जहाज दुर्घटनास्थलमा कोही जीवित भेटेनौंः सामाजिक अभियन्ता शेरचन
काठमाडौं । हिजोेदेखि हराइराखेको तारा एयरको जहाज दुर्घटनाग्रस्त भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्द्रसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् । उनले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको बताए । उनका अनुसार पाइलटको मोबाइल फोन लोकसेन र विमानको जिपीएसको आधारमा त्यसक्षेत्रमा दुर्घटनाग्रस्त विमानको खोजी भइरहेको थियो…
Read More




