Breaking News
 | Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    माउन्टेन टि.भी.का पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिए

    चितवन, साउन २१/माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । नारायणगढको बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका उनी केठाबाट बाहिर ननिस्किीएछीखाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र आवाज नदिएपछि राती १०…

    Read More
  • मुख्य समाचार

    आज नाग पञ्चमी : नागको पूजा गरिदै

    आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमीका अवसरमा देशभरका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि घरघर साथै काठमाण्डौं, पोखरा, चितवन लगाएत देशैभरका नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेको छ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको…

    Read More
  • के नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ भारत ?

    भारतमा हिन्दुवादी भारतीय जनता पार्टी ९भाजपा० को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन् । भाजपाका प्रभावशाली नेता एवं प्रधानमन्त्री मोदीका विश्वासपात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल हिन्दु राज्य भएको…

    Read More
  • मुख्य समाचार

    राष्ट्रिय ढुकुटीको चरम दुरुपयोग !,शोधान्तर घाटा ९४ अर्ब माथि

     काठमाडौं । सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्रको आकार ३५ खर्बमाथि भएको दाबी गरेका थिए । तर, अर्थतन्त्रको कुल आकार ३२ खर्ब पनि देखिएन । र, अहिले सबै क्षेत्रका इण्डिकेटरहरु हेर्दा ऋणात्मक बन्दै गएका छन् । चार अर्ब आठ अर्बको पुँजीगत खर्चले साढे ८ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य राखिएको…

    Read More
  • मुख्य समाचार

    विप्लव पक्षसँग वार्ताको सम्भावना छ

    सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका राजनीतिक सल्लाहकार विप्लव पक्षसँग वार्ता गर्ने भनेर सरकारले भनिरहेको छ । मुठभेड पनि भइरहेको छ । विप्लव समूहका मान्छेहरु मारिएका छन्, प्रहरी प्रशासनमा पनि क्षति भएको छ । एकातिर दमन अर्कातिर वार्ता, यो के भइरहेको हो रु खासमा राज्यले के चाहिरहेको हो ? प्रस्ट रुपमा यहाँ दुइवटा कुराहरु छन् । विप्लवहरुले…

    Read More
  • अपराध/दुर्घटना

    प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमदानले हुने काममा कार्यकर्ता पाषेरैं साढे २ अर्ब स्वाहा !

    काठमाडौं । विगतमा जनश्रमदानबाट हुँदै आएका कुलो सफाइ, पाटीपौवा निर्माण, स्कुल भवन सरसफाइ, नाली मर्मतजस्ता काम पछिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सम्पन्न भएका छन्। यस्ता कामका लागि सरकारले गत आर्थिक वर्षमा करिब साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पछिल्लो दुई महिनामा यो रकम खर्च…

    Read More
  • अपराध/दुर्घटना

    एनसेलका ३५ टावरमा आगजनी, सुरक्षा चुनौति गम्भीर बन्दैं !

     श्रावण १७, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एनसेलविरुद्ध आक्रामक भएको छ। नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आक्रमण गरेका छन्। आफ्नो दलका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउनुको एउटा कारण एनसेल पनि भएकाले कारबाहीस्वरूप टावरमाथि आक्रमण गरेको विप्वल समूहका नेताले बताएका छन्। टावरमा बुधबार राति र बिहीबार बिहान भएको आक्रमणपछि कतिपय स्थानमा…

    Read More
  • मुख्य समाचार

    मनसुन पुनः सक्रिय हुँदैं,धेरै ठाउँमा मध्यमस्तरको वर्षा हुने

    एक सातायता निस्कृय रहेको मनसुन अब सक्रिय हुने भएको छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा ९मनसुन ट्रफ० भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरु भएसँगै नेपालमा वर्षाको प्रभाव दोहोरिने भएको हो । मनसुन ट्रफ सामान्य रेखा नजिक सर्न थालेको र केही दिनभित्रमा नेपाल नजिक आउने भएकाले निस्कृय मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका…

    Read More
  • अपराध/दुर्घटना

    नेपालमै आएर नेपालीलमाथि एसएसबीको अत्याचार

    भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो । एसएसबीले सूर्योदय नगरिपालिका–को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो । एसएसबीले इलामको पर्यटकीय सन्दकपुरमा निर्माणधीन भ्यूटावरसहितको काम दशगजामा भएको भन्दै निर्माण गर्न दिएन । नेपाल–भारत सीमानजिक आफ्नै देशभित्र समेत…

    Read More
  • मुख्य समाचार

    अझै एक हजारभन्दा बढी सुरक्षाकर्मी घरेलु कामदार

    नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभन्दा करिब दुई सय मिटरको दूरीमा रहेको एक अर्का उच्च सैनिक अधिकारीका घरमा मूलढोकादेखि भान्सासम्म पाँच जना सैनिक कर्मचारी कार्यरत छन् । उनीहरू घरको सरसफाइदेखि भात पकाउनेसम्म घरेलु…

    Read More