Breaking News
 | Posts created by Surya Baral
  • कलेज र नेपाली कन्सल्टेन्सीकै कारण विद्यार्थी मारमा, कन्सल्टेन्सीलाई कारबाही गर्न पत्र

    काठमाडौँ । दर्ता नै नभएको कलेजमा विद्यार्थी पठाउने शैक्षिक परामर्शदाताहरूलाई कारबाही गर्न अस्ट्रेलियाको शिक्षा मन्त्रालय ९डेभलपमेन्ट अफ एजुकेसन एन्ड ट्रेनिङ० ले नेपाल सरकारलाई आग्रह गरेको छ । कलेज र नेपाली कन्सल्टेन्सीकै कारण विद्यार्थी समस्यामा परेको औंल्याउँदै मन्त्रालयले नेपाली दूतावासमार्फत सरकारलाई यस्तो सुझाव दिएको हो । अस्ट्रेलियाका लागि कार्यवाहक राजदूत दु्रपदा सापकोटाले मन्त्रालयको सन्देश नेपाल सरकारलाई…

    Read More
  • अब सरकारी कर्मचारीले आफ्ना छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने

      काठमाडौं / सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि सार्वजनिक कोषबाट तलब, भत्ता खाने गरी…

    Read More
  • दाइजोले टीकाटालो रद्द, परिवारले ५० हजार दाइजो दिन नसक्दा आत्महत्या

    पर्सा / दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो । छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेकाृ उनले सुनेकी थिइन् । टीकाटालो रद्द…

    Read More
  • वाइडबडी विमान खरिद घोटालामा अनुसन्धान सुरु

    काठमाडौं / नेपाल वायुसेवा निगमका दुई वाइडबडी प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धन थालेको छ । वाइडबडी प्रकरणमा मुछिएकाहरुसँग बयान लिन थालिएको अख्तियार प्रमुख नवीनकुमार घिमिरेले बताएका छन् । ‘वाइडबडी विषयमा अख्तियरले विस्तृत अनुसन्धान थालेको छ,’ राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले भने, ‘बयान लिने कार्य भइरहेको छ । अनुसन्धानका क्रममा रहेकाले यो विषयमा…

    Read More
  • उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई साबुनसम्मको सुविधा

      काठमाडौं /नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन् । दैनिक खाजा…

    Read More
  • मौसममा फेरि गडबढ, बुधबारसम्म देशैभरि वर्षा हुने

      काठमाडौँ – हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । मौसमी प्रभाव आगामी बुधबारसम्म जारी रहने भएको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल कतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, मंगलबार पुनः अर्को प्रभाव दोहोरिने…

    Read More
  • सर्वसाधरणका लागि एनसेलले सेयर जारी गर्ने तयारी गर्दै ।

      काठमाडौं /निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल अब ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानु पर्ने भएकाले त्यसैअनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ । ‘हाम्रो तर्फबाट हुनुपर्ने कानुनी लगायतका तयारी पूरा भइसकेको छ’ नाम…

    Read More
  • आयात गरिएका मध्ये ८५ प्रतिशत विषादी तरकारीमा मात्र प्रयोग

      काठमाडौं/आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ । सरकारले अर्ग्रानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । तर, बालीनालीमा विषादी प्रयोगदर बढ्दै गएको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार वार्षिक ७५ करोड रकम विषादी खरिदमा बाहिरिन्छ । वार्षिक ६ सय ३५…

    Read More
  • अप्सनको शैक्षिक कार्यक्रममा उत्प्रेरणा जगाउन सौनक भट्ट आउँदैं ।

    आइतबार, १२ फागुन । चितवन । नारायणगढमा रहेको अप्सन एजुकेशन कन्सलटेन्सीले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम आयोजना गर्दैछ । यही फागुन १५ गते बिहिबार नाराणगढको नारायणी कला मन्दिरमा विद्यार्थीहरुको क्षमता अभिवृद्धिका साथै विद्यार्थीहरुमा आत्मविश्वास जागृत गराउने उद्देश्यले शैक्षिक तालिम कार्यक्रम आयोजना गरिएको अप्सन एजुकेशन नारायणगढ शाखा प्रमुख मनिष थापाले बताए । कार्यक्रममा युवापुस्ता माझ…

    Read More
  • नेपाल बित्तिय सँस्था कर्मचारी संँघको अध्यक्षमा जग्गनाथ आचार्य निर्वाचित ।

    चितवन , १२ फागुन । नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध नेपाल बित्तिय सँस्था कर्मचारी संँघ कृषि बिकास बैंक ईकाई चितवनको नवौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले जगन्नाथ आचार्यकोे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती निबिरोध निर्वाचित गरेको छ । समितीको उपाध्यक्षमा गोबिन्दराज जोशी, सचिवमा बिकास भट्टराई र कोषाध्यक्षमा श्रीमती दुर्गा ढकाल चयन भएकी छिन्…

    Read More