Breaking News
 | Posts created by Surya Baral
  • राजमार्गमा चल्न पाउनुपर्ने माग राख्दै चितवनका तीन पांग्रे सवारी चालकहरु पुनः आन्दोलनमा उत्रिए

      चितवन ,१३ असोज । राजमार्गमा चल्न पाउनुपर्ने माग राख्दै चितवनका तीन पांग्रे सवारी चालकहरु बुधबारदेखि पुनः आन्दोलनमा उत्रिएका छन् । भरतपुर महानगरले राजमार्गमा चल्न नदिएपछि आफ्नु जीविका चलाउन नै मुश्किल भएको र महानगरको यो निर्णय अलोकतान्त्रिक हुनुका साथै गरिबी जनता मारा भएको भन्दै तत्कालै आफ्नो निर्णय सच्याउन उनीहरुले केही दिनदेखि दवाव दिन थालेका छन्…

    Read More
  • निर्माणकर्मी सहकारी संस्था लिमिटेडको अध्यक्षमा नारायण वंशी 

    १३ आश्विन । भरतपुर / निर्माणकर्मी सहकारी संस्था लिमिटेड भरतपुरको दोस्रो साधारणसभाले नारायण वंशीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित नया कार्यसमतिको उपाध्यक्षमा हरि नारायण चौधरी, सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा टेक बहादुर गुरुङ रहनुभएको छ । ९ सदस्यीय कार्यसमितिको सदस्यहरुमा विदेन्द्र कुमार कर्ण, अर्जुन तामाङ, पशुपति चौधरी, विकास तामाङ र भवानी…

    Read More
  • हत्या हिंसा,बलात्कार तथा लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि चितवनमा बिशेष सचेतना अभियान

    चितवन,असोज १२( महिला तथा बालबालिका माथि हुने हिंसा,बलात्कार तथा लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि चितवनमा बिशेष सचेतना अभियान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा शुक्रबारदेखि भरतपुर महानगरपालिकामा अभियान थालिएको हो । सचेतना अभियान चितवनका गांउगांउसम्म पु¥याइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले कुनै पनि किसिमको हत्या…

    Read More
  • पोखरामा अन्तर्राष्ट्रिय आइटीएफ सिनियर टेनिस प्रतियोगिता पुरा

      १२ असोज, पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय आइटीएफ सर्किट ४ टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि उक्त प्रतियोगिता शुरु हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ३५,४५ र ५५ वर्ष माथिको सिंगल्स…

    Read More
  • गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनुस : काबा प्रमुख गुरुङ

    पोखरा १२ असोज । पोखरा महानगरपालिका वडा नम्वर ३२ लाई सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार एक कार्यक्रमका वीच वडाका ५ देखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरु विद्यालय भर्ना भएको घोषणा गर्नुभएको हो । वडाका ६ जना विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना…

    Read More
  • शिक्षिका शोभा बिरुद्व बिशेष अदालतमा मुद्वा दायर

      चितवन , १२ असोज । पश्चिम् चितवनको भरतपुर महानगरपालिका २५ शुक्रनगरमा रहेको बालज्योति प्राथमिक विद्यालयमा कार्यारत शिक्षिका शोभा खड्का ९रायमाझी०लाई नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा कार्यरत रहेको आरोप लागेको छ । शिक्षण सेवामा कार्यरत रहेको शोभा रायमाझी बिरुद्व बिहार संस्कृत शिक्षा बोर्ड, भारतबाट प्राप्त गरेको हाइस्कुल तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली…

    Read More
  • नियो न्याटल भेन्टिलेटर मर्मत नहुँदा नवजात शिशुको ज्यान गयो ।

    चितवन , १२ असोज । मेडिकल सिटिको रूपमा बिकसित हुँदै गइरहेको चितवन जिल्लामा चिकित्सकको लापरबाही अझै रोकिएको छैनन् । यहाँको भरतपुरस्थित सरकारी अस्पतालमा चिकित्सकको चरम लापरबाही कहिले रोकिने हो रु त्यो निश्चित छैनन् । तर, उक्त सरकारी अस्पतालमा उपचारका लागी जाने बिरामी भने निको भइ फर्किने अवस्था भने मुस्किल हुने गरेको पाइदैन । चिकित्सकको चरम…

    Read More
  • पन्तका हत्यारालाई छिट्टै कारवाहीको दायरामा ल्याइने

    असोज ११ बिहिबार | (रासस) काठमाडौँ, ११ असोज । गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ । म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु । जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान…

    Read More
  • प्रकाण्डको डायरीमा भेटियो गोप्य कुरो,हतियार संकलन र सन्य दस्ता खडा गर्दै

    काठमाडौं,१० असोज । जसरी २०६२ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । त्यसैगरि रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामले भारतमाआश्रय लिए । अहिले के विप्लव माओवादीले पनि बंगलादेशको कुनै समुहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो रु चासो बढेको छ…

    Read More
  • निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिको प्रतिवदेन : प्रहरीको गल्ती देखाइयो, बलात्कारी देखाइएन

    काठमाडौं,१० असोज । निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापालाई पेस गरिएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री थापालाई प्रतिवेदन बुझाएको हो । घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना…

    Read More