| Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    भारतीय पक्षले एकतर्फी बनाएको पाइलट च्यानल खोल्दा गाउँ नै डुबानमा

    भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिएका छन्। नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले बिनासूचना पानी छाडेको स्थानीय बताउँछन् । परियोजनाअन्तर्गतका बाँध नियन्त्रण एवं जल निस्सरण कार्यालय वीरपुरले सम्झौताविपरीत नेपाली भूभागमा बिनाजानकारी खनेको पाइलट च्यानलमा पानी छाड्डा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोवरगाढाको बस्तीमा…

    Read More
  • मुख्य समाचार

    विप्लव गतिविधिबारे गुप्तचरको रिपोर्ट, प्रधानमन्त्री कार्यालयबाट भयो हेलचक्र्याइँ

    प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले सहरकेन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो । विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्चित गतिविधि हुन सक्ने रिपोर्टिङ विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई गरेका थिए । हाल विभाग प्रधानमन्त्री कार्यालयमातहत नै छ । ‘पुरानो जनयुद्धको…

    Read More
  • अपराध/दुर्घटना

    मुलुक साढे १० खर्ब ऋणमा

    मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो । ‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ ,’ सर्वेक्षण्ले भनेको छ । सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली लालपुर्जा बनाएर ९२ रोपनी सरकारी जग्गा हाउजिङलाई

    नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न मालपोत कर्मचारीसहित सातजनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन बाडभन्ज्याङ गाविस–३ स्थित पाताल तथा ठोट्नेखोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा सुयल…

    Read More
  • अपराध/दुर्घटना

    जताततै बमैबम : देशमा मडारिदै अशान्तीको कालो बादल

    नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आज राजधानीमा श्रृखलाबद्ध बम विस्फोट गराएका छन् । काठमाण्डौंको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा परि चार जनाको मृत्यु समेत भएको छ । ति घटनामा घाईते हुनेको सँख्या ८ पुगेको छ। सुकेघारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरमा बिस्फोट भएको थियो । ति दुबै बिष्फोटमा प्रतिबन्धित नेकपा विप्लव…

    Read More
  • अपराध/दुर्घटना

    सिक्री लुटिएला नि ! डेढ महिनामै लुटिए नौ जना

    धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तानेर लग्यो। ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भागे । गत सोमबार साँझ पल्सर मोटरसाइकलमा आएका दुई जनाले भीडभाड भएको मौका छोपी गुरुङको साढे दुई तोलाको सिक्री थुतेर भागे । मंगलबार बानियाँटारस्थित जलपाचोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ लुटिइन् । पल्सर मोटरसाइकलमा आएका दुई जनाले…

    Read More
  • मुख्य समाचार

    हालसम्मकै शक्तिशाली आयोग गठन, भूमाफियाहरुको भागाभाग

      जेष्ठ १०, काठमाडौं । देशभरका सरकारी, सार्वजनिक तथा गुठी जग्गाको अवस्थाबारे छानबिन गर्न सरकारले शक्तिशाली आयोग गठन भएको छ । उच्चस्तरीय भूमि आयोग गठनको प्रस्ताव मन्त्रिरिषद्बाट पारित भएसँगै आयोग गठन गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव गरेको प्रस्तावलाई स्वीकृत गर्दै सरकारले सरकारी सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न…

    Read More
  • अपराध/दुर्घटना

    ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री

    त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ । ‘काठमाडौँ छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमै कान्तिपथको ५÷७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतले कान्तिपुरसँग…

    Read More
  • अपराध/दुर्घटना

    आफ्ना कार्यकर्तालाई प्रहरीले हत्या गरेको भन्दै नेकपाले गरयो जेठ १३ गते नेपाल बन्द

    काठमाडौं /आफ्ना कार्यकर्तालाई प्रहरीले हत्या गरेको भन्दै नेकपाले जेठ १३ गते नेपाल बन्द गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको जनाएका छन् । बिप्लबले बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । सांगठनिक कामको सिलसिलामा गत…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको गोली लागी घाईते भएका विप्लवका एक कार्यकर्ताको मृत्यु

    भोजपुर/भोजपुरमा विप्लव कार्यकर्तालाई प्रहरी हानेको गाली लागी घाइते भएका विप्लवका एक कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो। प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए। खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि…

    Read More