देउवाको सदाचार नीति र प्रचण्डको लोकतन्त्र
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद बहाल गर्दा पहिलो निर्णय ‘अन्तर–प्रदेश सचिवालय बनाउने र सदाचार नीति बनाउने’ दुईवटा निर्णय गर्नुभएको छ । जनप्रतिनिधि र कर्मचारीलाई नैतिक र सदाचारी बनाउनका लागि यो निर्णय गरिएको भनिन्छ । यसको अर्थ यो भयो कि अहिले जनप्रतिनिधि र कर्मचारीहरु नैतिक र सदाचारी छैनन् । त्यसकारण उनीहरुलाई नैतिक र सदाचारी बनाउन यस्तो…
Read More