Breaking News
 | Posts created by Surya Baral
  • चितवन सेरोफेरो

    अनिल शर्मा बिरही अझै प्रहरी नियन्त्रणमा:अदालतको आदेश कार्वान्वयनमा प्रहरीको अरुची किन ?

    सुर्य बराल/ चितवन /नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेता एवं साहित्यकार, कवि तथा रातो खबर पत्रिकाका निर्देशक अनिल शर्मा बिरहीलाई अदालतले थुनामुक्त गर्न आदेश दिएपनि प्रहरीले अझै नियन्त्रणमा राखेको छ । चितवन जिल्ला अदालतले शर्मालाई साधारण तारिखमा गत जेठ १८ गतेदेखि नै थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको हो । तर चितवन प्रहरीले शर्मालाई…

    Read More
  • मुख्य समाचार

    नाम लुकाएर समाज सेवामा बेलायती नवयुवराज

    एजेन्सी/बेलायती नवयुवराज विलियम विगतमा आफ्नो नाम गोप्य नै राखेर समाज सेवामा थिए । रोयल फाउन्डेशनले बनाएको साउट ८५२५८ नामक टेक्स्ट म्यासेजिङ हेल्पलाईनमार्फत सक्रिय २ हजार स्वयंसेवकमध्ये बिलियम एक हुन् । साउट ८५२५८ ले व्यक्तिगत समस्याका परेका मानिसलाई सहयोग उपलब्ध गराउँछ । आत्महत्याको सोच आएका, दुर्व्यवहारमा परेका, आफैेंले आफैंलाई हानी गर्ने अवस्थामा पुगेका, सामाजिक र पारिवारिक…

    Read More
  • कोरोनाभाइरस अन्तिम महामारी होइन भन्दै वैज्ञानिकले दिए चेतावनी

    मानिसले वन्यजन्तुबाट मानिससम्म फैलने र संसारभरी तीब्र रुपमा संक्रमण फैलने रोगका लागि ‘निकै अनुकुल स्थिती पैदा गरिदिएको’ भन्दै वैज्ञानिकले चेतावनी दिएका छन् । प्राकृतिक दुनियाँमा मानव अतिक्रमणको यो प्रक्रिया दिनानुदिन वृद्धि भइरहेको छ । नयाँ–नयाँ रोगको स्रोतको अध्ययन गर्ने विशेषज्ञले यस्तो चेतावनी दिएका हुन् । ती वैज्ञानिकले नयाँ रोगको स्रोतको अध्ययन गर्ने क्रममा त्यसको ढाँचाको…

    Read More
  • मुख्य समाचार

    राजधानीमा फ्लाइओभरः सपना मात्र बाँडिन्छ, बनाइँदैन

    काठमाडौं/सरकारले आर्थिक वर्ष ०६६/६७ को बजेट वक्तव्यमा पहिलोपटक काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्यो । त्यसको एक दशकसम्म फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भएको छैन । अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष (०७६/७७) को बजेट वक्तव्यमा पनि ‘नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने’ घोषणा…

    Read More
  • मुख्य समाचार

    नेकपामा बैठक बोलाउन नेतृत्वलाई दबाब

    काठमाडौं/सत्तासीन दल नेकपामा नेताहरूले पार्टी स्थायी समिति बैठक माग गरेर थाकेका छैनन। उनीहरूले लगातार माग गरेकै डेढ महिना भयो। स्थायी समितिका २० जना नेताले गत वैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत्र बुझाएका थिए। ४५ सदस्यीय स्थायी समितिका २० सदस्य अर्थात् (झण्डै ४५ प्रतिशत) नेताले स्थायी समिति…

    Read More
  • मुख्य समाचार

    विदेशी विनिमय सञ्चिति: डलरमा घट्यो, रुपैयाँमा बढ्यो

    काठमाडौँ /लकडाउनका कारण गत चैतमा रेमिट्यान्स आप्रवाह घटेपछि त्यसको प्रत्यक्ष प्रभाव विदेशी विनिमय सञ्चितिमा परेको छ । यही कारण गत फागुनको तुलनामा चैत मसान्तमा अमेरिकी डलरमा मुलुकको कुल विदेशी विनिमय सञ्चिति घटेको छ । उक्त अवधिमा अमेरिकी डलरको भाउ ९विनिमय दर० बढेकाले नेपाली मुद्रा ९रुपैयाँ० मा कुल विदेशी मुद्राको सञ्चिति बढेको देखिन्छ । डलरमा घट्नु…

    Read More
  • मुख्य समाचार

    तत्काललाई सलहको संकट टर्‍यो

    काठमाडौं/नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ। मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह किराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश हुने छैन। सलह फट्यांग्राको प्रवेश रोकथाम र…

    Read More
  • अपराध/दुर्घटना

    रुकुम घटना : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए

    जाजरकोट/पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक हत्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा…

    Read More
  • मुख्य समाचार

    जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा

    काठमाडौं/हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी स्ुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । नेतृत्व टुंगो लगाउन विगत डेढ महिनामा पटक पटक आन्तरिक बैठक भए पनि नेताहरु आफ्नो अडानबाट टसमस…

    Read More
  • मुख्य समाचार

    लक डाउनको कारण पानी समेत किनेर खान पाउँदैनन् एम्बुलेन्स चालक

    जनकपुरधाम/‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्या‍‍उँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो। लकडाउनमा जनकपुरबाट बिरामी बोकेर काठमाडौं हिँडेका एम्बुलेन्स चालकले खानाको त कुरै छाडौं, पानी समेत किनेर खान नपाएको चालक मन्सुर राईनले बताए।…

    Read More