Breaking News
 | Posts created by Surya Baral
  • चितवन सेरोफेरो

    पौंष १२ देखि पोखरामा सडक महोत्सव:पोखराका पर्यटन व्यवसायी निम्तो बाड्दैं चितवनमा

    चितवन / ‘सडकमै खाऔ सडकमै रमाऔं’ भन्ने नारासहित हरेक बर्ष पोखरामा मनाईदै आएको सडक महोत्सव यसपाली पिन निर्धारित समयमै हुने भएको छ । महोत्सवको प्रचार प्रसार र निम्तो बाढ्दै पोखराका पर्यटन ब्यबसायी आज चितवन आईपुगेका छन। आगामी पौंष १२ गते डिसेम्बर २८ बाट शुरु हुने २१ औं पोखरा सडक महोत्सवका लागि यसभन्दा अघि पोखराका पर्यटन…

    Read More
  • अपराध/दुर्घटना

    सिन्धुपाल्चोकमा बस खस्दा १४ जनाको मृत्यु, १८ घाइते

    काठमाडौँ/देशभर गाडी दुर्घटनाका खबर सार्वजनिक भइरहेका बेला दोलखा कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । आइतबार भक्तपुरबाट कालिञ्चोकतर्फ रिजर्भ गरी फर्किंदै गरेको बस बिहान ८ बजे सिन्धुपाल्चोकमा दुर्घटनामा परेको हो । बा ४ ख ४४६८ नम्बरको बसका यात्रुमध्ये १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिएका छन् । उनका…

    Read More
  • मुख्य समाचार

    चिकित्सा शिक्षा मन्त्रालय मातहत

    रूबी रौनियार/काठमाडौं /राष्ट्रिय शिक्षा नीति, २०७६ ले चिकित्सा शिक्षालाई विश्वविद्यालय मातहतबाट हटाउँदै समन्वयको जिम्मा शिक्षा मन्त्रालयलाई दिएको छ भने चिकित्सा शिक्षा आयोगको नियमन, नेतृत्व र निर्देशनमा गुणस्तर कायम गर्ने व्यवस्था गरेको छ। यससँगै विश्वविद्यालयले दिँदै आएको सम्बन्धन विश्वविद्यालय अनुदान आयोगको पूर्वस्वीकृतिमा मात्रै दिने व्यवस्था सो नीतिमा गरिएको छ। नीतिको बुँदा नम्बर १०.१७.१ मा उल्लेख भएअनुसार…

    Read More
  • अपराध/दुर्घटना

    दशगजामै भारतीय चौकी:सरकार किन मुकर्दशक !

    (परासी) र (नेपालगन्ज) सीमा जोडिएको पश्चिम नवलरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेक पोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र नेपाल–भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भए पनि यहाँ भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले नियमविपरीत स्थापना गरेको हो । पाल्हीनन्दन गाउँपालिका–५ को चिमनटोलादेखि सुस्तासम्म दशगजा छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले केही स्थानमा एसएसबीले दशगजा…

    Read More
  • अपराध/दुर्घटना

    राजश्व छल्न नयाँ शैली

    काठमाडौ । राजस्व छल्नेहरूले नयाँनयाँ शैली अपनाउँदै राजस्व छली र भ्रष्टाचार गर्ने गरेको पाइएको छ । अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्रीवितरण गर्ने, फल्स बटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि लिएर मूल्य अभिवृद्धिकर(भ्याट) बिलको नक्कली कारोबार गरी राजस्व छल्ने गरेको पाइएको हो । गैरकानुनी रूपमा नेपाल भित्यारइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सारका अधिकृतहरू नै…

    Read More
  • अपराध/दुर्घटना

    धनुषा विस्फोटमा टाईम बमको प्रयोग : प्रहरी

    जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ४६ वर्षीय राजेश साह शुक्रबार राति सुत्नुअघि शौचालय जान लागेका थिए । त्यति नै बेला उनले घरको भित्री ढोकामा रातो झोला झुन्डिइरहेको देखे । नजिकै पुगेर हेर्दा झोलामा प्रेसरकुकर थियो । उनी आत्तिँदै कोठामा पसे । अनि हतारहतार श्रीमती र छोराछोरीलाई लिएर बाहिर निस्किए । त्यसपछि साह सिधै इलाका प्रहरी कार्यालय पुगे । उनले प्रहरीलाई…

    Read More
  • मुख्य समाचार

    भूमि आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतीवेदनमा क–कसलाई कार्वाही सिफारिस गरिएको छ ?

    केशवप्रसाद पाण्डे/काठमाडौं /जग्गा हिनामिनाबारे छानबिनका लागि गठित उच्चस्तरीय भूमि आयोगले शनिबार प्रधानमन्त्री समक्ष ११ वटा प्रतिवेदन पेस गरेको छ । सरकारले ६ महिनाअघि गठन गरेको ‘सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’का पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा नै गएर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ६ महिने उपलब्धिको प्रतिवेदन पेस गरेका हुन् । आयोगले यस अवधिमा छानबिनबाट…

    Read More
  • अपराध/दुर्घटना

    बम विस्फोटमा प्रहरी निरीक्षक र बाबुछोरासहित तीनजनाको मृत्यु

    सुजीतकुमार झा /जनकपुरधाम/धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा एक जना प्रहरी निरीक्षक र बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ । बम विस्फोटमा केही घाइते भएका छन् । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यवसायी ४६ वर्षीय राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साह रहेका…

    Read More
  • अपराध/दुर्घटना

    धनुषामा भएको बम विस्फोट विप्लव समूहले गराएको आशंका

    धुनुषा । धनुषामा आज बिहान भएको बम विस्फोट विप्लव समूहले गराएको आशंका बढेको छ । सो विस्फोटमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान गएकोमा प्रहरीले शनिबार बिहान ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय…

    Read More
  • चितवन सेरोफेरो

    पोखरेल प्रतिष्ठानको पद हस्तान्तरण

    भरतपुर, २८ मङ्सिर /भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको दोश्रो केन्द्रीय साधारण एवम् अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई शनिबार भरतपुरमा पद हस्तान्तरण गरिएको छ । ‘एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिष्ठानको गएको असोज २६ र २७ गते चितवनमा अधिवेशन सम्पन्न भएको थियो । पद हस्तान्तरण समारोहमा आधिकारिक कर्मचारी ट्रेड युनियन महासंघका उपाध्यक्ष…

    Read More