एनजीओको कार्यक्रमा सांसदले गरे देशकै बेइज्जत : ट्याक्सी भाडा पाइएन, अमेरिका घुमाइदिनु पर्यो
ललितपुर । मंगलबार कुपण्डोलस्थित एक होटलमा भएको कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी झन्डै ५० सांसदहरुको जमघट थियो । सो कार्यक्रम संघीय संसद सचिवालय वा सरकारी निकायले गरेको नभइ एक अमेरिकी गैरसरकारी संस्था आइआरआई अर्थात इन्टरनेश्नल रिपब्लिकन इन्सिच्युट्सले गरेको थियो । सो कार्यक्रममा अमेरिकाको प्रतिनिधि सभा भर्जिनियाका पूर्व सांसद बब गुडलाटे, ३६ बर्षसम्म अमेरिकाको संसद…
Read More

