Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    सहकारीलाई मर्जरमा लाने तयारी

    काठमाडौँ महानगरपालिका ९कामनपा०मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न ९मर्जर० सुरु गरिएको हो । कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् । सातवटा सहकारी गाभ्न सहमतिका लागि पत्र पठाइसकिएको काठमाडौँ…

    Read More
  • अपराध/दुर्घटना

    बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्

    अठ्ठाइस वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए । घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा…

    Read More
  • मुख्य समाचार

    पाम आयल निकासी आठ गुणा बढ्यो

    मुलुकमा उत्पादन नै नहुने तथा मूल्य अभिवृद्धि (भ्यालु एड) पनि न्यूनमात्रै हुने पाम आयलको निर्यातले भने हरेक महिना नयाँ रेकर्ड राख्न थालेको छ । बुधबार सार्वजनिक भएको नेपाल राष्ट्र बैंक तथा भन्सार विभागका छुट्टाछुट्टै तथ्याकंअनुसार पाम आयलको निकासी करिब आठ गुणाले बढेको छ । गत आर्थिक वर्षभरी १० अर्ब रुपैयाँको निर्यात भएको पाम आयल यो…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चितवनमा चुनाबी सरगर्मी बढदै : अध्यक्षमा कडा प्रतिस्प्रधा हुने संकेत

    चितवन । निर्वाचनको मिती नजिकिएसँगै उधोग बाणिज्य संघ चितवनमा चुनाबी सरगर्मी ह्वात्तै बढदै गएको छ । निर्वाचनको मिती नजिकिएसँगै उबासंघ चितवनमा अध्यक्षका प्रत्यासी लगाएतका चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै सदस्यहरुको पसल एवं घरदैलोमा भोट माग्न थालेका छन् । उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष सहितको दुई देखि तिन प्यानल प्यानल नै खडा हुने संकेत देखिएको छ । भित्रभित्रै…

    Read More
  • मुख्य समाचार

    मंगलबार अष्ट्रेलियामा इतिहासकै तातो दिनः संकटकालको घोषणा

    अष्ट्रेलियाको न्यू साउथ वेल्समा संकटकालको घोषणा गरिएको छ । डढेलोका कारण त्यहाँको तापक्रम थप बढ्ने सक्ने भन्दै संकटकालको घोषणा गरिएको हो । अष्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०।९ डिग्री सेल्सियस पुगेपछि मंगलबार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरुले बताएका छन् । मौसम विभागले मंगलबारको तापक्रम यसअघि सन् २०१३ को जनवरी ७ मा मापन गरिएको ४०।३ डिग्री…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको क्लिन चितवन अभियान प्रभावकारी र सफल बन्दै :अपराधीहरु धमाधम पक्राउ पर्दै, बिकृती बिसंगति नियन्त्रण हुदै

    सुर्य बराल /चितवन/२, पौष/चितवन प्रहरीले जिल्लामा बिगतदेखि सञ्चालन गर्दै आईरहेको क्लिन चितवन अभियान प्रभावकारी र सफल बन्दै गईरहेको छ । प्रहरीले चितवनमा सामाजिक बिकृती बिसंगति र अपराध न्युनिकरण एवं अपराधीहरु नियन्त्रणको निम्ती सञ्चालन गरिरहेको यो अभियान दिन प्रतिदिन प्रभावकारी एवं सफल बन्दै गईरहेको हो । यो अभियान अन्र्तगत चितवन प्रहरीले गत् ६ महिना यता विभिन्न…

    Read More
  • मुख्य समाचार

    आयातमुखि निती एवं बिचौलीयापन हावी हुदाँ पोल्ट्री उद्योग तहस नहस बन्दै 

    सुर्य बराल/चितवन/मुलुकको एक मात्र आत्मनिर्भर भनिएको पोल्ट्री उधोगमा आयातमुखि निती एवं बिचौंलीयापन हावी हुँदा यो उधोग तहस नहस बन्दै जान थालेको छ । सरकारको स्पष्ट पोल्ट्री निती नहुनु, पोल्ट्री क्षेत्रमा बिदेशी लगानी भित्र्याईनु र ब्यबसायीहरुको बिचमा तछाड मछाड गर्ने अस्वस्थ प्रतिस्प्रधाले गर्दा समग्र पोल्ट्री क्षेत्र धराशायी बन्दै गएको हो । आयातमुखि निती एवं बिचौंलीयापनको कारण…

    Read More
  • पोल्ट्री क्षेत्रमा सुधार गर

    नेपालमा आत्मनिर्भर भनिएको पोल्ट्री ब्यबसाय दिनप्रतिदिन धरासायी बन्दै गएको छ । यो ब्यबसाय धरासायी बन्नुमा सरकार र ब्यबसायी दुबै जिम्बेवार देखिन्छन् । ब्यबसायीहरुले सेन्डिगेट गरी उपभोक्ता ठगीरहेका छन् भने सरकारले सहि निती ल्याउन नसक्दा यो क्षेत्रमा बैदेशिक लगानी बढीरहेको छ भने कालोधन समेत भित्रिएको चर्चा चलीरहेको छ । ब्यबसायीहरु बिचमा आपसी अस्वस्थ प्रतिस्प्रधा के कति…

    Read More
  • व्यानर न्यूज

    चितवन सहित देशभर हुस्सु र चिसो बढ्यो

    चितवन /चितवन सहित देशभर मंगलबारबाट हुस्सु र चिसो बढेको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज बिहानैबाट चिसो बढेको हो । चितवनसहित देशका सम्पूर्ण भुभागमा मंगलबार बिहानैबाट हल्का हुस्सु र कुहिरो समेत लागेको छ । यसले जनजिवन केही प्रभावित भएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सुरकुहिरो लागेकोे छ ।केही दिन अघिको वर्षाका…

    Read More
  • अपराध/दुर्घटना

    विदेशी बालिका झण्डै बलात्कृत, आरोपित जनप्रतिनिधिकै नातेदार

    काठमाडौँ । नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कारको प्रयासमा परेकी छिन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको दृश्य हेर्न रसुवा पुगेका बेला एक अस्ट्रेलियन बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पीडितका अभिभावक काठमाडौँस्थित महानगरीय प्रहरीमा पुगेका थिए । सोही बमोजिम ट्रेकिङ गाइडको…

    Read More