Breaking News
 | Posts created by Surya Baral
  • चितवनमा चालू आर्थिक वर्षको असारसम्ममा राष्ट्रिय परिचयपत्र वितरण गरिने ।

    चितवन , ११ पौष । चितवनमा चालू आर्थिक वर्षको असारसम्ममा चितवनमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । दोस्रो चरणमा देशका विभिन्न १५ जिल्लामा फोटोसहितको परिचय पत्र वितरण गर्न लागिएकोमा चितवन पनि परेको हो । असार महिनासम्ममा परिचय पत्रका लागी आवश्यक तथ्यांक लिई जारी गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए…

    Read More
  • मेडिकल सिटी भनिएको चितवनको अस्पतालमा खोपको अभाव ।

    प्रनिश थापा, चितवन, ११ पौष । आकस्मिकरुपमा प्रयोगमा आउने महत्वपूर्ण खोप तथा औषधिको चितवनमा चरम अभाव देखिएको छ । प्रायः स्वास्थ्य संस्थाहरुमा सहजै पाइने टिटानस खोप, डाइजेपाम, प्याथेडिन इन्जेक्सनहरुको यहाँ अभाव देखिएको हो । जिल्लास्थित भरतपुर अस्पतालमा समेत यस्ता औषधिहरु अकस्मात् प्रयोगका लागि स्टक रहेको तर, प्रशस्त मात्रामा भने नरहेको अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले…

    Read More
  • टाँडी प्रहरीको सक्रियता : बस भित्रैबाट समातिए दुइ पाकेटमार !

    रत्ननगर, १० पौष । बसमा यात्रा गर्ने यात्रुहरूको पाकेटमार्ने क्रम बढेपछि टाँडी प्रहरीले बसभित्रै सादा पोशाकका प्रहरीहरु खटाउने गरेका छन् । प्रहरीले बसभित्रै पाकेटमारहरुको बिगबिगी बढ्ने गरेको गुनासो आउन थालेको भन्दै सुरु गरेको स्विप अप्रेसनमा दुइ जना महिलाहरु चोरी गर्दा गर्दै डिएसपी दयानिधी ज्ञवालीको फन्दामा आइपुगेका छन् । ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधी ज्ञवाली…

    Read More
  • निर्मला हत्याको पाँच महिना:अनुसन्धानमा चुक्दै प्रहरी

    काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पुगेको छ । तर, प्रहरीले अझै हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यसबीचमा भएका पटकपटकका अनुसन्धानमा समेत प्रहरी चुक्दै आएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याका विषयमा अनुसन्धान गर्दा प्रहरीबाट बेलाबखत कमजोरी भएको भए पनि हत्याको अनुसन्धानमा उच्चतम विज्ञताको प्रयोग…

    Read More
  • जनप्रतिनिधिलाई ४० करोडको तालिम

    काठमाडौँ – सरकारले एक वर्ष नौ महिनामा स्थानीय तहका लागि दर्जनौँ तालिम सञ्चालन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट ४० करोड रुपैयाँ खर्च भएको छ । सरकार तथा बहुसरोकारका विषय, न्यायिक समिति, योजना तथा बजेट निर्माण, खरिद व्यवस्थापन, एकिकृत सम्पत्तिसम्बन्धि र सामाजिक समावेशीकरण गरी ६ प्रकारका…

    Read More
  • वाइडबडी खरिद प्रकरणः तौलमै एक अर्बको घोटाला

    काठमाडौँ – नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमानको अधिकतम तौलमा चलखेल हुँदा झन्डै ९४ करोड रुपैयाँ अनियमितता भएको भेटिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । उडान भर्दाको अधिकतम तौल ९एमटीओडब्लू० २ सय ४२ टन क्षमताका दुइटा विमान उपलब्ध गराउने दाबी गरेका तीन कम्पनीको ‘कन्सोर्टियम’ ले पछि २ सय ३० टनका पठाएको हो…

    Read More
  • दूरसञ्चार कम्पनीहरुको अटेरी : ३ अर्ब राजस्व तिरेनन्

    काठमाडौँ – सांसददेखि प्रतिष्ठित व्यवसायीका नाममा रहेका दूरसञ्चार कम्पनीहरूले सरकारलाई ३ अर्बभन्दा बढी राजस्व तिरेका छैनन् । युनाइटेड टेलिकम लिमिटेड ९यूटीएल०, स्मार्ट टेलिकम, सीजी कम्युनिकेसन्सलगायतका कम्पनीले ३ अर्ब १३ करोड ८ लाख ४१ हजार रुपैयाँ बक्यौता नतिरेका हुन् । दूरसञ्चार प्राधिकरणका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकी पत्नी तथा नेकपा सांसद जुलीकुमारी महतोको लगानी…

    Read More
  • चितवनमा जल्यो बाइबल, धर्म परिवर्तन बन्द गर्न माग ।

    चितवन । चितवनमा हिन्दूवादीहरुले धर्म परिवर्तन रोक्न माग गर्दै मंगलबार क्रिसमसको दिनमा बाइबल जलाएका छन् । हिन्दू जागरण नेपालले गरेको कार्यक्रममा हिन्दू धर्म रक्षाको माग गर्दै भरतपुरको चौबिसकोठीमा उनीहरुले बाइबल जलाएका हुन् । उनीहरुले धर्म निरपेक्षता बन्द गर, गौ हत्या बन्द गर, धर्म परिवर्तन बन्द गर लगायतका नारा लगाउदैंै प्रदर्शन गरेका थिए । उनीहरुले नेपालको…

    Read More
  • मौंलिक हक नपाएमा सरकारबिरुद्ध मुध्धा हाल्नु : प्रचण्ड

    सुर्य बराल, चितवन पौंष १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबिधानमै शिक्षा,स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकारका रुपमा उल्लेख गरिएकोले अव जनताले शिक्षा,स्वास्थ्य र रोजगारी नपाए अदालत जानुपर्ने धारणा राखेका छन् । नेकपाका नेता तथा गृहमन्त्रालयका राजनितीक सल्लाहाकार सुर्य सुवेदी पथिकका माता धनकुमारी सुवेदीको श्रद्धान्जली सभामा मंगलवार चितवनकोे फुलवारीमा आयोजित…

    Read More
  • वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम ।

    डिलकुमारि नेपाल,चितवन, पुस१०। सिभिल बैक चितवन भरतपुर शाखाले आज भरतपुरमा आफ्नो ८औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा अल मार्सल आर्ट एकेडेमीका अध्यक्ष उतम गुरुङले रक्तदान जीवनदान हो भन्दै आफुले रक्तदान गरेर शुरुआत गर्नुभएको थियो । सबैलाई जनचेतना नभएकोले दिनुहुदैन भननेहरुलाई उहाँ निरोगि हुन पनि रगत दिनुपर्ने बताउनु हुनेछ ।कार्यक्रममा…

    Read More