माथिल्लो कौवा क्षेत्रसम्मै हस्तक्षेप बढाउँदै भारत
दार्चुला/व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना भएपछि आफ्नो भूमि कालापानी हेर्न सशस्त्र प्रहरीको एक टोली त्यहाँ प्रस्थान ग(यो । बिओपीको नेतृत्व सम्हालेका छन्, सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले । बिओपी स्थापना भएको केही समयपछि सोही टोली आफ्नो भूमिको नक्सा र त्यहाँको अवस्था बुझ्न कालापानी हिँड्यो । तर, कालापानीतर्फ गएको सशस्त्र प्रहरीलाई…
Read More




