Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    चितवन उद्योग संघ पौडेलको नेतृत्वमा

    चितवन । चितवनको भरतपुरमा शनिबार आयोजित चितवन उद्योग संघको वार्षिक साधारणसभा एवम् १५औँ अधिवेशनले राजु पौडेलको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । अध्यक्ष सहित चितवन उद्योग संघमा ६ जना उपाध्यक्ष तथा २० जना सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी र युगराज…

    Read More
  • अपराध/दुर्घटना

    निजी विद्यालयको सिन्डिकेट : अभिभावकमाथि चरम शोषण

    देशभरका अधिकांश निजी विद्यालयले अभिभावकमाथि सिन्डिकेट लागू गर्दै आए पनि सरकारले ती विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गर्दै आएको छ । जसकारण अभिभावकहरु चरम आर्थिक शोषणमा परेका छन् । देशभर भन्डै ६ हजा निजी विद्यालय छन् । उनीहरुले शैक्षिक सामग्री, लाइब्ररी, ट्युसन फी, प्राथमिक उपचार, खेलकुद, छात्रवृत्ति कोष, कम्प्युटरलगायतका शीर्षकमा रकम असुल्दै आएका छन्…

    Read More
  • अपराध/दुर्घटना

    भारतीयलाई नागरिकता दिलाउन साक्षी बस्ने मेयरलाई मात्र २५ हजार जरिवाना !

    काठमाडौँ । भारतीय नागरिकलाई जन्मसिद्ध नागरिकता दिलाउन साक्षी बस्ने कटहरिया नगरपालिकाका प्रमुख(मेयर) सियाराम कुशवाहलाई रौतहट जिल्ला अदालतले २५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ । न्यायधीश उमानाथ गौतमको एकल इजलासले कुशवाहसहित २१ जनालाई जरिवानाको फैसला सुनाएको अदालतका उपसचिव गुणराज पराजुलीले जानकारी दिए । भारतको विहार राज्य पूर्वी चम्पारण जिल्ला बनकटवा प्रखण्ड ग्राम सेमरी चम्पारण घर…

    Read More
  • अपराध/दुर्घटना

    चोभार–दक्षिणकाली सडक : ठेकेदारको लापरबाही, निर्माण सुस्त

    काठमाडौँ । काठमाडौँको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मङ्सिरमै पूरा गर्ने प्रतिबद्धता जनाइए पनि सम्बन्धित निकायको कमजोरी र ठेकेदार कम्पनीको लापरबाहीका कारण अझै पूरा हुन सकेको छैन । सो सडक निर्माण हुन नसक्दा सुरु हुन लागेको नेपाल भ्रमण वर्षको सन्दर्भमा पर्यटनको एक महŒवपूर्ण गन्तव्यका रूपमा रहेको दक्षिणकालीसमेत ओझेलमा पर्ने देखिएको छ । सङ्घीय राजधानी काठमाडौँ…

    Read More
  • अपराध/दुर्घटना

    इरानी जनरललाई मारेपछि पनि एयरस्ट्राइक जारी, ६ को मृत्यु

    अमेरिकाले इराकमा दोस्रो दिन पनि हवाई आक्रमण गरेको छ । पछिल्लो आक्रमणमा ६को मृत्यु भएको रिपोर्ट आएको छ । शुक्रबार भएको आक्रमणमा अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली कमाण्डर जनरल कासिम सुलेमानीलाई बग्दादमा मारेको थियो । सुत्रका अनुसार अमेरिकी ड्रोन्सले शुक्रबार राती बग्दादको शिया विद्रोही संगठन पपुलर मोबाइलाजेशन फोर्स९पीएमएफ०का समूहमाथि आक्रमण गरेको थियो । यसमा कम्तिमा ६…

    Read More
  • अपराध/दुर्घटना

    ओली सरकार नै कालोबजारीमा :५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेच्दै

    चितवन/नेपाल सरकार नैं कालोबजारीमा भन्दा  कतिपयलाई बिश्वास नलाग्न सक्छ तर हो तथ्यले त्यही देखाउँछ । ओली सरकारले ५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेचेर १५ दिनमा ६० करोड नाफा गरेको छ । कालोबजारी नियन्त्रण गर्नुपर्ने सरकार नै कालोबजारीमा लागेको हो । यो सँगै सरकारलाई कालोबजारी नियन्त्रणको नैतिक अधिकार समेत नभएको जानकारहरूको दावी छ। सरकारले कालोबजारी…

    Read More
  • चितवन सेरोफेरो

    कुलमान घिसिङलाई सम्मान गर्दै सकियो हात्ती महोत्सव ।

    चितवन/चितवनको सौराहामा गत पुष १० गतेबाट शुरु गरिएको हात्ती महोत्सव शुक्रवार सकिएको छ । प्रदेश ३ का प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा १६ औं संस्करणको हात्ती महोत्सवको समापन गरिएको हो । समापन कार्यक्रममा महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ नेपाल चितवनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ । घिसिङले देशलाई…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा पानीमै सडक पिच गर्न खोजेपछि ठेकेदार भवानी विल्डर्सलाई स्थानीयले लखेटे

    चितवन र शीर्षक नै काफी छ, आजको दिन झरीले गर्दा नियमित कामहरू रोकेर मान्छेहरू चिसो बाट जोगिने उपाय खोजिरहेका छन् । तर यस्तै मौका छोपेर यहाँ एक ठेकदार कम्पनीले झमझम पानी परिरहेको बेलामा पानीमाथि नैं पीच गर्न तम्सिए छन् । पानी परिरहेको बेलामा पानीमाथि पिच गर्न खोजेपछि ठेकेदार कम्पनी का मान्छेहरूलाई स्थानीयले लखेटे । हो…

    Read More
  • चितवन सेरोफेरो

    ह्याचरी उद्योग संघ, प्रदेश ३ को अध्यक्षमा बिसुराल निर्वाचित

    चितवन । नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को पहिलो साधारणसभाले चितवनका स्थापित व्यवसायी ज्ञानबहादुर बिसुराललाई अध्यक्षमा चयन गरेको छ । संघको आज शुक्रबार भरतपुरमा आयोजित प्रथम साधारणसभाले बिसुरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । संघको उपाध्यक्षमा परशुराम अधिकारी, सचिवमा मनोज रानाभाट र कोषाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन्। त्यसैगरी…

    Read More
  • चितवन सेरोफेरो

    अन्ततः एसपी मल्लले रवाना बुझ्दै चितवन छाडे।

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी)दान बहादुर मल्लले अन्तत चितवन छाडेका छन् । मल्लले आज शुक्रबार दिउँसो रवाना बुझेका हुन् । मल्लले रवाना बुझेको प्रदेश न ३ प्रहरी कार्यालयका डिआईजी सेर बहादुर बस्नेतले बताए । एसपी मल्लले आज डिएसपीलाई चार्ज बुझाएर दरबन्दीको लागी रवाना लिएका छन् । उनी आजै जाने काठमाडौं गएका…

    Read More