Breaking News
 | Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    विप्लव समूहमाथी सरकारले लगायो प्रतिबन्ध

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ । यससँगै…

    Read More
  • लम्जुङ आमा समूह युकेद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई ६ लाख ५५ हजार ८५० रुपैयाँ आर्थिक सहयोग । (भिडियो सहित)

    चितवन , २८ फागुन । लम्जुङ आमा समूह युकेले धुर्मुस सुन्तली फाउन्डेसनलाई झन्डै ६ लाख ५५ हजार ८५० रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोश्रो रमाइलो साँझ’ बाट संकलित रकम आमा समुह संस्थाका अध्यक्ष जुना गुरुङ, उपाध्यक्ष माला घले सहित उनका श्रीमान, आमा, मामासहितको उपस्थितिमा फाउण्डेसनलाई उक्त रकम हस्तान्तरण…

    Read More
  • मुख्य समाचार

    कांग्रेसमा झाङ्गिदै गुट–उपगुट : स्वार्थका लागि बहुमत र नोट अफ डिसेन्ट !

    काठमाडौं, २७ फागुन । सरकारका कमजोरीलाई सशक्त रुपमा प्रतिकार गर्दै जनतालाई आफनो पक्षमा ल्याउनु पर्नेमा यतिवेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक कलहमा रोमलिएको छ । ७ दशक लामो लोकतान्त्रिक आन्दोलनको मोर्चा सम्माहलेको कांग्रेस आन्तरिक कलहका कारण राजनितीको परिदृश्यमा दिन प्रतिदिन कमजोर बन्दैे छ । २०१५, २०४८ र २०५६ का संसदीय निर्वाचनमा बहुमत ल्याएको कांग्रेस २०७४…

    Read More
  • मुख्य समाचार

    नेकपामा गुटै गुट, राम बहादुर थापा तानातानमा

    फागुन २८, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा नेकपाभित्र ‘तानातान’ मा परेका छन् । पार्टीमा रहेका विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राख्न सफल गृहमन्त्री थापा सरकारमा मात्र होइन, पार्टी राजनीतिमा पनि निर्णायक देखिएका छन् । पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपालबीच गुटगत प्रतिस्पर्धा चलिरहँदा उनी…

    Read More
  • मुख्य समाचार

    नेकपाभित्र असन्तुष्टि : राउतको प्रदर्शनबारे ओली-दाहालको समीक्षा

    काठमाडौँ : सरकारसँगको सहमतिविपरीत सीके राउत समूहले आइतबार जनकपुरमा गरेको प्रदर्शनका विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका छन् । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसँग भेटदै दाहालले जनकपुरमा राउतको स्वागतका क्रममा भएका नारावादी, प्लेकार्ड, ब्यानर र दस्ता प्रदर्शनबारे जिज्ञासा राखेका थिए । स्रोतका अनुसार राउतसँग भएको सहमतिबारे आशंका व्यक्त भइरहेका बेला उनको…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी सम्पत्तिकाे बारेमा सरकार नै अन्याेल

    काठमाडाैं/सरकारीले व्यक्तिगत सम्पत्तिको अभिलेख राख्ने तयारी गरिरहे पनि आफ्नै स्वामित्वमा रहेका सम्पत्तिको एकीकृत विवरण भने राख्न नसकेको पाइएको छ । छुट्टाछुट्टै निकायले अभिलेख राख्ने गरे पनि एकीकृत सम्पत्ति विवरण राख्नेबारे स्पष्ट कानुन नहुँदा सरकारी सम्पत्तिको विवरण बारे सरकार बेखबर जस्तै देखिएको छ । हालसम्म नेपाल ट्रष्टको कार्यालय महालेखा नियन्त्रकको कार्यालय, भूमि व्यवस्थापन विभाग तथा विभिन्न…

    Read More
  • अपराध/दुर्घटना

    हिमपातका कारण खान नपाएर मुस्ताङमा १४ सय पशु मरे

    मुस्ताङ/झन्डै डेढ महिना परेको हिमपातका किारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङमा किसानले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ । यो समाचार सन्तोष पोखरेल र सुशीलबाबु थकालीले नागिरकमा लेखेका छन् । मुस्ताङका माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार सय पशु परेको भेटिएका छन् । अझै केही भागमा प्रहरीसमेत पुग्न सकेको छैन…

    Read More
  • अपराध/दुर्घटना

    बलात्कारका घटना ५० प्रतिशतले वृद्धि, दैनिक ६ उजुरी

    काठमाडौं / महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने गरेका छन् । गत साउनदेखि पुस मसान्तसम्म एक हजार एक सय आठवटा बलात्कारसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार चार सय ८०…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी गाडीमा तस्करीको सामान ढुवानी

    वीरगञ्ज/हुलाकी राजमार्ग योजना कार्यालयको सरकारी गाडी भारतबाट तस्करीका सामान ओसार्न प्रयोग गरिएको खु्लेको छ । सडक विभागले हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जिप योजना कार्यालय प्रमुखका छोरा आनन्द पटेलले भारतबाट तस्करीको सामान ओर्सान प्रयोग गर्दै आएका छन् । यो समाचार क्रान्ति शाहले आजको अन्नपूर्णमा लेखेका छन्…

    Read More
  • अपराध/दुर्घटना

    निर्मला हत्या प्रकरणः तत्कालीन एस पी विष्ट र सिआईवीका डिएसपी जिसी फरार

    कञ्जनपुर/निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ । सम्पर्कविहिन रहेका तत्कालीन एस पी डिल्ली विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टीसहितको सूचना जारी गरेको…

    Read More