प्रचण्ड र म्यादी सरकार
म्यादी भन्नाले कुनैपनी बस्तुको सिमा तोक्नु वा निधार्रण गर्नु हो। नेपाल २०४६ सालपछी कुनै पनि सरकारले पुरा समय सरकार चलाएको रेर्कड छैन । किनकी जब सम्म यो सिष्टम अथार्त संसदिय व्यवस्था खारेज हुदैन तबसम्म यही अवस्था रहिरहन्छ । संसदिय व्यवस्था को विरुद्धमा २०५२ साल फागुन १ गते देखी ने.क.पा. माओवादीले सशस्त्र युद्धको घोषणा ग¥यो ।…
Read More