Breaking News
 | Posts created by Surya Baral
  • यो सरकार बोल्ने मात्र हो गर्न केही काम गर्न सक्दैन : कांग्रेस नेता पौडेल 

    चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारले बोल्ने मात्र सक्ने र केही काम गर्न नसक्ने आरोप लगाएका छन् । मंगलबार बिहान भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले सरकारको तीव्र आलोचना गर्दै सरकारले केही नगर्दा जनतामा व्यापक निराशा छाएको समेत जिकीर गरे । नेता पौडेलले अहिलेको कम्युनिष्ट सरकारलाई काम गर्नको लागि…

    Read More
  • चितवनका चार ठाउँ केरा जोन क्षेत्र निर्धारण ।

    चितवन , २७ कार्तिक । चितवनको ४ ठाउँलाई केरा जोन क्षेत्र निर्धारण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई केरा जोन चितवनले यहाँको भरतपुर महानगरपालिकास्थित एक नम्बर वर्डा , कालिका नगरपालिकाको एक नम्बर वर्डादेखी आठ नम्बरसम्मका वर्डाहरु, रत्ननगर नगरपालिकाका साथै, खैरहनी नगरपालिका लाई समेत केरा जोन क्षेत्र निर्धारण गरेको हो । चितवनमा हाल भइरहेको केरा खेतीको अवस्था,…

    Read More
  • पुर्व युवराज पारस शाह चितवनमा ।

    चितवन , २७ कार्तिक । पूर्व युवराज पारस शाह मंगलबार बिहान चितवन आएका छन् । उनलाई चितवनका यूवा उद्यमी निर्देश सेढाई लगायतको यूवाहरुले भव्य स्वागत गरेका थिए । पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रिया बढिरहदा पूर्वयूवराज पारस शाह चितवन आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनै पूर्वयुवराज शाहले केही बर्षअघि चितवनको सौराहामा सुजाता चौधरीका ज्वाँई भारत…

    Read More
  • चितवनमा ८४३ जना भुकम्पपीडितले तेस्रो किस्ता लिए ।

    चितवन , २७ कार्तिक । चितवन जिल्लाको आठ ठाउँमा बस्न जोखिमयुक्त भनिएका बस्ती स्थायी रुपमै सार्ने काम सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ चितवनका इन्जिनियर सुजन नेपालका अनुसार इच्छाकामना गाउँपालिकाका कुयलघारी, धुषा, तीनघरे, हेप्चेक, गुजिवाङ, मैतेश र राप्ती नगरपालिकाको एसिखाइ, तपाङ बस्ती जोखिमयुक्त बस्ती रहेको जनाएको हो । राष्ट्रिय पुननिर्माण…

    Read More
  • चितवनको ऐतिहासिकस्थल वाल्मीकी आश्रम उचित प्रचारप्रसार अभावमा ओझेलमा ।

    प्रनिश थापा , चितवन , २७ कार्तिक । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको नेपालको एक महत्वपूर्ण धार्मिक, पौराणिक तथा ऐतिहासिक स्थल वाल्मीकी आश्रमको उचित प्रचारप्रसार र विकास हुन नसक्दा ओझेलमा परेको छ । आश्रम ओझेलमा परेपछि मन्दिर आसपासमा पुरानो इनार, सीताले प्रयोग गरेको सिलौटो र लोहोरो, गाग्री राख्ने राख्ने ढुङ्गा, लव–कुशको जन्मस्थल, लवकुशले अश्वमेध यज्ञको घोडा पक्रिएर बाँधेको खम्बा, वाल्मीकी…

    Read More
  • चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला दहन ।

     चितवन , २७ कार्तिक । आफ्ना कार्यकर्ता पक्राउ गरेको बिरोधमा आन्दोलित नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चितवनले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । नेविसंघले चितवनले नारायणगढ बजारमा र्‍र्यालीसहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । पुत्ला दहन गर्दै नेविसंघ कार्यकर्ताले प्रधानमन्त्री र सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । नेविसंघ चितवनका…

    Read More
  • चितवनका यी रिसोर्टमा बस्दा यस्तो सुबिधा पाइन्छ ।

    चितवन , २७ कार्तिक । चितवनमा घुम्ने मौसम अहिले सवैभन्दा उपयुक्त हो । बिशेषत ः यहाँको सौराहा, पटिहानी लगायत आसपास क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्न जाने गर्दछन् । पर्यटकीय सिजनलाई आधार मानेर चितवनमा के कस्ता रिसोर्टहरु छन् । र, कुन रिसोर्टमा बस्न कति खर्च लाग्छ ? भनेर जानकारी दिने उद्देश्यले यो रिपोर्ट तयार पारिएको…

    Read More
  • चितवनमा देउसी खेल्न गएकी बालिका बलात्कृत ।

    चितवन , २७ कार्तिक । चितवनमा तिहारको समयमा देउसीभैलो खेल्न गएकी एक बालिका बलात्कृत भएकी छिन् । गएको कार्तिक २४ गते भैलो खेल्न भन्दै गएकी एक १२ वर्षकी बालिकालार्ई भरतपुर महानगरपालिका वर्डा २२ बस्ने बर्ष २७ राजन विकले बलात्कार गरेका हुन् । यस्तै, गएको कार्तिक २२ गते पनि भरतपुर महानगरपालिका वर्डा नम्बर २७ बस्ने बस्ने…

    Read More
  • निकटलाई करोडौं, सर्वसाधारणका ५ हजार निवेदन अलपत्र

    काठमाडौं,२७ कार्तिक । सरकारले विपन्न गरिब जनताको उपचारका लागि वितरण गर्ने आर्थिक सहायतामा दोहोरो चरित्र देखाउँदै आएको पाइएको छ । आर्थिक सहायतासम्बन्धी कार्यविधिलाई कुल्चँदै सरकारले आफूनिकटलाई करोडौं रुपैयाँ वितरण गर्दै आएको पाइएको हो । विपन्न, गरिब र पहुँच नभएका नागरिकले उपचारका लागि राज्यकोषबाट एक रुपैयाँ पनि पाउन नसकेको अवस्थामा शक्तिकेन्द्रमा पहुँच भएकाले भने कार्यविधिविपरीत २…

    Read More
  • कांग्रेसभन्दा कम्युनिष्ट खर्चालु

      काठमाडौं — सत्रै सामुहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्ट कांग्रेसभन्दा बढी भड्किला, महँगा र खर्चालु देखिएका छन् । कम्युनिष्टहरु कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिाहार, छठ, नेपाल सम्वत्का अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाद्धारा आयोजित शुभकामना आदान—प्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रस्ट हुन्छ । हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्यकर्ता…

    Read More