Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    रातो खोल ओढेका ब्वाँसाहरुको षड्यन्त्रको पर्दाफास गरौं ।

    सूर्य बराल/पौष २१/अमेरिका दुनियाँको सबैभन्दा ठूलो आतंकवाद पैदा गर्ने कारखाना अर्थात देश हो । उ आफ्नो साम्राज्यवादी चरीत्र र दुनियाँमा आफू एकनम्बर रहेको पाखण्डपन कायम राख्न दुनियाभर विभिन्न प्रकारका प्रायोजित मुद्धा आफ्ना एजेन्टहरू मार्फत उठान गरी गृहयुद्ध, दिदेसिय युद्ध भड्काउने साथै आतंवादविरुद्ध को लडाइँको नाममा प्रत्यक्ष/अप्रत्यक्ष रूपले युद्ध को वातावण पैदा गराईरहेको छ । उसले…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चुनावमा भएको गोलाप्रथा अस्वीकार्य : चितवन कांग्रेस

    सूर्य बराल/चितवन/पुस २०/नेपाली कांग्रेस चितवनले उद्योग वाणिज्य संघ चितवनमा अध्यक्षको उम्मेदवारीको लागि भएको गोला प्रथा स्वीकार्य हुनसक्ने भन्दै असहमति जनाएको छ । नेपाली कांग्रेस चितवनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुस २८ र २९ गते हुने संघको ५१ औं अधिवेशनमा दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारेको प्रभावले उद्योगी व्यवसायीको हकहितमा काम गर्न नसक्ने जनाएको…

    Read More
  • चितवन सेरोफेरो

    ठोरीमा पहिलो पटक हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र ठोरी

    नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन पर्साको ठोरीमा पहिलो पटक हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र गतीमा भईरहेको छ । यही पौष २४ गतेदेखी शुरु हुने महोत्सवको लागि अहिल ठोरी ५ गडुवालाईनमा रहेकोे महोत्सव स्थल व्यवस्थापनको काम भईरहेको ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले एटुजेड समाचारलाई जानकारी दिए । महोत्सव स्थल सम्याउने काम लगभग समाप्त भईसकेको उनले बताए  ।…

    Read More
  • अपराध/दुर्घटना

    ईरानी ह्याकरले गरे अमेरीकी सरकारी वेबसाईट ह्याक : ट्रम्पको गालामा मुक्का

    एजेन्सी पुष २० । जनरल सुलेमानीको हत्या पछि आक्रोसीत ईरानी नागरिक मध्य केही ह्याकरहरुले अमेरीकाको सरकारी वेबसाईट ह्याक गरी ट्रम्प माथि आक्रमण गरेको र उनको मुखबाट रगत बगिरहेको तस्वीर सार्वजनिक गरेको छ । डेली मेलका अनुसार अमेरीकाको फेडेरल डिपोजिटरी लाईब्रेरीको एफडीएलपी डट जिओभी नामक वेबसाईट ह्याक गरी ईस्लामिक रिपव्लिक अफ् ईरानको नाममा यस्तो सामाग्री प्रकाशन…

    Read More
  • अपराध/दुर्घटना

    इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा, अमेरिकी दूतावासमा रकेट आक्रमण

    एजेन्सी। अमेरिकी एयर स्ट्राइकमा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि इरानले युद्धको घोषणा गरेको छ । शनिबार बिहान इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धको लागि देशभर अलर्ट जारी गरेको हो । तनावपूर्ण थितिमा यसरी रातो झण्डा फहराउनुलाई ‘युद्धको लागि तयार रहनू, युद्ध सुरु भइसकेको छ’ भन्ने सन्देश दिएको रुपमा बुझिन्छ । रिपोर्टका अनुसार इरानले…

    Read More
  • अपराध/दुर्घटना

    विवादास्पद एमसीसी परियोजना पनि ओली सरकारको राष्ट्रिय गौरवका आयोजना भित्र

    प्रायः सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त रहेका बेला सरकारले त्यस्ता आयोजनाको सूची बढाउँदै लगेको छ । संसद्मा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनासहित तीन वटा आयोजनालाई गौरवका आयोजनाका रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लागेको छ । गौरवका आयोजनाको सूचीमा थपिन लागिएका अनय दुई आयोजना सुनकोशी मरिन सिँचाइ आयोजना तथा…

    Read More
  • अपराध/दुर्घटना

    सांसदद्वारा नै कार्यालय प्रमुखलाई ज्यान मार्ने धम्की !

    सर्लाही क्षेत्र नम्बर ३ प्रदेश(ख)का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ । सदस्य यादवले आफूअनुकूलको काम नगरेकाले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महतोले आरोप लगाए । आफूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगर…

    Read More
  • अपराध/दुर्घटना

    नेपालमा क्रियाशील आईएनजीओ माथि गुप्तचरको सूक्ष्म अनुसन्धान

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले सन्दिग्ध गतिविधि र राष्ट्र हितविपरीत काम गरेको आशंकामा नेपालमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)माथि सूक्ष्म अनुसन्धान सुरु गरेको छ । आईएनजीओको आवरणमा अन्तर्राष्ट्रिय आतंकवादी, विखण्डनकारी र राष्ट्रहितविरुद्धका समूहबाट रकम भित्रिएको आशंकामा राअवि (गुप्तचर)ले अनुसन्धान थालेको हो । पूर्व न्यायाधीश मोहनरमण भट्टराई नेतृत्वको जाँचबुझ आयोगले अलकायदा, आईएसआईएसलगायत अन्तर्राष्ट्रिय आतंकवादी…

    Read More
  • मुख्य समाचार

    नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा बन्धक बन्दै संसद

    संघीय संसदको पाँचौँ अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद बैठक सारिएको छ । विभिन्न विद्येयकहरु विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनुको मुख्य कारण नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्नुलाई लिइएको छ । सत्तारुढ नेकपामा सभामुखमा कसलाई लैजाने भन्नेमा सहमति कायम हुन नसक्दा…

    Read More
  • अपराध/दुर्घटना

    संघीयतामा रोकिएन घुस असुल्ने क्रम : स्टीङमा परे १ सय ६५ जना

    काठमाडौं । संघीय सरकारका विभिन्न निकायमा पनि सेवा प्रवाह गर्दा घुस असुल्ने प्रवृत्तिमा कमी आउन सकेको छैन । सेवा प्रवाहका नाममा सरकारी कार्यालयका कर्मचारीले सर्वसाधारणसँग घुस असुल्ने क्रम अहिले पनि यथावत् रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले गरेको अध्ययनअनुसार संघीय सरकारअन्तर्गत रहेका विभिन्न सरकारी कार्यालय भ्रष्टाचारको उच्च जोखिममा रहेका छन् । ती…

    Read More