Breaking News
 | Posts created by Surya Baral
  • सोमालियामा अमेरिकी हवाई हमला, ६२ लडाकू मारिएको अमेरिकी दाबी

    सोमालियामा अमेरिकी सेनाको ६ हवाई हमलामा इस्लामिक समूह अल–शबाबका ६२ लडाकू मारिएको अमेरिकी सेनाले दाबी गरेको छ । शनिबार भएका चार हवाई हमलामा ३२ लडाकू मारिएका थिए र आइतबारको अन्य दुई हवाई हमलामा २८ लडाकू मारिए । सन् २०१७ नोभेम्बरदेखि सोमालियामा यस्ता थुपै हमला गरिँदै छन् । अमेरिकाका अनुसार यी हमलामा कम्तीमा सय लडाकू मारिएका…

    Read More
  • मेलम्ची आयोजना स् ठेकेदारले काम छाड्यो, भाग्न खोज्ने ८ कर्मचारी नियन्त्रणमा

      काठमाडौँ — इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित सुरुङ अखिल्तिर अलपत्र निर्माण सामग्री । यसले अबको ४६ दिनभित्र निर्माण सकी मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइसक्ने खानेपानी मन्त्रालय र आयोजनाको पूर्वघोषित…

    Read More
  • प्र.म. ओलीलाई पुरुस्कार : एसिया प्यासिफिक समिटमा सरकारको १३ करोड खर्च

      काठमाडौँ — विवादास्पद एसिया प्यासिफिक समिटमा करिब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको छ । युनिभर्सल पिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको सम्मेलनमा १२ करोड ८५ लाख रुपैयाँ खर्च भएको हो । अर्थ मन्त्रालयका अनुसार सडक टालटुलका लागि १० करोड, सुरक्षा कार्यका लागि २ करोड ३० लाख र सरकारका तर्फबाट भएको द्विपक्षीय वार्ता…

    Read More
  • लोथरवासीले बजारको फोहोर खोलाकिनारमै फाल्दै ।

     चितवन, २ पौष । राप्ती नगरपालिका लोथरवासीले बजारको फोहोर खोलाकिनारमै फाल्ने गरेका छन् । पश्चिम चितवनका विभिन्न सामुदायिक वन, टोल विकास संस्था, आमा समूह, नेपाली सेनालगायतका संघसंस्था मिलेर लोथरदेखि गोलाघाटसम्म सरसफाइ गर्ने अभियान चलिरहँदा पूर्वी चितवनको लोथरवासीले लोथर खोला किनारमा नै फोहोर व्यवस्थापन गरिरहेका छन् । लोथरवासीले विगत दुई वर्षदेखि लोथरखोला पुलको दक्षिणपट्टीको किनारमा फोहोर…

    Read More
  • छमछमीको पोखरा अडिसनको तयारी पुरा

      पोखरा, पुस  २  गते । नेपाल टेलिभिजनबाट प्रस्तुत हुँदै आएको नृत्यु प्रतियोगिताको चौथो संस्करण रियो छमछमी सिजन–४ पोखरा अडिसन को तयारी पुरा भएको छ  । मंगलवार देखि पोखराको एस.आर.केसी बैंक्युट, माटेपानीमा हुने अडिसनको लागि नेपाल टेलिभिजनको टोली पोखरा आईसकेको छ । तयारीकै क्रमा पोखराका बिभीन्न डान्स वार,बिभिन्न क्लवहरुमा पुगेर अन्तरक्रिया समेत गरेको छ । …

    Read More
  • कांग्रेसमा धर्म बहस : हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर

    काठमाडौं । कांग्रेस महासमितको जारी बैठकमा धर्मको प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विरोध गरे। यो खबर छ आजको अन्नपुर्ण पोष्टमा छ । धर्मनिरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै विरोध जनाउँदै आएको थियो । महामन्त्री कोइरालाले महासमिति बैठकमा पनि आफूले यसबारे बोल्ने बताए । बैठक स्थलबाहिर…

    Read More
  • १३ वर्षिय बालिकालाई वलत्कार गरी हत्या गर्ने ३ जनालाई जन्म कैद

    पौष २, काठमाडौं । गौरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । जिल्ला न्यायाधीश ध्रबकुमार शाहीको एकल इजलासले बलात्कारपछि हत्या गरेको ठहर गर्दै दैलेख घर भई दैलेख घर भई अस्थायी ट्राफिक पोस्ट बाबियाचौरमा कार्यरत हरिप्रसाद कोइराला, पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई जिल्ला…

    Read More
  • दाइजो विरोधी अभियानमा मुस्लिम महिलाहरु एकजुट हुँदै

    पौष २, काठमाडौं । ‘इस्लाम धर्ममा दाइजो भन्ने कुरा छदैँछैन, इस्लामी निकाह ९विहे० मा त केटीको सुरक्षाका लागि उल्टै केटा पक्षले केटी पक्षलाई महर ९जग्गा, नगद सम्पति० दिनुपर्छ’, मुस्लिम युुवती जेलीशा सुमनले भनिन्, ‘तर पछिल्लो समय अरु समुदाय र जातिमा चलेको दाइजो हाम्रो समुदायमा पनि लेनदेन भइरहेको छ ।’ यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ…

    Read More
  • गौतमको प्रस्तावले ओली रुष्ट

    काठमाडौं — नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् । , आजको कान्तिपुर दैनिकमा यो खबर छ । उनले पार्टीभित्र फाटो ल्याउने षड्यन्त्रस्वरुप यस्तो प्रस्ताव आएको हुन सक्ने विश्लेषण आफु निकटसँग गरेका…

    Read More
  • प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीको मिलेमतोमा प्रतिस्पर्धा बिना नैं स्मार्ट लाइसेन्स छपाइ

      काठमाडौँ – प्र्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक सूचना प्रविधि (आइटी) सल्लाहकार अस्गर अलीको स्वार्थ र चाहनामा स्मार्ट कार्ड र आइटीसम्बन्धी महत्वपूर्ण ‘प्रोजेक्ट’हरु प्रतिस्पर्धा नगराई मन्त्रिपरिष्द्बाट निर्णय गराएर सीधै सुम्पने गरेको पाइएको छ । विभिन्न सरकारी निकायकको सूचना प्रणाली आधुनिकीकरण र सुधार गर्ने भन्दै अघि सारिएका प्रोजेक्टहरु अलीको मिलेमतोमा बिनाप्रतिस्पर्धा मन्त्रिपरिषद्बाट निर्णय गराई सुम्पिएको र…

    Read More