केन्द्रीय अध्यक्ष पक्राउमा एम्बुलेन्स चालकको आपत्ति
चितवन । फागुन ८ वुधबार / संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (टे«ड युनियन महासंघ ) का केन्द्रीय अध्यक्ष नवराज लामिछानेलाई जिल्ला प्रशासन कार्यालयले विना कारण पक्राउ गरी नियन्त्रणमा लएकोमा संस्थाको गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । संघका केन्द्रीय महासचिव मुक्ति काफ्ले र चितवन शाखाका जिल्ला अध्यक्ष सुमन घलेद्धारा जारी विज्ञप्तीमा अनुगमनको नाममा एम्बुलेन्स चालकमाथि…
Read More
