रत्ननगर नगरपालिकामा आजदेखी फ्री वाइफाइ सेवा
चितवन , ९ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिकाले आजदेखी औपचारिक रुपमा ुफ्रीु वाइफाइ सञ्चालनमा ल्याएको छ । सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउन नगरपालिकाले नगर भित्रका मुख्य बजारहरुमा निस्शुल्क वाइफाइ जडान गरेको हो । नगरपालिकाले यहाँको टाँडीचोक, सौराहाचोक, कृष्णप्रणामी मन्दीर, बसपार्क लगायतका स्थानमा निःशुल्क वाइफाइ जडान गरेको रत्ननगर नगरपालिकाका आईटी अधिकृत रवि तिवारीले जानकारी…
Read More