Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    सरकारको विरोधमा काठमाण्डौ न्युरोडका व्यापारी सडकमा

    २८ जेठ, काठमाडौं /सरकारका बिरुद्ध काठमाण्डौ न्युरोड क्षेत्रका साना व्यापारी(व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् । लामो लकडाउनले गर्दा मर्नुपर्ने अवस्था आईसकेको भन्दै न्युरोडका व्यापारीहरू सरकारविरुद्ध ठूलो संख्यामा सडकमा उत्रिएका हुन् । ब्यापारीहरु आन्दोलनमा उत्रिएपछी सरकारले न्युरोड आसपासमा अत्याधिक मात्रमा प्रहरीहरूको तैनाथी पनि बढाइएको छ । व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका…

    Read More
  • मुख्य समाचार

    लक्षण नदेखिएका कोरोना संक्रमितले अर्को व्यक्तिलाई रोग सार्ने संभावना कम हुने डब्ल्युएचओको दाबी

    एजेन्सी/कोरोनाको संक्रमण फैलाउन लक्षण नदेखिएका बिरामीको भूमिका न्युनमात्रै रहेको विश्व स्वास्थ संगठन ९डब्ल्युएचओ० का अधिकारीले सोमबार जनाएका छन् । यसअघि केही अनुसन्धानकर्ताहरुले लक्षण नदेखिएका बिरामीकै कारण यस भाइरसको संक्रमण नियन्त्रण गर्न कठिन हुनसक्ने चिन्ता व्यक्त गरेका थिए । कोरोना भाइरसबाट संक्रमित भएका युवा, स्वस्थ व्यक्तिलगायत केहीमा कहिल्यै लक्षण देखिदंैन वा हल्का लक्षणमात्रै देखिन्छ । कतिपयमा…

    Read More
  • मुख्य समाचार

    सांसद बरालद्धारा अस्पताललाई गन थर्ममिटर सहयोग

    दीननाथ बराल/पोखरा/गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) को पोष्ट अप्रेटिभ वार्डमा एक थान गन थर्ममिटर सहयोग हस्तान्तरण गरेकाछन्। इन्टरनल हर्नियाबाट ग्रसित भई शल्यकृया गरेको आज (मंगलबार) २० औं दिन डिस्चार्ज हुनु पूर्व अस्पतालको पोष्ट अप्रेटिभ वार्डका (स्टाफ नर्र्स) इन्चार्ज पार्वती ढुंगानालाई सांसद बरालले उक्त गन थर्ममिटर सहयोग…

    Read More
  • अपराध/दुर्घटना

    फेसबुकमा प्रेमः ५५ वर्षका किसानको ३० लाख ‘स्वाहा’

    एउटा निकै चर्चित भनाई छ, ‘प्रेम अन्धो हुन्छ’ । हो, यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ, भारतमा । ५५ वर्षका एक पुरुष फेसबुकमा एक युवतीको प्रेममा फस्छन् । सुरुवाती कुराकानी निकै छिटो अश्लील च्याट र भिडियोसम्म पुग्यो । त्यसपछि सुरु हुन्छ भिडियो कल । १३ दिन बित्न नपाउँदै प्रेमको कुरा चल्न थाल्यो…

    Read More
  • मुख्य समाचार

    चमेरा: खतरनाक भाइरसहरुको खानी !

    अनुहार हेर्दा मुसा जस्तो देखिने तर यथार्थ मुसा पनि हैन, पखेटा भएको उड्न सक्ने तर चरा पनि हैन ! संसारकै एक मात्र उड्न सक्ने विचित्रको स्तनधारी जीव हो चमेरा ।मानव सभ्यतामा चमेरालाई हेर्ने दृष्टिकोण खासै सकारात्मक छैन । अनगिन्ती कीरा फट्यांग्राहरु खाएर मानिसलाई गुण लगाउने, कैयौं फलफूल तथा खानेकुराहरुको विरुवामा परागसेचन गरेर भोकमरीबाट मानिसलाई जोगाउने…

    Read More
  • अपराध/दुर्घटना

    गणतन्त्रको नाममा लुटतन्त्र: घरभाडाको रकम बुझ्ने चितवनका सांसद-पोखरेल

    चितवन/ संघिय सासदहरुको कामप्रति ब्यापक असन्तुष्टिका स्वरहरु बढिरहेको बखतमा चितवनको एक जना चिप्ला र मिठ्ठा कुरा गरेर भोट खान पल्केका नेकपा चितवनका सचिव एवं चितवन क्षेत्र नम्बर २ का संघिय सासद कृष्ण भक्त पोखरेलले चुनावताका गरेका कुनैपनि बाचा कवोल र काम पुरा नगरेको भन्दै चुनावी क्षेत्रमा तिब्र जनआक्रोस बढ्न थालेको छ। चुनावी क्षेत्रका जनताहरु महामारीका…

    Read More
  • मुख्य समाचार

    व्यास नगर कमिटीद्धारा नगरपालिकालाई गम्भिर ध्यानाकर्षणपत्र

    वि.वि.श्रेष्ठ/दमौली,तनहुँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीद्धारा जिल्लाको विकास निर्माण र समसामयिक विषयहरु प्रति सजग गराउदै ध्यानाकर्षण पत्र वुझाएको छ । नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेलाई व्यास नगरपालिका भित्र भएका वडाहरुमा योजना छनौट सम्वन्धमा गम्भिर ध्यानाकर्षण गरेको हो । व्यास नगरपालिका अन्र्तगत पर्ने १४ वटा वडा भित्र…

    Read More
  • समाज

    संविधानसभा सदस्य सिग्देललाई मातृशोक

    संविधानसभाको सदस्य टुकराज सिग्देललाई मातृशोक परेको छ । सिग्देलको माता हुमकुमारी सिग्देलको यही जेठ १९ गते ९३ वर्षको उमेरमा मृत्यु भएको हो । १९८५ पुसमा जन्मनुभएको स्वर्गिय हुम कुमारी सिग्देलको १ छोरा सहित ६ जना छोरीहरु रहेका छन् । तनहुँ जिल्लाको भीमाद नगरपालिका वडा नं १ को वोमामा हिन्दु परम्परा अनुसार क्रियामा रहनु भएको संविधानसभाका…

    Read More
  • मुख्य समाचार

    मानवता विहिन संस्कृति मौलाउदै।

    जवसम्म चेतनाको विकास हुन सक्दैन, तवसम्म सभ्य समाजको परिकल्पना गर्न सकिदैन । जिम्मेवार व्यक्तिहरुमा चेतनाको विकास सोही अनुरुप व्यवहारिक कार्यन्वय हुन सक्दैन तव सम्म कागजी विद्धताको को कुनै अर्थ रहदैन । वौदिकता आफैमा समाज परिवर्तनको साध्य वन्न सक्दैन ।यो त केवल साधन मात्र हो । जुन साधनको उचित प्रयोगले मात्र सुसस्कृत समाज निर्माण गर्न सक्दैन…

    Read More
  • मुख्य समाचार

    उपत्यकामा जमिन बाँझो नराख्ने नीति

    काठमाडौं/काठमाडौँ र ललितपुर महानगरपालिकाले उपत्यकाका सबै नगरपालिकाको साझा समस्यालाई सम्बोधन गर्ने गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारी गरिरहेका छन् । कोरोना भाइरस रोग (कोभिड–१९) बाट सिर्जित समस्याको समाधान गर्दै उत्पादन र रोजगारमूलक कार्यमा केन्द्रित हुने गरी दुवै महानगरपालिका आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारीमा जुटेका हुन् । खेतीयोग्य…

    Read More