Breaking News
 | Posts created by Surya Baral
  • प्रवास

    नयाँ ग्रह पत्ता लाग्यो : ‘केप्लर–४७ डी’ ग्रह पत्ता लगाउने टोलीमा नेपाली वैज्ञानिक पनि

    काठमाडौँ /वैज्ञानिकहरूले ‘केप्लर–४७ डी’ नाम दिइएको नयाँ ग्रह पत्ता लगाएका छन् । यो पृथ्वीभन्दा करिब ३ हजार प्रकाश वर्ष टाढा छ । यो ग्रहले दुइटा सूर्यको वरिपरिसमेत घुम्ने गरेको छ । नयाँ ग्रहको खोजी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा), सान डीएगो युनिभर्सिटी, युनिभर्सिटी अफ टेक्सास, अर्लिङटन, युनिभर्सिटी अफ हवाईलगायतका वैज्ञानिकहरूले गरेका हुन् । यो खोजीबारेको अध्ययनपत्र गत बुधबारको…

    Read More
  • चितवन सेरोफेरो

    सेवा प्रवाहमा पारदर्शिता, सुशासन कायम र गुणस्तरीय पूर्वाधार निर्माणमा उच्च निगरानी रहने ।

    भरतपुर महानगरको सार्वजनिक सुनुवाई चितवन । भरतपुर महानगरपालिकाको आयोजनामा चालु आर्थिक वर्षको दोस्रो चौमासिक (मंसिर–फागुन) मा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार वडा नम्बर १६ मंगलपुरमा सम्पन्न भएको छ । भ्रष्टचार विरुद्धको अभियान चितवनको संयोजनमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सेवा प्रवाहमा पारदर्शिता, सुशासन कायम र…

    Read More
  • अपराध/दुर्घटना

    आजबाट देशैभर Ncell को सिम बहिष्कार अभियान चल्यो

    काठमाडौ बैशाख ११/नीजि क्षेत्रको सबैभन्दा ठूला टेलिकम सेवा प्रदायक कम्पनि एनसेल एक्जियटाले नेपाल सरकारलाई तिर्नुपर्ने ४० अर्ब भन्दा बढी राजश्व तिर्न आनाकानी र छलकपट गर्न थालेपछि सरोकारवालाहरुले एनसेलको सिम बहिस्कार अभियान शुरु गरेका छन् । पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले अभियान नै चलाएका हुन्…

    Read More
  • अपराध/दुर्घटना

    लाखौं ठगी गर्ने यि महिलालाई समाउन प्रहरी किन असफल ?

    बैशाख ११, चितवन । यि महिला कोपिला बस्ताकोटी, जस्ले चितवन, नवलपुर र काठमाडौ लगाएतका जिल्लाका ग्रामिण महिला दिदी बहिनीहरुलाई वित्तिय सँस्थाको नाममा लगानी गर्ने भन्दै लाखौंलाख ठगी गरेर फरार भएकी छन् । यिनका विरुद्ध महिलाहरुले चितवन जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएको पनि एकबर्ष भन्दा बढी भईसक्यो तर पनि प्रहरीले यी ठग महिलालाई अझै पक्राउ गर्न…

    Read More
  • आत्मानुभुति नयाँ सोचको !

    मातृवत्सल्यको त्यो अनुपमता, प्रकृतिको त्यो माधुर्यतामा रमाउन सोच्ने त्यो वालसुधा मस्तिष्क, जव धर्तिमा अवतरणको त्यो पहिलो पाईला स्वखलित हुन्छ ।               ह्दयको त्यो कमोलतामा भएको त्यो ज्वारभाटाको सम्वोधन सहज हुदैन, व्यक्तिगत जीवन पुर्तिका लागी गरिने कर्म भन्दा नविनतम कार्यका लागी खर्चिने हरुको जीवन कष्टकर हुने गर्दछ । जुन हामीले ईतिहासमा…

    Read More
  • मुख्य समाचार

    फोहोर व्यवस्थापनको लापरबाही हटाऊ । 

    चितवनको भरतपुरलाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने भनिएको छ । यो असाध्यै राम्रो कुरा हो । जुन कुरा पुरा गर्न फोहर ब्यबस्थापन मुख्य कुरा हो । तर महानगरको बजार क्षेत्रमा यत्र तत्र सबत्र फोहरै फोहरले भरिएको छ । जिल्लाकै मुख्य ब्यापारिक केन्द्र नारायणगढको मुटु शहिदचोक लगाएतका स्थानमा ढल नल गनाएर बसिसक्नु छैन । नाला बनाउन…

    Read More
  • अपराध/दुर्घटना

    आज लोकतन्त्र दिवस : पीडाबोधमा शहीद परिवार

    वैशाख ११, काठमाडौं । सुनसान बस्ती, पिँढीमा टोलाइरहेकी ७९ वर्षीया वृद्धा लाग्छ, उनी कसैको प्रतीक्षा गरिरहेकी छन् । उनी अर्थात् जनआन्दोलन २०६२÷६३ का शहीद वासुदेव घिमिरेकी आमा चित्रकुमारी । चित्रकुमारी ३८ महिनादेखि ओछ्यान परेकी छन् । प्यारालाइसिसले गाँजेको उनको कम्मरमुनिको भाग चल्दैन । मकवानपुर मकवानपुरगढी गाँउपालिका–५ आमभन्ज्याङ ९कञ्चनथली० मा भूकम्पपछि निर्मित सानो घरको चौघेरा पनि…

    Read More
  • अपराध/दुर्घटना

    रसुवागढीबाट लुकाईछिपाई भित्र्याएको सात किलो सुन बरामद

    वैशाख ११, काठमाडौं । उत्तरी नाका रसुवागढीबाट लुकाईछिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन मंगलवार टिमुरेमा बरामद भएको छ । केरूङबाट सामान लिई आएको ना६ख ९०६८ नम्बरको स्याउ बोकी आएको कन्टेनर डिब्बाबाट अवैध ७ केजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजस्व गस्तीका गुल्मपति…

    Read More
  • भ्रष्टाचारको ओझेलमा परेको उपलब्धि

    काठमाडौं/डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो । तर केही वर्षमै यी भाषण र प्रतिबद्धता झूटा सावित भए । लोकतन्त्रपछिको १४ वर्ष लेखाजोखा गर्ने हो भने प्रजातान्त्रिक…

    Read More
  • अपराध/दुर्घटना

    मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

    काठमाडौं/कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । सुनसरी धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँच कर्मचारी किर्तेमा संलग्न देखिएको अख्तियारले जनाएको छ । अख्तियारले आरोपितहरुविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ । धरान, ११ को कित्ता नम्बर ३५ र ३६ को जग्गा खगेन्द्रकुमारी गिरीको मृत्युपछि कर्णबहादुर राईले नामसारी गरेको अनुसन्धानमा देखिएको…

    Read More