Breaking News
 | Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    सन्देश फाउण्डेसनका सञ्चालक ढकाल काठमाण्डौबाट पक्राउ, चितवन ल्याइदै

                                                                                           फाईल फोटो चितवन । चितवनको भरतपुर महानगरपालिका वार्ड नं. ३ बेलचोकमा कार्यालय…

    Read More
  • अपराध/दुर्घटना

    देशभरका एनसेल टावर माथि आगजनी र विस्फोट

    काठमाडौं /बिप्लव नेतृत्वको नेकपाद्वारा बुधबार राती देशका विभिन्न जिल्लाहरुमा एकैसाथ एनसेलमाथि हमला भएको भएको छ । मेची–कोशीका ३ जिल्लामा एनसेलका ३ वटा टावर ध्वस्त भएका छन् । पाँचथर जिल्लास्थित थर्पुको एक टावर, मोरङ्ग जिल्लाको पथरी नगरपालिका वार्ड नम्बर १० स्थित एक टावर र झापा जिल्लाको बुद्धशान्ति नगरपालिकास्थित कालिस्थान भन्ने स्थानमा एक टावर गरेर ३ वटा…

    Read More
  • अपराध/दुर्घटना

    विप्लव नेतृत्वको नेकपाले शुरु गर्यो कब्जा अभियान !

    काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले कैलालीमा ४४ बिघा जग्गा कब्जा गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको ४४ बिघा जग्गा कब्जा गर्दै आफ्नो पार्टीको झन्डा गाडेको छ । बुधबार बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गा कब्जा गरेको भन्दै ब्यानर टाँसेको छ । तत्कालीन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा फेरि विप्लव समूहले…

    Read More
  • चितवन सेरोफेरो

    विप्लव समूहद्वारा घोषणा गरिएको बन्दको चितवनमा छिटपुट प्रभाव

      चितवन/ सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा आज बुधबार चितवन सहित ११ जिल्ला बन्दको घोषणा गरेको छ । बागमती, नारायणी र जनकपुरभित्र पर्ने जिल्लाका साथै दोलखा र रामेछाप बन्दको घोषणा गरिएको हो । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सहित…

    Read More
  • कला/साहित्य

    गायक जीबीको ‘माईतीको देशैमा’ तीज गित सार्वजनिक (भिडियोसहित)

    चितवन / नेपाली नारीहरुको महान् चाड हरिताालिका तीज नजिकिदै गर्दा तजिको गित निकाल्न गायक गायिकाहरु कम्मर कसेर लागेका छन् । चितवने गायक गायिकाहरु पनि तीज गीत निकाल्नमा अहिले व्यस्त देखिन्छन् । यसैक्रममा चितवने गायक जीबी सुनारले पनि तीजलाई लक्षित गर्दै नयाँ गीत बजारमा ल्याएका छन् । गायिका अपेक्षा गिरीको साथमा ‘माईतीको देशैमा’ बोलको तीज गीत…

    Read More
  • अपराध/दुर्घटना

    जेलभित्र ग्याङ्ग फाइट, ५२ कैदी मारिए

      बीबीसी ब्राजिलको पारा राज्यको एक जेलमा दुई गुटबीच भएको संघर्षमा कम्तीमा ५२ कैदीको मृत्यु भएको छ । अधिकारीकाअनुसार अल्टामीरा जेलमा करिब पाँच घण्टासम्म ग्याङ्गफाइट जारी रह्यो । स्थानीय मिडियामा प्रकाशित खबरका अनुसार एउटा स्थानमा कैद गरिएको ग्याङ्ग जेलको अन्य स्थानमा पुगेपछि संघर्ष सुरु भएको हो । अधिकारीका अनुसार मारिएका व्यक्तिमध्ये १६ जनाको शिर छेदन…

    Read More
  • अपराध/दुर्घटना

    सीटीईभीटीमा मनपरी : कार्यक्रममा भद्रगोल,नाम प्राविधिक शिक्षा-धन्दा अर्कै

    श्रावण १४, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सी ९टीईभीटी० अन्तर्गतका कार्यक्रम भद्रगोल बनेका छन् । परिषद्लाई विभिन्न कार्यक्रम सञ्चालन गर्न र प्रशासनिक खर्चका लागि वार्षिक अर्बांै बजेट विनियोजन गरिए पनि उपलब्धि भने अत्यन्तै न्यून रहेको प्राविधिक शिक्षाका विज्ञ बताउँछन् । परिषद्ले प्रभावकारी योजना र कार्यक्रम पारदर्शी रूपमा सञ्चालन गर्न नसक्दा प्राविधिक शिक्षा अन्योलपूर्ण…

    Read More
  • अपराध/दुर्घटना

    मेलोमेसो मिलाएर विदेश भ्रमणः सामान्य प्रशानसन मन्त्रालयका १६७ जना विदेश पुगे

    कर्मचारीहरु विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका छन् । पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट डेढसयभन्दा बढीले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ । त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ । सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश…

    Read More
  • अपराध/दुर्घटना

    सामूहिक बलात्कारपछि पञ्चायतले गरायो मिलापत्र

    बलात्कारको घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर मिलापत्र गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । रंगेली–९ संखुवाथानकी एक १६ वर्षीया अशक्त किशोरीलाई स्थानीय तीन युवाले असार २० मा बलात्कार गरेको अलि ढिला खुलेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । स्थानीय २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रिन्स अधिकारी र २३ वर्षीय सविन चौधरीमाथि किशोरीलाई…

    Read More
  • कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै

    प्रदेश १ को राजधानी विराटनगरमा कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै गइरहेको छ । यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५र७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी ग¥यो । उनीहरुले २९ करोड ७४ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो गत आर्थिक वर्षको…

    Read More