चितवन प्रहरीको क्लिन चितवन अभियान प्रभावकारी बन्दै: गोप्य कोठामा बसी यौन धन्दा गर्ने सहित तीनजना नियन्त्रणमा
सुर्य बराल/चितवन, १ पौष । चितवन प्रहरीको क्लिन चितवन अभियान प्रभावकारी बन्दै गईरहेको छ । प्रहरीले चितवनमा सामाजिक बिकृती बिसंगति र अपराध न्युनिकरण एवं अपराधीहरु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको छ, जुन दिन प्रतिदिन प्रभावकारी बन्दै गईरहेको हो । सोही क्रममा चितवन प्रहरीले चितवनमा अवैध रुपमा यौनधन्दा सञ्चालन गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ…
Read More
