Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    भीडभाडमा असावधानी आत्मघाती !

    काठमाडौं/कोरोना संक्रमणको जोखिम उच्च रहेकाले भीडभाडमा जानेक्रममा सुरक्षात्मक र सावधानीका उपाय नअपनाउँदा आत्मघाती हुने चेतावनी विज्ञले दिएका छन् । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा समेत चुनौती थपिने विज्ञको भनाइ छ । स्वस्फूर्त र स्वतन्त्र रुपमा प्रदर्शन भइरहेका सभा, समारोह एवं प्रदर्शनीले जोखिम बढाएको संक्रामक रोग विशेषज्ञ ९आईसीयू० विशेषज्ञ डा. अर्जुन कार्की भन्छन्, ‘भौतिक दूरी…

    Read More
  • मुख्य समाचार

    निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत संशोधन विधेयक पारित भएसँगै देशभर खुसीयाली

    काठमाडौं/प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि चितवन, राजधानी काठमाण्डौं लगाएत देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी सभाषदहरुको मतले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो । उपत्यकाको माइतिघर मण्डला चितवनको भरतपुर लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा…

    Read More
  • मुख्य समाचार

    लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्सा संसदबाट सर्वसम्मत रुपमा पारित

    ३१ जेठ, काठमाडौं/लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई आज बसेको प्रतिनिधिसभाको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ । आज शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन्…

    Read More
  • समाज

    युवाहरुको सक्रियतामा खेलमैदान निर्माण शुरु

    वि वि श्रेष्ठ,व्यास–५, चापाघाट, तनहुँ व्यास नगरपालिकाको वडा नं ५, को चापाघाटको भुपु टोलमा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण कार्य शुरु भएको छ । युवाहरुको व्यक्तित्व विकास र खेलकुदमा लाग्नका लागी आफनै सक्रियतामा खेलकुद मैदान निर्माण गर्न लागिएको निर्माण समितीको अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । युवाहरुको क्षमता र वृद्धि विकासका लागी खेलकुद अनिवार्य हो, त्यसैका…

    Read More
  • समाज

    स्वास्थ्यकर्मीद्धारा क्वारेन्टाईनमा स्वास्थ्य समाग्री वितरण

    वि.वि श्रेष्ठ,निर्मलनगर, तनहुँ व्यास नगरपालिका वडा नं १ स्थित निर्मल माध्यामिक विद्यालयको कोभिड १९ का लागी वनाईएको क्वारेन्टाईनमा पतेनी आधारभुत स्वास्थ्यकेन्द्रका प्रमुख शैलेश हड्खले, ऋषिङ्ग गापा वडा नं २ अन्र्तत ग्लासलुङ्ग सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख मदन थापा, शुक्लागण्डकी नपा २ अन्र्तगत थान थोक स्वास्थ्य सेवा केन्द्रका प्रमुख ममता थापा मगर द्धारा आफु अध्ययन गरेको कलेजको…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा वडाध्यक्षहरुको न्याय: बालिका बलात्कार प्रयासको घटनालाई सामसुम पारियो, प्रहरी मौन किन ?

    सुर्य बराल, चितवन जेष्ठ ३१ गते । चितवनको भरतपुर महानगरपालिका अन्र्तगतको एउटा वडामा वडाध्यक्षहरुकै नेतृत्वमा बालिका बलात्कार प्रयासको गम्भिर घटनालाई सामसुम परिएको छ । भरतपुर २० चनौली बजारमा गत् जेष्ठ २० घटेको बालिका जबरजस्ती करणी प्रयासको उक्त घटनामा सम्लग्न ति ब्यक्तीलाई राजनितीक पहँुचकै आधारमा कानुनी कार्बाहीको निम्ती नजिकै रहेको प्रहरी चौंकीमा बुझाउन पहल गर्नुपर्ने वडाध्यक्षहरु…

    Read More
  • मुख्य समाचार

    अब निशान छापमै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा

    काठमाडौं/सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज (शनिबार) पारित हुने भएको छ । यो ऐतिहासिक निर्णयसँगै अब मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ । शनिबारको प्रतिनिधिसभा बैठको कार्यसूचीमा संशोधन प्रस्ताव…

    Read More
  • मुख्य समाचार

    लकडाउनको नयाँ मोडालिटीमा प्रहरी हैरान

    काठमाडौं/सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् । गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुन्धान विभागका प्रमुखले लकडाउनको परिवर्तित मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयलाई व्यवहारिक बनाउन सुझाएका छन् । गृहमन्त्री रामबहादुर थापासँगको छलफलमा सुरक्षा अंगका प्रमुखहरुले मोटरसाइकलमा सवार…

    Read More
  • मुख्य समाचार

    दिनहुँको आन्दोलन र भीडभाडले संक्रमण भयावह हुन सक्ने

    काठमाडौं /सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर अत्यधिक बढ्न सक्नेतर्फ उनीहरूले सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् । यस्ता प्रदर्शनले सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा कोरोना…

    Read More
  • मुख्य समाचार

    कोराना नियन्त्रणको यो कस्तो ब्यबस्थापन ?, ज्यानै लिने क्वारेन्टिन !

    सुर्खेत/कोरोनाबाट जोगिन उनी गाउँ पुगे। बाहिरबाट गएका कारण उनलाई क्वारेन्टिनमा राखियो। आफूमा संक्रमण भए पनि क्वारेन्टिनमा उपचार पाउने उनको आस थियो। तर, उनले न उपचार पाए न त राम्रो खानपान नै। भद्रगोल व्यवस्थापनका कारण जुम्लाको चन्दननाथका रामसिंह सुनारको क्वारेन्टिनमै ज्यान गयो। नगरपालिकाले वडा नम्बर ८ तलिउमस्थित एक स्कुलमा क्वारेन्टिन बनाएको छ। आफन्तलाई संक्रमण हुने त्रास…

    Read More