Breaking News
 | Posts created by Surya Baral
  • बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीको दाबी

      काठमाडौँ – ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ । गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । फरेन्सिक विज्ञसहित काठमाडौँबाट…

    Read More
  • प्रतिदिन १७ जनासँग सहवास गर्छन् रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत महिला

    पत्रपत्रिकाबाट काठमाडौंँ । काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ । काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत श्रमिक महिलाका बारेमा गरिएको अध्ययनले यस्तो तथ्य उजागर गरेको हो । अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता…

    Read More
  • मातपोत तथा नापी कार्यालयः पैसाबिना डेग चल्दैनन् कर्मचारी

    १५ हजार दिनुस्। आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए। १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आइतबार अपरान्ह ४स्१० बजे भक्तपुर मालपोत कार्यालयको…

    Read More
  • के ‘ओली र प्रचण्ड राजा हुन, यीनीहरुका बिरुद्ध लडिन्छ

    डा. गोविन्द केसी/ अस्ति म इलाम गएँ । म पचहत्तरै जिल्लामा बारबार गएको छु । मैले देखेको छु, कहाँ के चाहिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमका पूर्वीभाग र इलामका मान्छेले उपचार गर्न झापा, बिराटनगर, धरान वा सिलिगुडी जानुपरिरहेको छ । हाम्रो प्राथमिकता भनेको पाँचथर वा इलाममा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्‍यो । त्यो तीनसय…

    Read More
  • एसिड आक्रमणबाट घाइते डोल्मा डिस्चार्ज ।

    प्रनिश थापा, चितवन , २३ पौष । आफ्नै श्रीमानले  प्रहार गरेको एसिड आक्रमणबाट घाइते भएकी भरतपुर महानगरपालिका २४ धुब्र बजारकी २० वर्षीया डोल्मा रुम्बा आइतबार उपचारपछि डिस्चार्ज भएकी छिन् । पोखरा महानगरपालिका २९, आदर्शनगर बस्ने वर्ष ४७ का विरेन गुरूङले तीन जना साथीहरूको सहयोगमा केहीदिन अगाडि भरतपुर स्थित ससुरालीमै आइ डोल्मालाइ एसिड प्रहार गरेका थिए ।…

    Read More
  • अर्पण शर्मा आउने

    भरतपुर । पुस २३ गते सोमबार/ तेज स्मरण शक्ति भएका युवा अर्पण शर्मा कट्टेलको उपस्थितिमा १५ दिनको स्मरण शक्ति बढाउने बारेको सेमिनार हुने भएको छ । गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल व्यक्ति शर्माको उपस्थितिमा माघ १० गतेदेखि २५ गतेसम्म नारायणगढ स्थित नारायणी कला मन्दिरमा हुने कार्यक्रम संयोजक मणिरत्न सापकोटाले बताए । सोमबार…

    Read More
  • वाइडबडी खरिद प्रकरणमा आँफ््नो सँलग्नता नरहेको मन्त्री रवीन्द्र अधिकारीको दाबी । काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड््ययन मन्त्री रविन्द्र अधिकारीले नेपाल बायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाज खरिदमा आफूले काुनन बमोजिम काम गरेको र त्यसमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो कहिँकतै कुनै संलग्नता नरहेको दावी गरेका छन्् । उनले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी…

    Read More
  • चितवनमा पौष २६ गते कलाकारहरुको साथमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शो हुँदै

    चितवन/ चितवनको नारायणगमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शो हुँदैछ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली कलाकाहरुको साथमा चलचित्र देखाउने तयारी गरेको हो । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले चर्चित कलाकारहरुको साथमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शोको तयारी गरिएको लक्की…

    Read More
  • देवचुलि नगरपालिकामा ट्राभल एजेन्सि

    पौष २३, नवलपुर नेपालकै दोस्रो वालमैत्रि नगरपालिका देवचुलिमा पर्यटकहरुको सुबिधालाई मध्यनजर गर्दै ट्राभल एजेन्सि खोलीएको छ । देबचुली पर्वत, एक सिङ्गे गैडाको बाँस स्थान, नारायणी नदीको तटिय क्षेत्र र चितवन राष्टिय निकुञ्ज क्षेत्र,नेपालकै एकमात्र सामुदायिक प्राकृतिक चिकित्सालय जस्ता महत्व वोकेको देवचुलि नगरपालिकामा पछिल्लो समय सि जि सास्वत धामको सुरुवाती सङ्गै आन्तिरक तथा वाह्यय पर्यटकको आगमनमा…

    Read More
  • चितवनको पदमपोखरीमा डेढ करोडको लागतमा आयुर्वेदिक औषाधलय निर्माण हुँदै,

      प्रनिश थापा , चितवन , २३ पौष । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २२ पदमपोखरी स्थित मधुपुरीमा आयुर्वेद औषधालयको निर्माण हुने भएको छ । झन्डै एक करोड ७८ लाख ७२ हजार रुपैयाँ लागतमा तीन कठ्ठा जग्गामा आयुर्वेद औषधालयको भवन निर्माण हुन लागेको हो । स्वास्थ्य मन्त्रालयबाट उपलव्ध भएको बजेटले विशेषज्ञसहितको सेवा दिने उद्देश्यले निर्माण…

    Read More