| Posts created by Surya Baral
  • प्रवास

    नेपाल अब अन्तरिक्ष युगमा, यस्तो छ नेपाली स्याट !

    काठमाडौँ /पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो । यस्तो छ नेपाली स्याट ! नेपाली नानो स्याटलाइटको संरचना एक घन इकाइ छ । लम्बाइ, चौडाइ र उचाइ…

    Read More
  • अपराध/दुर्घटना

    मेयर छोरालाई मन्त्रीको २४ करोड बजेट

    जनकपुर/ शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा बिनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो । सप्तरीको हनुमाननगर नगरपालिकामा…

    Read More
  • अपराध/दुर्घटना

    केयू मेडिकलमा ठगीः शुल्कमा मिटर ब्याज नतिरे फेल

    काठमाडौँ /काठमाडौँ विश्वविद्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ । केयूको विस्तारित कार्यक्रका रुपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रुपन्देहीको देवदह मेटिकल कलेजले सरकारले तोकेभन्दा लाखौँ बढी असुल्दै आएका हुन् । उक्त शुल्कसहित अतिरिक्त रकम समयमै नबुझाउनेसँग यी कलेजले ब्याजमाथि ब्याज लिने गरेका छन् । दुवै कलेज काठमाडौँ…

    Read More
  • अपराध/दुर्घटना

    नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) अवैध उत्खनन र दोहनमा जनप्रतिनिधिहरु नैं सक्रिय

    काठमाडौं । राजनीति सेवा हो, स्वयमसेवी कर्म भन्ने मान्यता स्खलित हुँदै अवैध धन्दामा रुपान्तरण हुँदै गएको अनुभूत हुन थालेको छ । जसको हातमा डाडु पन्यु त्यसैले आफ्नो भागमा मात्र पार्ने काम गरिरहेको छ । देशैभरिका अधिकांश ठाउँका स्थानीय जनप्रतिनिधिहरु प्राकृतिक स्रोतको अवैध उत्खनन र दोहनमा सक्रिय रहेको तथ्य पत्ता लागेको छ । यसपटक प्रदेश नम्बर…

    Read More
  • अपराध/दुर्घटना

    सुटुक्क साटियो महँगो मेसिन

    वीरगन्ज /नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ । करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख रुपैयाँ मूल्यको मेगलुमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । नारायणी अस्पतालमा २२ लाख पर्ने मेसिन साटेर ४ लाख ५० हजार रुपैयाँको जडान ।थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको…

    Read More
  • मुख्य समाचार

    नेकपा एकताः सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो…

    Read More
  • मुख्य समाचार

    सरकारले पत्रकारहरुलाई विभिन्न बहानामा धरपकड गर्न थालेपछि महासंघले दियो यस्तो चेतावनी

    वैशाख ३, काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार लेखेकै आधारमा विद्युतीय कारोवार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम रोक्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा महासंघ कास्की शाखा सदस्य तथा ताण्डब न्यूज डटकम ९साप्ताहिक० का सम्पादक अर्जुन गिरीलाई प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्युतीय कारोवार…

    Read More
  • अपराध/दुर्घटना

    घुसको समेत दररेट : १ वर्षमा ३० करोडसम्म बुझाउनु पर्ने

    वैशाख ३, काठमाडौं । भन्सारमा वस्तुका आधारमा भन्सार मूल्य तय गर्न दररेट बनेको हुन्छ । हरेक वर्ष नयाँ बजेटमा आउने यो सामान्य विषय हो । मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारमा भने गाडी पास गराएबापत तिर्नुपर्ने घुसको समेत दररेट कायम छ । त्यो कुनै भित्तामा त टाँसिएको छैन । तर कर्मचारी र एजेन्टलाई कण्ठै छ ।…

    Read More
  • अपराध/दुर्घटना

    भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको सरकारी जग्गा फिर्ता

    काठमाडौं /नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ । ललितपुर महानगरपालिका–३ स्थित कित्ता नम्बर १८६ को ७ रोपनी १० आना जग्गा पुनः सरकारका नाममा ल्याइएको हो। यो जग्गा संघको भोगाधिकारमा थियो । गत माघ २ गते संघले व्यापारीलाई लिजमा स्थायी संरचना…

    Read More
  • अपराध/दुर्घटना

    ललितानिवास प्रकरणः कार्बाहीबाट बच्न भूमाफिया र मालपोत कर्मचारी फरार

    काठमाडौं / बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन् । ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन् । सरकारले ५४ वर्षअघि मुआब्जा…

    Read More