| Posts created by Surya Baral
  • मुख्य समाचार

    सरकारको आलोचना गर्दै पूर्वप्रधानसेनापति क्षत्री भन्छन्, विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा

    काठमाडौँ /पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लािग घातक हुनसक्ने चेतावनी दिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् । नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले…

    Read More
  • मुख्य समाचार

    लगानी सम्मेलनः अमेजन र माइक्रोसफ्ट पनि सहभागी हुँदै

    काठमाडौँ/सरकाले आगमाी शुक्रबार र शनिबार आयोजना हुने लगानी समम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु माइक्रोसफ्ट र अमेजनको पनि सहभागिता रहने बताइएको छ । सरकारले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको तयारीबारे जानकारी दिएको हो । अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलनमा ४० मुलुककमा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित…

    Read More
  • मुख्य समाचार

    सूचनामै अंकुश लाउँछ सरकार

      काठमाडौँ /संविधान र कानुनले नागरिकलाई सूचनाको हकको सुनिश्चत गरेको छ । संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्थामा भनिएको छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्न र पाउने हक हुनेछ ।’ तर व्यवहारमा राज्यका जिम्मेवार निकायले नै सर्वसाधारणलाई सूचना दिएका छैनन् । सरकारी निकायमा तोकिएका सूचना अधिकारीले नै सूचना…

    Read More
  • मुख्य समाचार

    प्रतिबन्धित नेकपाको बन्द फिर्ता

    काठमाडौँ /प्रतिबन्धित बिद्रोही नेकपाले चैत १६ गते घोषणा गरेको आमहडताल सहितको नेपाल बन्द फिर्ता लिएको घोषणा गरेको छ । माध्यमिक शिक्षा परीक्षा परेको र नेपाल बार एसोसिएशनको निर्वाचन परेकाले बन्द फिर्ता लिएको घोषणा गरेको उक्त पार्टीका महासचिव विप्लवले जनाएका छन् । महासचिव बिप्लवले एक प्रेस विज्ञप्ति निकाल्दै भनेका छन् “केपी—प्रचण्ड सरकारले हाम्रो पार्टीका गतिविधिलाई लिएर…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा विप्लव समूहको संगठन तितर बितर र छिन्न भिन्न हुँदै

    सुर्य बराल/ चितवन,चैत १३ /चितवनमा विप्लव समूहको संगठन छिन्न भिन्न भएको छ । सरकारले गत् फागुण २८ गते प्रतिबन्ध लगाउदै बिप्लब समूहका बिरुद्ध ब्यापक मात्रमा प्रहरी परिचालन गरेसँगै चितवनमा प्रतिबन्धित नेकपा बिप्लब समूहको संगठन तितर बितर हुँदै छिन्न भिन्नको अवस्थामा पुगेको हो । बिप्लवका सात जना नेता, कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ…

    Read More
  • स्वदेश फर्कदै पूर्वप्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट स्वदेशको लागि फर्कनुभएको छ । पत्नी सीता दाहालको स्वास्थ्यमा केही सुधार आएपछि पूर्वप्रधानमन्त्री प्रचण्ड पत्नी सीता, छोरी गंगा र नर्स अम्बिका पुडासैनीसहित न्यूयोर्कबाट स्वदेश प्रस्थान गर्नुभएको हो । नेकपा अध्यक्ष दाहाल यहाँको स्थानीय समयअनुसार मंगलबार राति ११ बजे न्यूयोकस्थित जोन एफ…

    Read More
  • अपराध/दुर्घटना

    नवलपुरमा १० दिन विद्युत सेवा नआउने ।

    कावासोती ,चैत १३/नवलपुरमा झण्डै १० दिन विद्युत सेवा नआउने भएका्े छ । मङ्गलबार बिहान परेको पानीसँगै आएको चट्याङले नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा ठुलो क्षती पुगेपछि नवलपुरका प्राय स्थानमा विद्युत सेवा अवरुद्व भएको हो। नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र कावासोतिले बुधबार पत्रकार सम्मेलन नै गरेर औधोगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प…

    Read More
  • मुख्य समाचार

    पूर्वप्रधानमन्त्री नेपालविरुद्ध किन लाग्यो नाराबाजी ?

    चितवन । महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा गत सोमबार चितवनको भरतपुर आएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ‘होली वाईन मुर्दावाद’ भन्दै नाराबाजी भएको छ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपाललाई विवादास्पद धार्मिक संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) ले गरेको ‘एसिया प्यासिफिक समिट’को प्रवद्र्धक भएर काम गरेको भन्दै चितवन आएको बेला हिन्दुबादी भक्तजनहरुले…

    Read More
  • मुख्य समाचार

    नेकपा विप्लव समूहविरुद्ध देशब्यापी ‘सर्च एन्ड एरेस्ट अपरेसन’ तीव्र

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिबिधीमाथि प्रतिबन्ध लगाउदै नेपाल प्रहरीलाई सो समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’लाई तिब्र्रता दिन लगाएको छ । नेपाल प्रहरीले देशभर आन्तरिक सर्कुलर जारी गर्दै विप्लव समूहका नेता–कार्यकर्ताको खोजी गर्दै घेराहाली पक्राउ गर्न निर्देशन दिइएको हो । सरकारले फागुन २८ गतेको मन्त्रीपरिषद् बैठकबाट विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी…

    Read More
  • दोहोरो वायुले प्रि–मनसुन सक्रिय, बुधबार पनि पानी पर्ने

      काठमाडौँ /स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी ‘प्रिमनसुन’ को प्रभाव परेको छ । यही प्रभावका कारण मंगलबार बिहानैदेखि राति अबेरसम्म पनि मेघ गर्जनसहित मध्यम र हल्का वर्षा भएको छ । सोमबार भित्रिएको पश्चिमी वायु र नेपालभित्रै विकसित भएको मौसमी प्रणालीले मंगलबार दिनभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु…

    Read More