Breaking News
 | Posts created by Surya Baral
  • निर्मलाका निम्ती न्याय भन्दै विप्लव नेतृत्वको नेकपा द्वारा चितवनमा प्रदर्शन

    चितवन । कन्चनपुरकी बालिका निर्मला पन्तको गत श्रावण १० गते भएको बलत्कार तथा हत्यामा संलग्न दोषि पत्ता लगाई कार्वाही हुन ढिलाई भएसँगै आम स्तरमा विरोधका कार्यक्रमहरु बढदै गईरहेका छन् । यसैक्रममा निर्मलालाई न्याय दिलाउन सरकारका विरुद्ध दबाब सिर्जना गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी देशव्यापी विरोध र प्रद्धर्शनका अभियान नै सञ्चालन गरिरहेको छ…

    Read More
  • देशभरका लेयर्स कुखुरा पालक कृषकहरुको चितवनमा भेला

    चितवन, मंसिर १६– दिनप्रतिनि अण्डाको मुल्य ओरालो लाग्न थालेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकहरुले चितवनमा भेला भई विभिन्न निर्णयहरु गरेका छन् । कृषकहरुको भेलाले मुख्यत् नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको हो । अण्डाको…

    Read More
  • गणेशधाम निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने : मुख्यमन्त्री पौडेल

    चितवन,मंसिर १६ भरतपुर महानगरपालिका–११ मा निर्माण हुन लागीरहेको गणेशधाम निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने भएको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशस्थान क्षेत्रको स्थलगत निरीक्षण पश्चात गणेशधाम निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले गणेशधाम प्रदेश नम्बर ३ को आकर्षक पर्यटकीय गन्तब्य बन्ने भन्दै तीब्रताका साथ काम गर्न निर्देशन दिए…

    Read More
  • निर्मला पन्त हत्या प्रकरण : चितवनका पोलपोलमा निर्मलालाइ न्यायका निमित्त अंकित तस्बीर

            चितवन , १६ मंसिर । कञ्चनपुरको उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै बिद्युतका पोलपोलमा निर्मला पन्त अंकित तस्वीर राखिएका छन् । काठमाडौंबाट सुरु भएको यो अभियान तीन दिनपछि चितवनमा समेत देखिएको हो । चितवनको नारायणगढ बजार क्षेत्रका विद्युत् पोल, घरका पर्खाल र रूखहरुमा निर्मलाको तस्बिर सहितका पोस्टर  टाँसिएका…

    Read More
  • चितवनको खैरहनीमा आजदेखी प्रथम खैरहनी महोत्सव सुरु

    चितवन , १६ मंसिर । पुर्वी चितवनको खैरहनीमा पहिलोपटक संचालन हुन गइरहेको प्रथम खैरहनी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुँक्त आयोजनामा आज आइतवारदेखी आउँदो मंसिर २४ गतेसम्म हुन लागेको उक्त महोत्सवको आज मध्यान्ह एक समारोहका बीच प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम…

    Read More
  • सरकारी सवारीसाधनको दुरुपयोग हुने क्रम अझै रोकिएन

     चितवन , १६ मंसिर । सार्वजनिक बिदाका दिन कुनै पनि सरकारी सवारीसाधन चलाउन पाइदैन । यदी चलाउनु नै पर्ने कुनै अत्यावश्यक काम नै भए प्रशासनसमक्ष अनिवार्य रूपमा पास लिनुपर्ने हुन्छ । तर, नेपाल बिद्युत प्राधिकरणका केही महाशय त्यस्को कुनै प्रवाह गर्दैनन् । हो, सरकारी सवारी साधनको कत्ति सम्मको चरम दुरुपयोग हुन्छ भन्ने उदाङ्गो नेपाल बिद्युत…

    Read More
  • चितवनका चोक चोकमा ‘सरकार भेटियो, न्याय भेटिएन’

    चितवन,मंसिर १५ – काठमाण्डौका भित्ता भित्तामा भेटिने सरकार भटियो तर न्याय भेटिएन भन्ने पोष्टर अहिले चितवनका भित्ता भित्तामा भटिएको छ । यस अघि राजधानी काठमाण्डौंमा टाँसिएको सो पोष्टर आज नारायण्गढ बजारका चो चोक र गल्लीमा टाँसिएको हो । निर्मलाको फोटोसँगै छेउमा लेखिएको थियो, ‘सरकार भेटियो, तर न्याय भेटिएन ।’ यसैगरी ‘न्यायमा ढिलाइ हुनु पनि न्याय नदिएजस्तै…

    Read More
  • चितवन प्रहरीको सक्रियता : नाटकीय शैलीमा चोरी गर्ने मुख्य अभियुक्त सहित चार पक्राउ ।

     चितवन , १५ मंसिर । सहयोग माग्दै तपाईंको घरघरमा कोही त आएको छैनन् रु यदी आएको छ भने समयमै चनाखो हुनुहोस् है १ साँझको बेला पाहुना त्यसैमाथि सुरक्षा माग्दै आएपछि सहजै बास दिँनु हुन्छ भनेपनि होशियार हुनुहोस् । यहाँको एक दम्पति परिवारले पाउनु सम्मको सास्ती पाएका छन् । समयमै साबधानी अपनाउन नसक्दा दम्पति परुवारको २…

    Read More
  • अपराध नियन्त्रणको निम्ती मदिरा नियन्त्रण अनिवार्य

    सामाजिक विकृति बिसंगति, बेथिती र अपराध नियन्त्रण गर्न मदिराको उत्पादन तथा बिक्री वितरणमा नियमन र नियन्त्रण गर्नु अहिलेको अति जरुरी र आवश्यक कार्य हो । ढिलै भएपनि गृहप्रशासनले ’मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५’ मार्फत मदिरा नियन्त्रणको तयारी थालेको छ । यो बिकृती र अपराध नियन्त्रण गर्ने…

    Read More
  • लाभकर विवाद : सर्वोच्च वरिपरि घुम्दैछ एनसेलको ३ अर्ब

      काठमाडौं– निजीस्तरको दुरसञ्चार प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री लाभकर कसले तिर्नुपर्ने भन्ने मुद्दाबारे सर्वोच्च अदालतको पूर्ण इजलासमा अन्तिम सुनुवाइ चलिरहेको छ। असोज १८ गतेदेखि एनसेल लाभकर विवादको अन्तिम सुनुवाइ सुरु भएको हो। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल यही पुस १७ गते सकिँदै छ। मिश्रकै कार्यकालमा यो मुद्दाको फैसला गराउने भन्दै एनसेलका तर्फबाट परिचालित बिचौलियाहरु…

    Read More