बिभागको निर्देशनलाई लत्याउदैं भरतपुर नापी कार्यालय !
चितवन भरतपुर ४ का गैरे परिवार पुर्जामा,नक्सामा, भएको आफ्नो जमिन छुटाईदिन माग गर्दै जिल्ला नापी कार्यालय भरतपुर धाउँन थालेको पनि बर्षौं भईसकेको छ । नापी कार्यालय भरतपुरले कहिले के त् कहिले के भन्दै उनीहरुलाई झुलाउन थालेको पनि ३ बर्ष भन्दा बढी भईसकेको छ । भरतपुर ४ लकुं निवासी ईन्द्रमाया गैरेको नाममा रहेको साविक नारायाणगढ ८(ख)कि.न.१५४८,…
Read More

