्यवसाय आम किसान र स्थानिय ब्यवसायीको हातबाट…

    Read More
  • अबैध वायोसिडको धानको विऊ नष्ट,मकैको विऊ बजारमा सम्बन्धित निकाय किन बस्छन तमासे मात्र ?

    गत वर्षको जेठ ११ गते प्रशासनले चितवनको नारायणगढ न्युरोड स्थित एक गोदाममा छापामारी शिलबन्दि गरि राखेको अबैध धानको विउ वायोसिड ७८६ अन्ततः राज्यले नष्ट गरेको छ । कार्तिको अन्तिम हप्ता प्रशासन र जिल्ला कृषि कार्यालयको संयुक्त टोलीले उक्त अबैध धानको विउ नष्ट गरेको हो । सरकारको कुनै निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैरकानुनी रुपमा…

    Read More
  • खोकी लाग्दा नखानुहोस् यी खानेकुरा

    एजेन्सी÷गर्मी वा जाडो दुबै मौसममा खोकी लाग्ने गर्छ । खोकी लाग्ने बिभिन्न कारण हुन्छन् । कुनै खोकी गम्भीर रोगको लक्षण हो भने सामान्य समस्यामा पनि खोकी लाग्छ । खोकी लागेको केही दिनमा निको नभए चिकित्सकलाई भेट्नुपर्छ । सामान्यतया खोकी लाग्दा यी खानेकुरा खानु हुदैन ः कफी तथा चियाः खोकी लाग्दा कफी र दुधको चिया खानु…

    Read More