गफ भन्दा काम गर ।
जनताको बिचमा हुने सार्बजनिक कार्यक्रममा होस वा अन्य सभा समारोहमा राजनितीक दलका नेताहरुको भाषण एउटा ठग गफाडीको भन्दा कम हुँदैन् । अझ चुनाबको बेलामा त् नेताहरुले पाँच बर्षमा देशमा कायापलट नैं ल्याउने गफ दिन्छन् । उनीहरुले समृद्धि नैं समृद्धि ल्याउने हावादारी भाषण गरी जनतालाई बेवकुफ बनाउने मात्र काम गर्छन् । नेताहरुको यस्तो गफलाई बुझेर पनि…
Read More
