Breaking News
 | 
  • एनसेललाई ‘छुट दिने’ न्यायाधीशलाई महाअभियोग लगाउन नेकपाका सांसद बानियाँको माग 

       सत्तारुढ नेकपाका सांसद मोहन बानियाँले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभकर छुट हुने गरी फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताएका छन् । मंगलबार संसद्‌को शून्य समयमा बोल्दै उनले न्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता गराई पारित गराउनुपर्ने बताए । न्याय क्षेत्रले धेरैपटक आफ्नो क्षेत्राधिकार मिचेर रक्षक हुनुको साटो भक्षक भइरहेको भन्दै सांसद बानियाँले…

    Read More
  • सरकारकै कारण चिकित्सा शिक्षा पढ्ने विद्यार्थी ठगिए काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयले मेडिकल कलेजको पर्याप्त अनुगमन र निर्णय कार्यान्वयनमा परिणामदायी प्रयास नगरेकै कारण मेडिकल कलेजमा विकृति बढेको औंल्याएको हो । आजको राजधानी दैनिक लेख्छ–समितिले मेडिकल कलेजको…

    Read More
  • Uncategorized

    सहकारी सस्थाँहरुमा ब्यापक मात्रमा बिकृती !

    चितवन । सहकारी सस्थाँहरुमा ब्यापक मात्रमा बिकृती बढेको भएपनि सरकारको नियामक निकायहरुको बेवास्ता र गैह्र जिम्बेवारपनाको कारण बचतकर्ता तथा क्रृणी रहेका आम नागरिकहरु आर्थिक शोषणको दुश्चक्रमा परेका छन् । साथै कतिपय सहकारीहरुले बचतकर्ताहरुको बचतमाथी नै खेलवाड गरिहेको भएपनि त्यस्ता सहकारीहरुलाई नियन्त्रण गर्न ढिलाई हुँदा बचतकर्ताहरुको बचत रकम नै जोखिममा पर्ने खतरा उत्पन्न भएको छ ।…

    Read More
  • लाभकर विवाद : सर्वोच्च वरिपरि घुम्दैछ एनसेलको ३ अर्ब

      काठमाडौं– निजीस्तरको दुरसञ्चार प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री लाभकर कसले तिर्नुपर्ने भन्ने मुद्दाबारे सर्वोच्च अदालतको पूर्ण इजलासमा अन्तिम सुनुवाइ चलिरहेको छ। असोज १८ गतेदेखि एनसेल लाभकर विवादको अन्तिम सुनुवाइ सुरु भएको हो। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल यही पुस १७ गते सकिँदै छ। मिश्रकै कार्यकालमा यो मुद्दाको फैसला गराउने भन्दै एनसेलका तर्फबाट परिचालित बिचौलियाहरु…

    Read More
  • राज्यकोष दोहनमा व्यापारी मल्होत्रा : सरकारसँग सर्वोच्चमा आमुन्ने-सामुन्ने

      काठमाडौं– मोबाइलको भ्याट फिर्ता प्रकरणमा व्यापारी दीपक मल्होत्रा र सरकार सर्वोच्च अदालतमा आमुन्ने(सामुन्ने भएका छन्। सर्वोच्चले मल्होत्राकै पक्षमा अन्तरिम आदेश सुनाएपछि ठूला करदाता कार्यालयले उक्त आदेश खारेजीका लागि निवेदन दर्ता गरेको थियो। दुवै पक्ष आ(आफ्नो दाबीसहित सर्वोच्च पुगेपछि भ्याट फिर्ता पाउनेरनपाउने विषयमा आमुन्ने(सामुन्ने भएका हुन्। नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता कम्पनी इन्टिग्रेटेड मोबाइल…

    Read More
  • नक्कली भ्याट बिलका ४ दागी कम्पनीबारे सर्वोच्चमा सुनुवाइ सुरु

      काठमाडौं( ६ वर्षअघि नक्कली भ्याट बिल प्रकरणमा मुछिएका व्यापारीहरू फेरि कानुनी छिद्र खोज्दै न्यायिक निकायहरूमा धाइरहेका छन्। ७ अर्बभन्दा बढीको भ्याट छलीमा परेका यस्ता व्यापारीहरूले अदालत प्रभावित पार्न कतिपय बिचौलियाहरू परिचालन समेत गरिरहेका छन्। २०६९ सालमा ७ अर्ब बराबर भ्याट छलीमा परेका करीब तीन सय कम्पनीले नक्कली भ्याट बिल मार्फत राजस्व ठगेको खुलासा भएको…

    Read More
  • साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका सामूहिक बलात्कार

    काठमाडौं,२६ असोज । पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी बालिकालाई मंगलबार साथीले जन्मदिनको…

    Read More
  • विप्लब नेतृत्वको नेकपा निकट पत्रकार संगठनमा भाँडभैलो

    काठमाण्डौं÷भाद्र ३०, २०७५ नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेकपा निकट पत्रकार संगठनमा भाँडभैलो उत्पन्न भएको छ । संगठनमा अराजक्ता बढदैं जाँदा एकपक्षले अर्को पक्षलाई कार्बाही सम्मका घटनाहरु साबर्जनिक भएको छ । उसो त् सो पार्टी निकट पत्रकार संगठनमा नेतृत्वको अस्वभाविक हेरफेरलाई लिएर महिनौंअघिदेखि आपसी खिँचातानी र एक पक्षले अर्को पक्षलाई अश्वीकार गर्ने अवस्था उत्पन्न भएको थियो ।…

    Read More
  • राज्यको दमन र प्रचारबारे हाम्रो दृष्टिकोण

    अहिले केपी—प्रचण्डको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै निर्मम दमन चलाइरहेको छ । उसले पार्टीका वरिष्ठ नेता स्थायी समिति सदस्य तथा प्रवक्ता कमरेड प्रकाण्ड, पाँचजना पीबीएम कमरेडहरू पदम, शिलु, जीवन्त, गम्भीर, ओम, पाँचजना सीसीएम कमरेड दीपेश, किरण, देवनारायण, आजाद, असल र दर्जनौँ अन्य कमरेडहरूलाई गिरफ्तार गरेको छ । साथै सयौँजनालाई झूट्टा मुद्दा…

    Read More
  • निन्दनीय आमा मापसे नगर्नु भनेपछि छोरीको जीवनलिला नै समाप्त ।

    चितवन , १४ असार । पुर्वी चितवनको कालिका नगरपालिका वडा नं। ६ सूर्यपुर सुन्दरवस्तीकी एक महिला आफ्नै छोरीलाई मारेको अभियोगमा बिहीबार पक्राउ परेकी छन् । बिहीबार बिहान ठुलो संख्यामा रहेका स्थानीयले छोरीको मृत्यु नभई सुनियोजित तरिकाले हत्या गरिएको भनी किरिया बसेकै घरमा जुलुश र नाराबाजी गर्न थालेपछि घट्ना स्थल पुगेको ईलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले…

    Read More