Breaking News
 | Posts created by Surya Baral
  • चितवनको खैरहनीमा सवारी दुर्घटना : बाह्र जना घाईते ।

    चितवन , ११ फागुन । चितवनको खैरहनी नगरपालिकामा शनिबार भएको सवारी दुर्घटनामा बाह्र जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार बिहान ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ आउदैं गरेको ना। ७। ख। ७९८२ नम्वरको ट्रिपर र पूर्वतर्फ जाँदै गरेकोे बा। २। ख। ६७१८ नम्वरको बस खैरहनी नगरपालिका वडा नम्वर…

    Read More
  • राष्ट्रिय थारु मुक्ति मोर्चाको चितवन जिल्ला सम्मेलन

    बिप्लब निकट जनवर्गीय संगठन राष्ट्रिय थारु मुक्ति मोर्चा चितवनको नन्दु थारुको अध्यक्षतामा १३ सदस्य जिल्ला समिति गठन गरेको छ । मोर्चाका केन्द्रीय उपाध्यक्ष बुद्धि थारुको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी धु्रव,को बिशेष उपस्थितीमा सम्पन्न सो सम्मेलनले चारुहरुको मुक्तिको लागी संर्घष गर्नुपर्ने कुरामा जोड दिएको छ । सम्मेलनमा क। प्रेम, क। मीन, क। रणदीप, क। सिसम,…

    Read More
  • बिप्लव निकट थारु मुक्ति मोर्चाद्धारा चितवनमा जग्गा कब्जा

    सुर्य बराल / चितवन, फागुण ११ / बिप्लव निकट थारु मुक्ति मोर्चाले चितवनमा बिबादित जग्गाआफ्नो नियन्त्रणमा लिएको जनाएको छ । थारु मसक्ति मोर्था चितवनले जनाए अनुसार साविक बछौली–६ निवासी राजु चौधरीको एकाघर परिवारका नाममा रहेको, हाल रनपा –६ मा रहेको कि।न। ८। क २७० को जग्गा बिगाहा ०–१४–१ कि।न। ८ क २७१ को ०–२–६ र…

    Read More
  • उपमेयरलाइ ज्यान मार्ने धम्की दिने सुवेदीले मागे माफी : तारेखमा धाउने गरी छाडियो ।

    चितवन , ११ फागुन । चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलाई फेसबुक म्यासेन्जरमा धम्की दिने १९ वर्षीय शिवहरी सुवेदीलाई बसेको सर्वदलीय बैठकले जिल्ला प्रहरी कार्यालयमा तारेखमा राख्ने निर्णय गरेको छ । उपमेयर शाहलाई सुवेदीले ‘स्वप्निल सुवेदी’ को फेसबुक आइडीमार्फत् धम्की दिएका थिए । बैठकमा सुवेदीले आत्मआलोचना गरे लगत्तै पुनः यस्तो गल्ती गरेमा कानुनी रुपमा सजाय…

    Read More
  • पार्टी बिपरित गतिविधिमा संलग्न सुनार पार्टीबाट निष्कासित ।

     चितवन , ११ फागुन ।नेपाल कम्युनिस्ट पार्टी चितवनका सेक्रेटरी ध्रुवले संगठन सुदृढीकरण र विस्तार अभियान २ अन्तर्गत पार्टीको नीतिविपरीत कार्य गरेकोले युवा संगठन नेपाल चितवनका संयोजक किरण सुनारलाई निलम्बन गरिएको जनाएका छन् । सुनारलाई पार्टीको कुनै पनि तहमा नरहने गरी शुक्रबार निलम्बन गरिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।

    Read More
  • चितवनका पानी उद्योग स्तरोन्नती अभियानमा ।

    प्रनिश थापा । चितवन , ११ फागुन । चितवनका पानी उद्योग स्तरोन्नति अभियानमा लागेका छन् । स्वचालित मेसिन जडान नगर्ने उद्योगलाई पटक–पटक बन्द र जडान गर्न आग्रह गरेपछि उद्योगले लगानी थप गरेका छन् । हाते प्रविधिको भरमा पानी भर्दै आएका १० उद्योगलाई भदौ ७ गते जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले शिल गरेको थियो ।…

    Read More
  • भारतीय दुताबासद्धारा सफलतालाई एम्बुलेन्स सहयोग ।

    पोखरा ११ फाल्गुन / सफलता महिला कृषि सहकारी संस्था लिमिटेड पोखरा ७ मासवारलाई भारतीय दुताबासद्धारा अनुदान स्वरुप एम्बुलेन्स प्राप्त भएको छ । शनिबार एक कार्यक्रमका विच एम्बुलेन्स उद्घाटन गदै स्थानीय जेष्ठ नागरिक ८० वर्षिय पार्वती बरालले मासबारमा एम्बुलेन्स प्राप्त गरेर मानवीय सेवा गर्न पाउनु खुसीको कुरा रहेको बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक मञ्च पोखरा ७…

    Read More
  • ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’को तयारी तिब्र

    पोखरा, ११ फागुन । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराद्वारा आयोजित ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’को तयारीलाई तिब्र बनाइएको छ । फागुन १७ देखि २५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सातौं संस्करणको महोत्सव हुँदैछ । महोत्सवमा राखिने प्राय स्टलहरु बुकिङ भइसकेको सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । ‘महोत्सवको मिति…

    Read More
  • आफन्तको विवाहमा सशस्त्रका एसपीले स्कर्टिङसहित सरकारी सम्पत्ति निजी काममा प्रयोग

    धनगढी / सशस्त्र प्रहरीका एसपीले आफन्तको विवाहमा स्कर्टिङसहित गाडी प्रयोग गरेका छन् । सरकारी सम्पत्ति निजी काममा प्रयोग गर्न नपाइने व्यवस्थाका उल्लघंन गर्दै एसपी प्रदीप पालले हतियारसहित सशस्त्र प्रहरी जवान पछाडि राखेर आफन्तको विवाहमा गाडी प्रयोग गरेका हुन् । ना १ झ १४९७ नम्बरको साइरनसहित सशस्त्र प्रहरीको स्कोरपियो पिकअप गाडी धनगढीको चौराहदेखि ओम प्यालेससम्म नाचिरहेका…

    Read More
  • १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुग्यो, कहिले मिल्ला न्याय

    सशस्त्र द्वन्द्वको समयमा काभ्रेपलाञ्चोककी १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुगेको छ। हत्यामा संलग्नलाई कारबाही माग गर्दै मैनाकी आमा देवी न्यायको खोजीमा हिँडेको दशक बढी भइसकेको छ। अहिलेसम्म न्याय नपाए पनि उनले आस मारेकी छैनन्। ‘हामीले न्याय पाउँदा देशमा विधिको शासन कायम हुन्छ, पीडकले सजाय, पीडितले न्याय पाउँछन्’, देवीले भनिन्, ‘जे नहुनु थियो…

    Read More