आज महाशिवरात्रि : देशभर शिब भगवानको पुजा आराधना गरी भब्य रुपमा मनाईदैं
चितवन । २० फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी पशुपति क्षेत्रलाई ट्राफिक व्यवस्थापन मिलाएको छ। महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो। आज फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर रुपमा मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले…
Read More

