Breaking News
 | Posts created by Surya Baral
  • चितवन सेरोफेरो

    क्रिकेट रंगशाला निर्माणको लागि दुई दिनमा ८० लाख जुट्यो

    श्रावण १०, काठमाडौं । दुई महिनासम्म निर्माणको काम रोकिएर काम सुरु भएको चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरिएको दुई दिनमा ८१ लाख ६१ हजार एक सय १० रुपैयाँ सहयोग प्राप्त भएको छ । उद्योग वाणिज्य संघ चितवनले क्रिकेट रंगशालालाई ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।…

    Read More
  • मुख्य समाचार

    नेपालमा सम्बन्धविच्छेद गर्ने पुरुष बढे

    पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थासँगै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । मुलुकी देवानी कार्यविधि ९संहिता० ऐन २०७४ मा उल्लिखित व्यवस्थाको प्रयोग गर्दै उनीहरुलेले मुद्दा दर्ता गराएका हुन् । जिल्ला अदालतको तथ्यांकअनुसार ओखलढुंगामा गत आर्थिक वर्षमा परेका ८० वटा मुद्दामध्ये ३२ जना पुरुषले सम्बन्ध विच्छेदका…

    Read More
  • मुख्य समाचार

    सरकार–बिप्लव वार्ता तत्काल नहुने संकेत, दुबै पक्ष आरोप–प्रत्यारोप गर्दै युद्धको तयारीमा केन्द्रित

    चितवन । सरकार–बिप्लव वार्ता तत्काल नहुने निश्चित जस्तै भएको छ । बार्ताको बाताबरण बनाउनुपर्ने सरकार नै बार्ताको हल्ला गर्दे आफ्ना कार्यकर्ता पक्राउ गर्न थालेको भन्दै बिप्लब नेतृत्वको नेकपाले आफ्ना कार्यकर्तालाई सचेत गराउदै बार्ताको हल्लाको पछी नलाग्न अपिल गरेको छ ।नेकपाका महासचिव बिप्लवले बिज्ञप्ती मार्फत बार्ताको हल्ला गर्दै सरकारले धरपकड बढाएको भन्दै बिरोध जनाएका छन् ।…

    Read More
  • मुख्य समाचार

    भारतको हेपाहा प्रवृतीप्रति आक्रोशित स्थानीय जनता

    पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ । नहरकै कारण हजारौं बिघा धानखेती र सुस्ता गाउँपालिका–१ को महलबारी गाउँ डुबेपछि स्थानीय आक्रोशित छन् । लगातार तीन दिनदेखि वर्षा भएकाले गाउँमा बाढी आएको थियो । बुधबार झिसमिसेमा सबै…

    Read More
  • अपराध/दुर्घटना

    के यहि ओ शुसासन ? सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब !

    सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध अपांग र एकल महिलाको जीविकोपार्जनमा सहयोग गर्न बाँड्ने रकम भए पनि अरुले लाभ लिने गरेको पाइएको छ । तत्कालीन गाविस सचिवले भत्ताबापतको रकम निकासा लिए पनि वितरण गरेको प्रमाण पेस नगर्दा बेरुजु देखिएको छ । भत्ता रकम पेस्की लिने र वितरण गरेको कागजात सम्बन्धित जिसस, गाउँपालिकाले पेस नगर्दा ठूलो रकम…

    Read More
  • अपराध/दुर्घटना

    देशका दर्जनौं मुख्य सडक अवरुद्ध, कान्तिपथमा मात्र ५१ ठाउँमा अवरोध

    श्रावण ९, काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध भएका छन् । ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती सडकमा पनि बाढी र पहिरोले क्षति पु¥याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका अनुसार बुधबार देशका ६ दर्जन बढी ठाउँमा बाढी र पहिरोका कारण सडक…

    Read More
  • विप्लवप्रति सरकारी नीति ‘नियन्त्रण पनि वार्ता पनि’

    सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ । मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण र पछि वार्ताको नीतिबाट नै राजनीतिक मूलधारमा ल्याउन सफल भएको निष्कर्षसहित सरकारले विप्लव समूहलाई समेत सोही नीतिबाट भए पनि मूलधारमा ल्याउन सकिने निष्कर्ष निकालेको स्रोतले जनाएको हो…

    Read More
  • मुख्य समाचार

    शिक्षा ऐन विपरित शिक्षकहरु सत्ताधारी पार्टीको जिल्ला कमिटीमा सदस्य बनेपछि…

    श्रावण ९, काठमाडौं । सत्तारुढ दल नेकपाले ललितपुर जिल्ला कमिटीमा सदस्यमा स्थायी शिक्षकलाई सदस्य बनाएपछी विवाद उत्पन्न भएको छ। नेकपाको १ सय ५५ जिल्ला सदस्यमध्ये ७ जना शिक्षक हुन्। शिक्षा ऐनमा शिक्षक कुनै पनि राजनीतिक दलको सदस्य नपाइने व्यवस्था छ। नेकपाको जिल्ला कमिटी सदस्यमा छानिएका शिक्षकले केन्द्रले नै यसको निकास निकाल्नुपर्ने बताएका छन्। पार्टीको सदस्यता…

    Read More
  • मुख्य समाचार

    सर्वोच्चको निर्णय उल्टाउँदै महानगर

    सर्वोच्च अदालतको फैसलाविपरीत गई ललितपुर महानगरपालिकाले पुल्चोकस्थित पले स्वाँ पुखू (कमल पोखरी) मा पार्किङ लागि ठेक्का दिएको छ । स्थानीयले उक्त ठाउँमा पोखरी कायम गर्नुपर्ने भन्दै खन्न क्षमापूजा गर्दा समेत महानगर आफ्नो पूर्ववत् अडानमा छ । साविक पोखरी रहेको उक्त क्षेत्र मिचिँदै गएपछि २०२६ सालमा तत्कालिन नगरपञ्चायतसभाले पोखरी नै कायम राख्नुपर्ने निर्णय गरेको थियो ।…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा फेरी जुवाखाल सञ्चालनमा, प्रहरी बेखबर

    चितवन/बिगतका बर्षहरुमा जुवाडेहरुको स्वर्गको रुपमा परिचित चितवनमा पछिल्लो एक वर्ष भने जुवाडेहरुको निदहरण भएको थियो । तत्कालिन एसपी सुसिलसिंह राठौंरको निरन्तरको कार्बाही र स्वच्छ छवीको कारण जुवाडेहरु हैरान भएका थिए । एसपी राठौलाई लाईन मिलाउन पर्यो भन्दै कार्यालयमै गई घुसको अफर गर्ने भरतपुरकै एकजना पौडेल थरका जुवाडे एसपी राठौंरको निर्देशनमै कयौंदिन प्रहरी खोरमा जाकिए ।…

    Read More