Breaking News
 | Posts created by Surya Baral
  • चितवन सेरोफेरो

    भरतपुरको पुष्पाञ्जली हस्पिटलले पनि कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने

    चितवन, जेठ २८/श्री पुष्पाञ्जली हस्पिटल प्रा।लि।भरतपुरले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने भएको छ । सरकारले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेकोमा पुष्पाञ्जली हस्पिटल पनि सूचीकृत भएको हो । चितवनमा रहेको अर्को अस्पतालले पनि यो सुबिधा प्रदान गरिसकेको छ । मेडिकल सिटीको रुपमा परिचित चितवनमा वैदेशिक रोजगारीमा जान…

    Read More
  • चितवन सेरोफेरो

    क्रिकेट रंगशाला निर्माणमा स्थानीयवासीको पूर्ण सहयोग रहने ।

    चितवन । भरतपुर १५, रामपुरमा निर्माणको प्रारम्भिक चरणमा रहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा गाँउलेहरुको पूर्ण साथ र सहयोग रहने स्थानीय वासिन्दाले बताएका छन् । सडक निकासको माग गर्दै रंगशाला निर्माणस्थल परिसरमा लगाएको जस्तापातासहितको तारबार डोजर लगाएपछी पक्राउ परी गत् शनिबार मात्र हिरासतमुक्त भएका प्रकाश कँडेल र भैंरब बस्ताकोटी लगाएतका स्थानीयवासीले हिजो मंगलबार भरतपुरमा…

    Read More
  • खेलकुद

    हर्दी युवा समाज क्वार्टर फाइनल प्रवेश

    चितवन, २८ जेठ । भरतपुरमा जारी पाँचौँ चितवन च्याम्पियनसिपअन्तर्गत आजको खेलमा हर्दी युवा समाज विजयी भएको छ । हर्दी युवा समाज भण्डारा र भैरव स्पोर्टस् क्लबबीच भएको आजको खेलमा हर्दी युवा समाज २–० गोल अन्तरले विजयी भएको हो । प्रतियोगितामा हर्दी युवा समाजका समीर तामाङले गरेको दुई गोल गर्दै टिमलाई विजय पथमा डोहो¥याएका आयोजक एभरेष्ट…

    Read More
  • खेलकुद

    चितवन च्याम्पियनसिपमा जुनियर प्रहरी अधिकृत शिक्षालयको विजयी सुरुआत

    चितवन, २६ जेठ /भरतपुरमा सञ्चालन भइरहेको पाँचौँ चितवन च्याम्पियनसिप अन्तर्गत आइतबारको खेलमा जुनियर प्रहरी अधिकृत शिक्षालय विजयी भएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयले १–० गोल अन्तरले नारायणी मोटर्स युनिक फुटबल क्लबलाई पराजित गरेको हो । खेल सुरु भएको २९औँ मिनेटमा विनोद कार्कीले गरेको गोलले प्रहरी विजयी भएको प्रतियोगिता आयोजक एभरेष्ट क्लब भरतपुरका सचिव विनोद…

    Read More
  • चितवन सेरोफेरो

    क्रिकेट रंगशाला प्रकरणः जनताका हिरो कँडेलसहित ४ जना छुटे

    २६ जेठ, चितवन । निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा बाटो बिस्तारको क्रममा डोजर लगाउने क्रममा रंगशाला नै भत्काएको भन्ने अभियोगमा पक्राउ परेका प्रकाश कँडेल सहित थप चार जना आज राती १० ४५ बजे रिहा भएका छन् । उनीहरुलाई बिना शर्त छाडीएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार राति करीव १०।४५ बजे स्थानिय जनतामा…

    Read More
  • अपराध/दुर्घटना

    चेक बाउन्सका अधिकांश उजुरीकर्ता अबैध मिटर ब्याजका कारोबारी

    काठमाडौं, २६ जेठ चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ । अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको समेत स्रोत खोजी गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक बाउन्सका ६५ भन्दा धेरै उजुरी पर्ने गरेका छन् । मातहतका १४ वृत्तमा पनि दैनिक…

    Read More
  • अपराध/दुर्घटना

    कालो धन थुपार्ने थलो बन्दै सहकारी

    बैंकहरु स्रोत नखुलेका रकम बचत गर्न मान्दैनन् । आम्दानीको स्रोत खुलाएर मात्र रकम जम्मा गर्छन् । तर, सहकारीहरु भने स्रोत नखुलेको जति पनि रकम जम्मा गर्न तयार हुन्छन् । पछिल्लो समय अवैध आर्जन गरेको रकम जम्मा गर्ने माध्यम बनेका छन् सहकारी । सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन कार्यान्वयन नहुँदा सहकारी क्षेत्र कालो धन जम्मा…

    Read More
  • मुख्य समाचार

    बजेटसँगै मनपरी मूल्यवृद्धि

    संघीय सरकारले आगामी आथिएक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् । विशेष गरी हरियो तरकारी, चामल, तेल, चिनी, दाललगायतका वस्तुमा मूल्य बढेको छ । व्यवसायीले पसलैपिच्छे फरक र मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । बजेट…

    Read More
  • मुख्य समाचार

    निर्मला पन्तका हत्यारालाई सरकारी संरक्षण : सीपी गजुरेल

    काठमाडौँ /मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० का स्थायी समिति सदस्य तथा देशभक्त जनतान्त्रिक मञ्चका अध्यक्ष सीपी गजुरेलले वर्तमान सरकारले नैं निर्मला पन्तका हत्याराहरूको संरक्षण गरेको आरोप लगाएका छन् । सरकारले नै अपराधीहरू बचाइरहेको आरोप लगाउँदै गजुरेलले भने, “सरकारले संरक्षण गरेको छैन भने अहिलेसम्म किन कारबाही हुन्न रु” संवाद डबलीमा अखिल नेपाल महिला सङ्घ ९क्रान्तिकारी०…

    Read More
  • कला/साहित्य

    आज काठमाडौं उपत्यकामा भोटो जात्रा मनाइँदै

    काठमाडौं । आज काठमाडौं उपत्यकामा भोटो जात्रा मनाइँदै छ । भोटो जात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ । भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । रातो मच्छेन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याएको थियो ।

    Read More