‘मजदुरलाई हड्ताल गराएर नेता मालिकसँग बार्गेनिङ गर्छन्’ अनि कसरी मजदुरको हित हुन्छ !
वैशाख १९, काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादवले मजदुर नेताहरु मजदुरका लागि नभै मालिकका लागि सहयोगी बनेको आरोप लगाएका छन् । १३० औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बाराको सिमरामा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री यादवले मजदुरका नेताले मजदुरलाई सडकमा उतारेर आफू मालिकको पक्षमा लागेर आर्थिक लाभ गर्ने गरेको बताए ।…
Read More
